December 31, 2025 | बुधबार, पुस १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२६२२

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

झापा १ मा शर्मालाई प्रारम्भिक अग्रता
ब्यानर न्युज

झापा १ मा शर्मालाई प्रारम्भिक अग्रता

झापा निर्वाचन क्षेत्र १ मा गठबन्धन उम्मेद्वार विश्वप्रकाश शर्माको प्रारम्भिकअग्रता देखिएको छ । ३६२९ मत गन्दा कांग्रेस महामन्त्रीसमेत रहेका शर्मा १७ सय ७६ मत सहित अघिदेखिएका हुन् । उनका प्रतिस्पर्धी एमाले उम्मेद्वार अग्नि खरेलले ११ सय ४७ मत  प्राप्त गरेका छन्। शर्मा र खरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने प्रारम्भिक नतिजामा शर्मा६ सय बढी मतले अघि देखिन्छन् । त्यस्तै प्रारम्भिक मत गणनामा राष्टृय स्वतन्त्र पार्टीका  ओम राज भण्डारीले ३ सय५४ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

  • ३ years अगाडि
मतपेटिका संकलन गरी फिक्कल लैजाँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट
ब्यानर न्युज

मतपेटिका संकलन गरी फिक्कल लैजाँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट

इलामको माई नगरपालिकाका मतपेटिका संकलन गरी फिक्कल तर्फ गइरहेको गाडीलाई लक्षित गरी साँझ ८ः४५ बजे अज्ञात समूहले बम विस्फोट गराएको छ। बम विस्फोटबाट भने कुनै क्षति भएको छैन। माई नगरपालिका वडा नम्बर ४ सुखानी सहादत स्थलमा माई नगरपालिका भित्रको ७ वटा बडाको मतपेटिका लिएर फिक्कल तर्फ गएको गाडी लक्षित बम विस्फोट भएको राष्ट्रिय युवा सङ्घ […]

  • ३ years अगाडि
६१ प्रतिशत मतदान भयोः आयोग
ब्यानर न्युज

६१ प्रतिशत मतदान भयोः आयोग

काठमाडौं । निर्वाचन आयोगले आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ। निर्वाचन आयोगले सामान्य घटनाबाहेक सबै स्थानमा शान्तिपूर्ण रुपमा भएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभर शान्तिपूर्ण मतदान भएको बताएका छन्। थपलियाले प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको जानकारी दिएका छन्। यो अपेक्षाभन्दा कम रहेको जानकारी […]

  • ३ years अगाडि
झापामा निर्वाचन भयरहित वातावरणमा सम्पन्न तर मतदातामा जागेन उत्साह (फोटोफिचर)
ब्यानर न्युज

झापामा निर्वाचन भयरहित वातावरणमा सम्पन्न तर मतदातामा जागेन उत्साह (फोटोफिचर)

तस्वीर : खगेन्द्र घिमिरे / अभिषेक दवाडी

  • ३ years अगाडि
निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरिने
ब्यानर न्युज

निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरिने

  काठमाडौं । सरकारले आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ । शुक्रबार गृह मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने जानकारी दिएको हो । जसमा नेपाली […]

  • ३ years अगाडि
भद्रपुरमा फेला परेको दुई वटा शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय
ब्यानर न्युज

भद्रपुरमा फेला परेको दुई वटा शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

झापाको सदरमुकाम भद्रपुर- ७ स्थित वीरेन्द्र मावि मतदान स्थल अगाडि राखिएको बमजस्तो देखिने दुई वटा शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । नोट भोट खतरा सङ्केत उल्लेख गरिएको दुई वटा शङ्कास्पद वस्तुलाई सेनानी आकृती घिमिरेको कमान्डमा आएको टोलीले शनिवार बिहान पौने सात बजे डिस्पोज गरेको हो । उक्त शङ्कास्पद वस्तुभित्र रेड बुलको बट्टाभित्र बालुवा […]

  • ३ years अगाडि
झापामा खतरा लेखेकाे काटुन भित्र बम जस्तो देखिने बस्तु फेला
ब्यानर न्युज

झापामा खतरा लेखेकाे काटुन भित्र बम जस्तो देखिने बस्तु फेला

भद्रपुर । झापाको भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको पश्चिम पट्टिको गेटमा बम जस्तो देखिने बस्तु फेला परेको छ । बम जस्तो देखिने बस्तु फेला परेपछि सशस्त्र प्रहरीले उत्त बस्तु रहेको स्थानमा सर्व साधारणलाई जान निषेध गरेको छ भने  नेपाल प्रहरीको डिस्पोजल टोलीलाई खवर गरेको र आउने क्रममा रहेको समेत जनकारी दिएका छन् ।

  • ३ years अगाडि
पैसा बाँड्दै गरेको अवस्थामा ईश्वर पोखरेलका मान्छेहरू पक्राउ​ 
ब्यानर न्युज

पैसा बाँड्दै गरेको अवस्थामा ईश्वर पोखरेलका मान्छेहरू पक्राउ​ 

काठमाडौँ- अहिले सामाजिक सञ्जालमा एउटा भिडियाे भाइरल भइरहेकाे छ । भिडियाेमा पैसा बाँड्दै गरेकाे अवस्थामा केही व्यक्तिहरूलाई प्रहरीले समातेकाे जस्ताे देखिन्छ । काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेलका मान्छेहरू पैसा बाँड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको भिडियाेमा स्थानीयले भनेका छन् क्षेत्र नं ५ (ख)का उमेदवार दीपक निरौला, बुनपा ६ का वडा अध्यक्ष रबि खड्का र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डगोललाई बुनपा ६ […]

  • ३ years अगाडि
मौन अवधिमा प्रचार गरे २५ हजार रुपैयाँ जरिवाना
ब्यानर न्युज

मौन अवधिमा प्रचार गरे २५ हजार रुपैयाँ जरिवाना

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गएराति मौन अवधि सुरु भएको छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनापूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ। यो अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने […]

  • ३ years अगाडि
सुनसरी ४ मा खत्राको घण्टी !
ब्यानर न्युज

सुनसरी ४ मा खत्राको घण्टी !

  सुनसरी निर्वाचन क्षेत्र न. ४ मा भोलि २ गते मंसिर देखि खत्राको घण्टि बज्ने भएको छ । मंसिर ४ को निर्वाचनमा दुई दुई जना हेवि वैट का उमेदवारको उम्मेद्बारी ले यहाँको दुबै पक्षमा खत्राको घण्टी बज्ने निशकर्स जेष्ठ नागरिक सम्पैत मण्डल बताउछन। नेपाली काङ्ग्रेस वाट सरकारका प्रवक्ता तथा सूचना सन्चार तथा प्रबिधि मन्त्री ज्ञानेन्द्र […]

  • ३ years अगाडि
फ्याक्ट चेककाे सर्भेक्षण : झापा- १ मा विश्वप्रकाशले ६१ प्रतिशत मत पाउँदा अग्निलाई २३ प्रतिशत
ब्यानर न्युज

फ्याक्ट चेककाे सर्भेक्षण : झापा- १ मा विश्वप्रकाशले ६१ प्रतिशत मत पाउँदा अग्निलाई २३ प्रतिशत

झापा- २०७० र २०७४ को निर्वाचनमा झापा- १ मा पराजय बेहोरेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा यसपटक ठूलो मतान्तरले विजयी बन्ने एक सर्भेक्षणले देखाएको छ । दक्षिण एसियाली राष्ट्रहरूमा अधिकांश चुनावअघि सर्भेक्षण गरेर परिणाम मिलाउँदै आएको र एक्जिट पोलमार्फत पनि तथ्यपूर्ण अनुमान लगाउँदै आएको चर्चित संस्था ‘फ्याक्ट चेक फर पब्लिक’ ले झापा- १ मा १ साता […]

  • ३ years अगाडि
भट्टी पसलमा राकेश निरौलाले जबरजस्ती गर्दै !
ब्यानर न्युज

भट्टी पसलमा राकेश निरौलाले जबरजस्ती गर्दै !

इनरुवा ः सुनसरीको इनरुवा नगरपालिकाको नेपाली काँग्रेस पार्टीको नगर सचिव पदबाट राजिनामा दिएका राकेश निरौला काँग्रेस कै आसेपासे सँग भट्टी पसलमा देखिन थालेका छन् । कात्र्तिक २८ गते इनरुवाको महेन्द्र राजमार्गमा पर्ने एक लाइन होटलमा हालका सुनसरी निर्वाचन क्षेत्र नं. ४ का काँग्रेसका उम्मेदवारका आसेपासे सँग सो होटलमा मदिरा सेवन गर्र्दै गरेका राकेश निरौलाले गौतमपुरका […]

  • ३ years अगाडि