

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
झापा १ मा शर्मा निर्वाचित मेचीनगर,मसिंर ७ । झापा क्षेत्र नम्बर १ को प्रतिनिधीसभा तर्फ नेपाली कांग्रेसका बिश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार अग्नि प्रसाद खरेललाई १४ हजार २ सय ७५ को फराकिलो मतान्तरले हराँउदै शर्मा निर्वाचित हुनुभएको हो । कुल ८१ हजार ७ सय ६४ मतमा शर्माले ३९ हजार ६ सय […]
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं। १ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ११ हजारबढीको अग्रता लिएका छन् । गणनास्थलबाट प्राप्त जानकारीमा हालसम्म ६३ हजार ६४ मत गणना भएको छ जसमा शर्माले ३१ हजार ११५ मतप्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नी खरेलले १९ हजार ५ सय मत प्राप्त गरेका छन् । तेस्रो […]
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-५ को राधाकृष्ण मन्दिर बाहिर ठूलो भीड छ । तर यो भीड मन्दिरमा घण्टी बजाउने भक्तजनहरुको होइन, भोट गन्ने ठाउँमा ‘घण्टी’ को आवाज सुन्न आएका समर्थकहरुको हो । राधाकृष्ण मन्दिरबाहिर सोमबारदेखि सुरु भएको सर्वसाधारणको यो भीड घट्ने कुनै छाँट छैन । काठमाडौं–२ को मतगणनामा खटिएका कर्मचारी नतिजा सुनाउन थाल्छन्, ‘पाँच सय […]
झापा, ६ मंसीर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतान्तर बढाउदै लगेका छन् । उनी १० हजार अन्तरमा अगाडी छन् । ओलीले २३ हजार २ सय २८ मत ल्याएका छन् । उनलाई कांग्रेसका खगेन्द्र अधिकारीले १३ हजार १ सय २७ मत सहित पछ्याउदै छन् । निर्वाचन क्षेत्रकोको तल्लो क्षेत्रको गणनामा उनी अघि देखिएका हुन् । […]
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाकाे क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै गएका छन्। सुरूदेखि नै लिङ्देनले मतान्तर बढाउँदै लगेका हुन्। जिल्ला समन्वय समितिको कार्यालय चन्द्रगढीमा भइरहेको पछिल्लो मतगणनाको परिणाम अनुसार २४ हजार १०९ मतपत्र गणना हुँदा लिङ्देनले १२ हजार ३१ मत प्राप्त गरेका छन्। कांग्रेस नेता सिटौलाले भने ९ हजार […]
मेचीनगर, मंसिर ६ । झापा क्षेत्र नं १ मा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माकाे अग्रता ९ हजार भन्दा बढी भएकाे छ । अहिलेसम्म ४६ हजार ५ सय ६६ मतगणना सकिएकाे छ । अहिलेसम्मकाे गणनामा काँग्रेसका उम्मेद्वार शर्माले २३ हजार ३ सय ८५ मत ल्याउदा एमालेका अग्नी खरेलले १४ हजार ४५ मत ल्याउनु भएकाे छ । […]
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा अन्तर्गत पछिल्लो अपडेटमा नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एमालेका अग्नी खरेलबीचको मत अन्तर ८ हजार नाघेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको अहिलेसम्म ४३ हजार ८४२ मत गणना हुँदा शर्माले २१ हजार ७२८ तथा खरेलले १३ हजार ३९५ मत प्राप्त गरेका छन् । शर्माको मत खरेलले […]
झापा १ को जारी मतगणनामा प्रदेशसभा ख तर्फ राप्रपाका उम्मेदवार सबिना बजगाँइले एकिकृत माओवादी केन्द्रका श्यामबिर लिम्बुलाई पछाडी पार्नुभएको छ । १२ हजार ३सय ६४ मतगणना गर्दा बजगाँइले ४ हजार ७सय २० मत प्राप्त गर्नुभएको छ । लिम्बु ४हजार ७सय २० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ । यो क्षेत्रमा जम्मा ३२ हजार ८ सय २५ […]
चितवन-२ मा मतान्तर घटाउँदै रवि लामिछाने, प्रतिस्पर्धा कसिलो हुँदै चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान ४ बजेसम्म आइपुग्दा प्रतिस्पर्धा कसिलो हुँदै गएको छ। यहाँ पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका उम्मेदवारहरूले आपसी मतान्तर घटाउँदै लगेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। उनले १९३३ मत ल्याएका छन् भने […]
६,मंसिर मेचीनगर । झापा क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माकाे अग्रता बढ्दै गएकाे छ । अहिले बिहान १० बजेसम्म २७ हजार ४ सय ८ मत गणना भईसक्दा शर्माले नेकपा एमालेका उम्मेद्वार अग्नि खरेललाई ५ हजार भन्दा बढीकाे फराकिलाे मतान्तरले अग्रता लिनु भएकाे छ । खरेललाई ५ हजार २ सय १ मतले पछि पार्दै […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा ७४५७ मतले विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार राजन भट्टराईलाई पराजित गरेका हुन् । थापाले २१ हजार २९४ मत प्राप्त गरेका छन् एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । थापाले काठमाडौं ४ बाट ह्याट्रिक गरेका छन् ।