sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

निजामति कर्मचारी खटाएरै भएपनि कक्षा १२ को परिक्षा बैशाख ११ मा गराएरै छाड्ने 

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १०, २०८२ १३:0३
निजामति कर्मचारी खटाएरै भएपनि कक्षा १२ को परिक्षा बैशाख ११ मा गराएरै छाड्ने 

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा निर्धारित समयमा नै गराउने निर्णय गरि सकेको छ।  तर शिक्षकहरु भने आन्दोलनबाट नफर्कीने अडानमा छन् । यस्तो अवस्थामा अब निजामती कर्मचाी खटाएर भएपनि कक्षा १२को परीक्षालिने सरकारले तयारी गरेको छ । परिक्षा निर्धारित समयमा नै हुने भएपछि शिक्षक आन्दोलन जारी रहे पनि सरकारले निजमाति कर्मचारी खटाइदिने भएको छ।
राष्ट्रिय परिक्षा बोर्डले निर्धारित समयमा नै परिक्षा गर्ने भएपछि विकल्पमा निजामति कर्मचारी परिचालन गरिन सक्ने बताइएको छ। लोक सेवा आयोगको परिक्षा समेत सञ्चालन गर्न सक्ने कर्मचारी प्रशासनले कक्षा १२ को पनि परिक्षा हुन सक्ने निधो गरिएको हो।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि सबै तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको बताए । योसँगै परीक्षा वैशाख ११ मा सुरु भई २४ गते सकिनेछ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १०, २०८२ १३:0३

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid