July 7, 2025 | सोमवार, असार २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

एमाले गठबन्धनमा प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार, कहाँ कसलाई सघाउने?
ब्यानर न्युज

एमाले गठबन्धनमा प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार, कहाँ कसलाई सघाउने?

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले १६५ मध्ये १४१ स्थानमा आफ्नो उम्मेदवार उठाएको छ। बाँकी स्थानमा उसले गठबन्धन दललाई छोडेको छ। राप्रपा, जनता समाजवादी पार्टी र कांग्रेस बिपीसँग गठबन्धन गरेको एमालेले डडेलधुरामा बिपी कांग्रेसलाई छोडेको छ भने झापा ३, रूपन्देही ३ र बाँके २ मा राप्रपालाई छोडेको छ। यस्तै मोरङ ५, […]

  • ३ years अगाडि
कर्णालीमा पूर्वसहकर्मीबीचकाे राेचक भिडन्त
निर्वाचन

कर्णालीमा पूर्वसहकर्मीबीचकाे राेचक भिडन्त

  सुर्खेत, २७ असाेज । कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्वसहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्ने भएका हुन् । दैलेख, सल्यान, डोल्पा, सुर्खेत, मुगु र जुम्लामा पूर्व सहकर्मीहरूबीच प्रतिस्पर्धा हुने भएको हो । एमाले विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादी सत्तारुढ गठबन्धनमा […]

  • ३ years अगाडि
झापा-१ मा विश्वप्रकाश र अग्निको रोचक भिडन्त
ब्यानर न्युज

झापा-१ मा विश्वप्रकाश र अग्निको रोचक भिडन्त

  राजु अधिकारी । झापा । धुलाबारीमा गत मंगलबार आयोजित सत्ता गठबन्धनको चुनावी कार्यक्रममा माओवादी नेता राम कार्कीले कांग्रेसबारे एउटा टिप्पणी गरे । उनको टिप्पणीमा उपस्थित कार्यकर्ताले हाँसोसहित तालीले समर्थन जनाए । कार्कीले भनेका थिए, ‘कांग्रेस प्रशस्त क्षेत्रफल र खेतीपाती भएको पार्टी हो । तर, यसले फसल भने कहिल्यै पूरा भित्र्याउन पाउँदैन । यसको बालीमध्ये अलिकति […]

  • ३ years अगाडि
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल बिरामीलाई सास्ती चिकित्सकलाई मस्ती
ब्यानर न्युज

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल बिरामीलाई सास्ती चिकित्सकलाई मस्ती

मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिँदा बिरामीलाई कठिनाई हुने गरेको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि चिकित्सक भने बिरामीको सेवाका लागि लामो समयसम्म नबस्ने गरेको बिरामीको गुनासो छ । सामान्य रोगको उपचार गर्न जाँदा चिकित्सक लामो समयसम्म नबसेका तथा नभेटिएका कारण आफू पटकपटक धाउन बाध्य […]

  • ३ years अगाडि
उम्मेदवारको फोटो राखेर बधाई दिने, लाइक र सेयर गर्ने कर्मचारी, शिक्षकमाथि कारबाही
राजनीति विशेष

उम्मेदवारको फोटो राखेर बधाई दिने, लाइक र सेयर गर्ने कर्मचारी, शिक्षकमाथि कारबाही

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूसँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै बधाई दिने सरकारी कर्मचारी र शिक्षकहरूमाथि निगरानी बढाएको छ। कतिपय सरकारी कर्मचारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा सोमा सम्वद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरूले उम्मेदवारहरूसँग तस्बिर खिचाएर बधाई दिने, शुभकामना दिने […]

  • ३ years अगाडि
सागसब्जी ताजा पाउन गाह्रो, बजार महङ्गो
बजार

सागसब्जी ताजा पाउन गाह्रो, बजार महङ्गो

झापा । बडादसैँ भन्ने बित्तिकै खानेकुरामा मासु नै विशेष मान्ने गरिन्छ । तर मासु नखाने शाकाहारीले कसरी दसैँ मनाउँछन् भन्ने आम मानिसको चासोको विषय हुने गरेको छ । नेपालीको महान् पर्व बडादसैँमा मांसाहारीले मासु खाएजस्तै शाकाहारीले पनि अन्य मीठा परिकार खाने गर्छन् । पनिर, च्याउका विभिन्न प्रजाति, फलफूल, गुँदपाकजस्ता परिकार खाएर शाकाहारीले दसैँ मनाउँछन् । बजारमा […]

  • ३ years अगाडि
सानी पाथिभरामा भक्तजन र पर्यटकको आवागमन बढ्यो
पर्यटन

सानी पाथिभरामा भक्तजन र पर्यटकको आवागमन बढ्यो

दशैंसँगै इलामको सानी पाथिभरा मन्दिरमा भक्तजन र पर्यटकको आवागमन बढेको छ । पर्यटक र भक्तजनको बाक्लो उपस्थिति भएपछि रोङ गाउँपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन पूर्वाधार निर्माणको कामसमेत सुरु गरेको हो । यहाँ तीर्थालुको लागि खान(बस्नका लागि कुटीडाँडा बजारमा साना मझौला स्तरका होटल रेष्टुरेन्ट र मन्दिर व्यवस्थापन समितिबाट संचालित गेष्ट हाउस समेत रहेका छन् […]

  • ३ years अगाडि
१२ वर्षपछि इन्जिनियरिङ कलेज सञ्चालन हुँदै
समाचार

१२ वर्षपछि इन्जिनियरिङ कलेज सञ्चालन हुँदै

बिर्तामोड । स्थापना भएको १२ वर्षपछि बिर्तामोडमा इन्जिनियरिङ कलेज संचालन हुँदैछ । १२ वर्षअघि अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा स्थापना भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडीज (पीसीएएस) ले बल्ल सम्बन्धन पाएर कक्षा संचालन गर्न लागेको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएर सो कलेजले यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ संचालन गर्ने […]

  • ३ years अगाडि
गर्भनिरोधको सबैभन्दा प्रभावकारी उपाय के हो ?
शिक्षा/स्वास्थ्य

गर्भनिरोधको सबैभन्दा प्रभावकारी उपाय के हो ?

सन्तानको रहर पूरा भइसकेपछि वा सन्तानको योजना बनाउनुअघि शारीरिक सम्बन्ध कसरी सुरक्षित राख्ने भन्ने कुरा आम दम्पतीको लागि चासो हुन्छ । कहिलेकाहीं अनिच्छित गर्भ रहन्छ र त्यसले अनायासै झन्झट थपिदिन्छ । यस्तो अवस्थामा कसरी सुरक्षित यौन सम्बन्ध राख्ने ? कस्तो विधि अपनाउँदा गर्भ रहने जोखिम हुँदैन ? यसका अनेक विधि प्रचलनमा छन् । जस्तो कण्डमको […]

  • ३ years अगाडि
स्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलका लागि चुनौतीपूर्ण बन्दै
विचार

स्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलका लागि चुनौतीपूर्ण बन्दै

४६ साल भन्दा अगाडि पञ्चायती अथवा निर्दलिय व्यवस्था अन्तर्गत हुने चुनावहरुमा अघोषित रुपमा खासगरेर कम्युनिष्टहरुको प्रतिनिधित्व गर्दै मुलुकका विभिन्न स्थानहरुमा जनपक्षीय उम्मेदवारहरु चुनावमा भाग लिने गरेको प्राय हामी सबैले देखे सुनेको नै कुरा हो । पञ्चायत कालमा त्यसरी चुनावमा भाग लिने जनपक्षीय उम्मेदवारहरु जनता माझ अत्यन्तै लोकप्रिय हुने गर्थे । त्यतिखेर त्यस्ता उम्मेदवारहरु प्रतिको आमजनताको […]

  • ३ years अगाडि
सर्प मेला : जहाँ सर्प बोक्ने र सर्प चढाउने गरिन्छ
अन्तर्राष्ट्रिय

सर्प मेला : जहाँ सर्प बोक्ने र सर्प चढाउने गरिन्छ

झापा । तपाईँले पनि कुनै न कुनै मेला भर्नु भएको होला । विशेष चाडबाड वा तिथिमा मेला लाग्ने गर्दछ । मेलाका आआफ्नै विशेषता हुन्छ । कतै धार्मिक महत्त्व, कतै उत्सव अनि कतै फुल फुलेको हेर्ने वा अन्य अन्य । आजकल सहर बजारमा जुत्ता मेला, अटो मेला पनि लाग्दछ । तर के तपाईँले कहिल्यै सर्प मेला सुन्नु […]

  • ३ years अगाडि
खेलकुदकाे कुम्भमेला अर्थात् नवाैँ राष्ट्रिय खेलकुदकाे उद्घाटन हुँदै
राष्ट्रिय

खेलकुदकाे कुम्भमेला अर्थात् नवाैँ राष्ट्रिय खेलकुदकाे उद्घाटन हुँदै

पाेखरा- पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ। नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नेछन्। उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आइपुगेका छन् भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा आइसकेका छन्। सबै खेलका लागि […]

  • ३ years अगाडि