sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त

  • साझा परिवेश
  • आइतवार, बैशाख २२, २०८२ २0:४४
पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त

जम्मु कस्मीरको पहलगाम घटनाले भारतमा बिहे गरेका धेरै पाकिस्तानी महिलाहरू समस्यामा परेका छन्।  ्भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) ले ४१ औं बटालियनका सिपाही मुनीर अहमदले पाकिस्तानको सियालकोट निवासी मीनल खानसँग विवाह गरेको र भिसा नियम उल्लङ्घन गरी उनलाई भारतमा राखेको आरोपमा बर्खास्त गरिएकोछ ।
मुनीर र मीनलले मे २०२४ मा अनलाइन विवाह गरेका थिए। मीनल मार्च २०२५ मा छोटो अवधिको भिसामा भारत आएकी थिइन्। उनले दीर्घकालीन भिसाको लागि आवेदन दिएकी थिइन्, जुन गृह मन्त्रालयमा विचाराधीन थियो। अप्रिल २२ मा पहलगाम आतंकवादी हमलापछि भारत सरकारले सबै पाकिस्तानी नागरिकको भिसा निलम्बन ग¥यो। त्यसपछि मीनललाई देश छोड्न आदेश दिइयो।
मुनीरले मीनलको निर्वासन रोक्न जम्मूको भालवाल अदालतमा अपिल दायर गरेका थिए। अदालतको आदेशले मीनललाई तत्काल देश निकाला गर्न रोक लगाएको छ। तर यो विषय बाहिर आएपछि सीआरपीएफले छानबिन गरी मुनीरलाई बर्खास्त गरेको हो।
मीनलले आफूहरू निर्दोष रहेको भन्दै पहलगाम आतंकवाद घटनासँग कुनै सम्बन्ध नभएको दाबी गरेकी छिन्। साथै उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै आतंकवादको नाममा निर्दोषलाई सजाय नदिन अनुरोध गरेकी छिन्।

  • साझा परिवेश
  • आइतवार, बैशाख २२, २०८२ २0:४४

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid