June 5, 2023 | सोमवार, जेष्ठ २२, २०८०
सुचनाहरु
काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच हात हालाहाल सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति पूर्वमहान्यायाधिवक्ताहरु अभियुक्तको प्रतिरक्षामा अवरोधपछि बैठक भोलिसम्म स्थगित मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक रास्वपाका उपनेताले गरे डेंगीबारे संकल्प प्रस्ताव दर्ता सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने तयारीमा राष्ट्रिय योजना आयोगमा सदस्य ढुंगानाले पाइन जिम्मेवारी राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी सरकारले जे गरेपनि दर्शक बनेर हेरेर नबस्ने : रास्वपा अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से रायमाझी र खाँण अदालतमा उपस्थित बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयकको तीन दलले गरे विरोध सेयर लगानीकर्ताको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने : अर्थमन्त्रालय प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नदिने

झापाकाे क्षेत्र नं. ३ सुरूदेखि नै लिङ्देनले मतान्तर बढाउँदै

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ६, २०७९ २१:४५
झापाकाे क्षेत्र नं. ३ सुरूदेखि नै लिङ्देनले मतान्तर बढाउँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाकाे क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै गएका छन्।

सुरूदेखि नै लिङ्देनले मतान्तर बढाउँदै लगेका हुन्।

जिल्ला समन्वय समितिको कार्यालय चन्द्रगढीमा भइरहेको पछिल्लो मतगणनाको परिणाम अनुसार २४ हजार १०९ मतपत्र गणना हुँदा लिङ्देनले १२ हजार ३१ मत प्राप्त गरेका छन्।

कांग्रेस नेता सिटौलाले भने ९ हजार २६४ मत प्राप्त गरेका छन्। लिङ्देनले सिटौलालाई २ हजार ७६७ मतले उछिनेका छन्।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ६, २०७९ २१:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।