

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु हुनेछ। क्रोएसिया […]
खगेन्द्र घिमिरे काठमाडौं ।। यि आमा उमेरले ७० पुगिन एका तर्फ कान सुन्दिनन् । सडक पेटिमा बसेर दुइ छाक खान दुख गर्न थालेको ७ वर्ष भएछ । श्रीमान धेरै अघि खसेपछि सिन्धुपाल्चोकमै बस्दै आएकी माइली पराजुली बताउँने आमा २०७२ सालको भुकम्प पछि घरवारबिहिन भइन् । आफ्ना छोरा बुहारी काठमाडौमै बस्दै आएका थिए । एक्लो जिन्दगी […]
काठमाडौं ।। यि आमा उमेरले ७० पुगिन एका तर्फ कान सुन्दिनन् । सडक पेटिमा बसेर दुइ छाक खान दुख गर्न थालेको ७ वर्ष भएछ । श्रीमान धेरै अघि खसेपछि सिन्धुपाल्चोकमै बस्दै आएकी माइली पराजुली बताउँने आमा २०७२ सालको भुकम्प पछि घरवारबिहिन भइन् । आफ्ना छोरा बुहारी काठमाडौमै बस्दै आएका थिए । एक्लो जिन्दगी सिन्धुपाल्चोमा झण्डै […]
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ सांसदको टुंगो लगाएको छ । उसले आज बसेको केन्द्रीय समितिको बैठकले समावेशी सिद्धान्त अनुरुप १३ जना समानुपातिक सांसदको टुंगो लगाएको हो । जसअनुसार खसआर्यतर्फ डा.चन्दा कार्की,डोलप्रसाद अर्याल, निशा डाँगी र विनीता कठायतलाई चयन गरेको छ । दलिततर्फ सन्तोस परियार र शिव नेपालीलाई छनोट गरेको छ । […]
नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि ३४ जनाको सूची सार्वजनिक गरेको छ। समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएर एमालेले ३४ सिट पाएको हो। यसमा प्राप्त मतअनुसार २२ जना महिला र १२ जना पुरूष सूचीमा परेका छन्। आदिवासी-जनजाति देवि प्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी मगर, […]
नेपाली कांग्रेसले प्रतिनिधिसभामा आफूले पाएको समानुपातिक कोटाको नाम टुंगो लगाएको छ । बालुवाटारमा जारी पदाधिकारी बैठकले ती नामहरूलाई औपचारिकता दिन भने बाँकी छ । सबैभन्दा चासोका साथ हेरिएको पुरुषतर्फ गोपालमान श्रेष्ठलाई ब्याक गरेर सहमति जुटाइएको छ । दलितबाट जीवन परियारलाई समावेश गरिएको छ । कांग्रेसले ३२ सांसदको कोटा पाएकोमा त्यसमध्ये ३ जना मात्र पुरुष पठाउन […]
काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ १४ जना सांसद चयान गरेको छ । आज बसेको पदाधिकारी बैठकले समानुपातिकबाट १४ सांसदको नाम चयन गरेको हो । माओवादी केन्द्रबाट समानुपातिकतर्फ छनोट भएकाहरुको सूची हेर्नुहोस्
काठमाडौँ – नेकपा एमालेले शनिबार समानुपातिक सांसद्काे टुङ्गाे लगाउने भएकाे छ। आज बिहान ११ बजे पार्टीकाे केन्द्रीय कार्यालयमा बस्ने बैठकले मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गत समानुपातिक तर्फका सांसद चयन गर्ने तयारी रहेकाे नेता विष्णु रिजालले जानकारी दिए। बैठक हिजाे शुक्रबारका लागि बाेलाइएकाे थियाे। तर,तयारी नपुगेको भन्दै स्थगित गरी शनिबारका लागि सारिएकाे थियो। […]
वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको भद्रपुर नगरपालिका- १ का विजय थापा मगर शव नेपाल आइपुगेको छ । थापा मगरको ११ दिनअघि हृदयाघातका कारण मृत्यु भएको थियो । उनको शव आज शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको भद्रपुर २ का वडा सदस्य द्रोणविक्रम कोइरालाले जानकारी दिए । उनको शव ल्याउन मलेसियास्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूणर् सहयोग मिल्नेछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा […]
काठमाडौं।आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ। यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ रहेको छ। नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दछ। विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महत्वका साथ अंगिकार गरेको छ। सन् […]
काठमाडौं। गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाएपछि दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै कतार विश्वकप २०२२ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार राति निर्धारित समय र अतिरिक्त समयमा २-२ को बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। जहाँ गोलरक्षक मार्टिनेज चम्किँदा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँगको भेट पक्का गर्यो। […]