sweet bonanza
January 23, 2026 | शुक्रबार, माघ ११, २०८२
सुचनाहरु
Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को

फ्याक्ट चेककाे सर्भेक्षण : झापा- १ मा विश्वप्रकाशले ६१ प्रतिशत मत पाउँदा अग्निलाई २३ प्रतिशत

  • साझा परिवेश
  • बिहिबार, मंसिर १, २०७९ १८:२२
फ्याक्ट चेककाे सर्भेक्षण : झापा- १ मा विश्वप्रकाशले ६१ प्रतिशत मत पाउँदा अग्निलाई २३ प्रतिशत

झापा-

२०७० र २०७४ को निर्वाचनमा झापा- १ मा पराजय बेहोरेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा यसपटक ठूलो मतान्तरले विजयी बन्ने एक सर्भेक्षणले देखाएको छ ।

दक्षिण एसियाली राष्ट्रहरूमा अधिकांश चुनावअघि सर्भेक्षण गरेर परिणाम मिलाउँदै आएको र एक्जिट पोलमार्फत पनि तथ्यपूर्ण अनुमान लगाउँदै आएको चर्चित संस्था ‘फ्याक्ट चेक फर पब्लिक’ ले झापा- १ मा १ साता लगाएर गरेको सर्भेक्षणले शर्मा बलियो अवस्थामा रहेको देखाएको हो ।

पछिल्ला केही दिनमा यहाँका विभिन्न बजार, गाउँ, टोल र चोकहरूमा पुगेर सो संस्थाका १ दर्जनभन्दा बढी प्रतिनिधिले झापा- १ का मतदातालाई भेटेका थिए । त्यसक्रममा मतदाता संख्याको ठूलो संख्याले यसपटक कांग्रेस नेता शर्मालाई मत दिने बताएको उक्त सर्भेक्षणको रिपोर्टमा उल्लेख छ ।

सो संस्थाले यसपालिको चुनावमा मतदाताले कसलाई मत दिन्छन्, यहाँका मतदाताका चुनावी प्राथमिकता के हुन् ? यिनै विषयमा मतदाताको मन बुझ्न र विश्लेषण गर्न यो क्षेत्रका ३ सय जनासँग कुराकानी गरेको सो संस्थाले शर्माका पक्षमा ठूलो जनमत रहेको देखाएको छ ।

स्मरणीय छ, यही संस्थाले केहीअघि भारतको नयाँ दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवालको पार्टीले जित्ने अनुमान सार्वजनिक गरेको थियो । उसको सर्भेक्षण सही सावित भएको थियो ।

नेपालकै पनि २०७४ को निर्वाचनमा फ्याक्ट चेक फर पब्लिकले सर्भेक्षण गरेर वाम गठबन्धनले दुई तिहाइ नजिक परिणाम ल्याउने अनुमान सार्वजनिक गरेको थियो । नभन्दै तत्कालीन वाम गठबन्धन दुई तिहाइ नजिकको सफलता हात पार्न सफल भएको थियो ।

फ्याक्ट चेक फर पब्लिकले झापा १ मा प्रत्यक्ष भेटेर कुराकानी गरेका ३०० जना मतदातामध्ये शर्मालाई भोट दिन्छु भन्नेहरू १८३ जना अर्थात् ६१ प्रतिशत छन्। जबकि एमालेका अग्नि खरेललाई मत दिन्छु भन्नेहरू ६९ जना अर्थात २३ प्रतिशत मात्रै छन् ।

यसबाहेक १७ जना अर्थात् साढे ५ प्रतिशतले स्वतन्त्र उम्मेदवारलाई मत दिने बताएका छन् भने ३१ जना अर्थात १० दशमलव ३ प्रतिशतले कसलाई मत दिने टुंगो गरिसकेका छैनन् ।

माथिको यो आँकडाले देखाउँछ- यो क्षेत्रमा शर्माले यसपालि निर्वाचन जित्ने सम्भावना बलियो छ ।

२०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनका राम कार्कीसँग पराजित शर्मालाई यसपटक मत कसरी थपिँदै छ हेरौँ ।

३ सय जनामध्ये १७५ जना यस्ता मतदाता छन्, जो परम्परागत रूपमै एमालेलाई भोट दिँदै आएकाहरू छन् । उनीहरूमध्ये बहुसंख्यकले यसपटक कांग्रेसका शर्मालाई मत दिने बताएका छन् । उनले मत पाउनुको अर्थ भनेको एमालेको परम्परागत मत भत्किनु हो ।

३ सय मतदातामध्ये धेरैले शर्मालाई ‘एक पटक अवसर दिएर हेर्ने’ बताएका छन् भने अधिकांशले मन्त्रीसमेत भइसकेका अग्नि खरेल असफल भइसकेको प्रतिक्रिया दिएका छन् ।

खासगरी काठमाडौंमा ठगी गर्ने इच्छाराज तामाङको मुख्य सहयोगी बनेको, संसद् विघटनको मुख्य सल्लाहकार भएको भन्दै अग्निप्रति मतदाता रुष्ट देखिए । सर्भेक्षणमा कुराकानी गरेका धेरै मतदाता यसपालि यहाँ शर्मा र अग्निबीच नै मुख्य प्रतिस्पर्धा हुने ठान्छन् ।

पछिल्लो ५ वर्षमा शर्मा र अग्नि सम्मिलित दलहरूको गठबन्धन मात्र होइन, यी २ जनाको राजनीतिक छवि र हैसियत पनि फेरिएको छ। कांग्रेस नेता शर्मा महामन्त्रीमा निर्वाचित भएर पार्टी सभापति र प्रधानमन्त्री दाबी गर्ने हैसियतमा उक्लिएको र अग्नि भने सामान्य सांसदमै सीमित हुने मतदाताको बुझाइ छ ।

‘यसपालि गठबन्धनले जित्ने र सरकार बनाउने निश्चित छ’, अहिलेसम्मको हरेक चुनावमा एमालेलाई सहयोग गर्दै आएका झापा- १ का मतदाता मधुसुधन प्रसाईँले भने, ‘त्यस्तो अवस्थामा पार्टीका महामन्त्री विश्वप्रकाशले राम्रो अवसर पाउन सक्छन् । तर, एमालेले सरकार बनाउने सम्भावना शून्य बराबर छ । त्यस्तोमा अग्निलाई हामीले किन भोट दिने ? फेरि उनी यो क्षेत्रका पनि होइनन् ।’

स्थानीय उम्मेदवारहरूलाई नै एमालेले अघि सारेको भए आफूले सोच्न सक्ने उनी बताउँछन् । ‘तर, अब त्यो सम्भावना सकियो’, प्रसाईँले भने, ‘अग्निलाई जिताउन लाग्दा आफ्नै क्षेत्र पछि पर्छ भन्ने हाम्रो बुझाइ छ । उनलाई न यो क्षेत्रप्रति लगाव छ । न केही छ । शर्मा त यहीँका बासिन्दा हुन् । २ पटक हार्दा पनि यहाँको विकासका लागि कटिबद्ध भएर लागेको देखियो । त्यसैले एकपटक उनलाई चुन्ने भन्ने हाम्रो ठहर छ ।’

  • साझा परिवेश
  • बिहिबार, मंसिर १, २०७९ १८:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid