sweet bonanza
June 1, 2026 | सोमवार, जेष्ठ १९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

सुहाङ भन्छन्: ‘इलामको सेवा गर्ने संकल्पसहित निर्वाचनमा उभिएको छु’
समाचार

सुहाङ भन्छन्: ‘इलामको सेवा गर्ने संकल्पसहित निर्वाचनमा उभिएको छु’

नेकपा एमालेको तर्फबाट इलाम २ का उम्मेदवार सुहाङ नेम्वाङले इलामको सेवा गर्ने संकल्पसहित आफू उभिएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सुहाङले आफूलाई उम्मेदवार बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै इलामको सेवा गर्ने संकल्प सहित आफू उभिएको बताएका हुन्। उनले लेखेका छन्, ‘केवल परिस्थीतिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापी होइन। मन, […]

  • २ years अगाडि
रवि लामिछानेले पदबाट राजिनामा दिनुपर्ने शान्ति समाजको माग , सहकारी ठगीमा जोगिन सुन काण्डमा मुछिएका माओवादी नेतालाई  उन्मुक्ति दिएको  भनाई
समाचार

रवि लामिछानेले पदबाट राजिनामा दिनुपर्ने शान्ति समाजको माग , सहकारी ठगीमा जोगिन सुन काण्डमा मुछिएका माओवादी नेतालाई उन्मुक्ति दिएको भनाई

सहकारी घोटाला प्रकरणमा जोडिएकाले आफैँले मार्गप्रशस्त गर्नु उपयुक्त हुने भन्दै मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ। सोमबार समाजका अध्यक्ष रामकृष्ण बरालले विज्ञप्ति जारी गरेर सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नताका तथ्यहरू सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन माग गर्दै नैतिक रूपमा […]

  • २ years अगाडि
राष्ट्रिय सभा अध्यक्ष र सभामुख नभएपछि संवैधानिक परिषद्को बैठक स्थगित
समाचार

राष्ट्रिय सभा अध्यक्ष र सभामुख नभएपछि संवैधानिक परिषद्को बैठक स्थगित

संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । आज बिहान ९ बजेपछिका लागि आह्वान भएको परिषद्को बैठक स्थगित भएको हो । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल बैठकमा आउन नभ्याएपछि बैठक स्थगित भएको हो । सभामुख घिमिरे विदेश भ्रमणमा रहेका छन् भने दाहाल चितवनमा छन् । परिषद्को अर्को वैठक १८ गतेका लागि बोलाईएको […]

  • २ years अगाडि
दुर्गा प्रसाईको मुद्दामा आज सर्वोच्चले निर्णय सुनाउने
समाचार

दुर्गा प्रसाईको मुद्दामा आज सर्वोच्चले निर्णय सुनाउने

चिकित्सा शिक्षा आयोगविरुद्ध विवादित मेडिकल व्यापारी दुर्गा प्रसाईंले दायर गरेको मुद्दा आज निर्णय सुनाईंदैछ । प्रसाईंको बीएण्डसी मेडिकल कलेजले अनुमति नपाएपछि उनले आयोगविरुद्ध मुद्दा दायर गरेका थिए । गत चैत ६ गते सर्वोच्चका न्यायाधीशद्धय कुमार चुँडाल र शारंगा सुवेदीको इजलासले अन्तिम सुनुवाईं गर्दै आजका लागि निर्णय सुनाईंनेमा राखेको थियो ।

  • २ years अगाडि
रिजल्ट निकाल्ने बेलामा बीए प्रथम वर्षको उत्तरपुस्तिकानै हरायो, त्रिवीको लापरवाही चरम विन्दुमा
शिक्षा/स्वास्थ्य

रिजल्ट निकाल्ने बेलामा बीए प्रथम वर्षको उत्तरपुस्तिकानै हरायो, त्रिवीको लापरवाही चरम विन्दुमा

परिक्षा दिएको १ वर्ष वितिसक्न लाग्दा पनि विद्यार्थीको नतिजा ननिकालेको त्रिवीले बीए प्रथम बर्षको उत्तरपुस्तिका हराएको पाइएको छ । पनिकामा स्नातक तह बीए प्रथम वर्षको जनसंख्या विषयको उत्तरपुस्तिका हराएको पाइएको हो । एकलट परीक्षण भएको उत्तरपुस्तिका सम्परीक्षकले २० प्रतिशत र्‍याण्डम्ली पुन जाँच गर्छन् । स्रोतका अनुसार देशभरबाट ल्याइएको १६५ वटा उत्तरपुस्तिकाको पोकै सम्परीक्षण गर्नुअघि हराएको […]

  • २ years अगाडि
उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङ पुगे
अन्तर्राष्ट्रिय

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङ पुगे

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङ पुगेका छन् । उनि चीनको औपचारिक भ्रमणमा गएका हुन । बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरेका छन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ […]

  • २ years अगाडि
नेपाली कांग्रेसद्धारा इलाम उपनिर्वाचनका लागि केन्द्रमा पठाउन ५ जनाको नाम सिफारीस
राजनीति विशेष

नेपाली कांग्रेसद्धारा इलाम उपनिर्वाचनका लागि केन्द्रमा पठाउन ५ जनाको नाम सिफारीस

आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीहरुको नाम केन्द्रीय समितिमा पठाएको छ। कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा पठाइएको हो। कांग्रेस इलाम कार्य समितिले पठाएको सात जनाको नाम जस्ताको त्यस्तै प्रदेश समितिले निर्णय […]

  • २ years अगाडि
कांग्रेस कोशी प्रदेशले पठायो उम्मेदवारका आकांक्षीहरुको नाम
समाचार

कांग्रेस कोशी प्रदेशले पठायो उम्मेदवारका आकांक्षीहरुको नाम

काठमाडौं । आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीहरुको नाम केन्द्रीय समितिमा पठाएको छ । कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा पठाइएको हो । ‘कांग्रेस इलाम कार्य समितिले पठाएको सात जनाको नाम जस्ताको […]

  • २ years अगाडि
उपनिर्वाचन प्रति अझै अलमलमा माओवादी
राजनीति विशेष

उपनिर्वाचन प्रति अझै अलमलमा माओवादी

वैशाख १५ मा हुन गइराखेको उपनिवार्चनमा सत्ता पक्ष र प्रतिपक्षहरुले आ–आफ्ना उम्मेदवार सार्वजनिक गरिराखेको बेलामा माओवादी केन्द्र भने उम्मेदवार उठाउने या नउठाउने भन्ने बारेमा अलमलमा देखिएको छ । रिक्त रहेको इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मका […]

  • २ years अगाडि
अछाममा ट्र्याक्टर दुर्घटना ; पाँचको जना मृत्यु
समाचार

अछाममा ट्र्याक्टर दुर्घटना ; पाँचको जना मृत्यु

अछाम । अछामको मेल्लेख गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा मृत्यु हुने पाँच जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । मेल्लेख–७ […]

  • २ years अगाडि
‘महाजात्रा’ले तीन दिनमा कति गर्‍यो कलेक्सन ?
मनोरञ्जन

‘महाजात्रा’ले तीन दिनमा कति गर्‍यो कलेक्सन ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ले तीन दिनमा तीन दिनमा चार करोड २६ लाख ग्रस कलेक्सन गरेको छ । शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबारसम्म चार करोड २६ लाख ग्रस कलेसक्न गरेको हो । निर्माता दीपेश खत्री ‘म्याक्स’का अनुसार सिनेमाले शुक्रबार एक करोड २३ लाख, शनिबार एक करोड ८३ लाख र आइतबार एक करोड २० लाख […]

  • २ years अगाडि
ट्राफिक प्रहरीको होली विशेष चेकिङ : ७८४ सवारी होल्ड, मापसे र लापसे गरी सवारी चलाउने १४७ जना नियन्त्रणमा
समाचार

ट्राफिक प्रहरीको होली विशेष चेकिङ : ७८४ सवारी होल्ड, मापसे र लापसे गरी सवारी चलाउने १४७ जना नियन्त्रणमा

फागु पूर्णिमा (होली)लाई लक्षित गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ओटा सवारी साधनलाई होल्ड गरेको छ। होली पर्वलाई मर्यादित एवं सुरक्षित बनाउने उद्देश्यले काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा गरिएको विशेष चेकिङको क्रममा सवारी साधनलाई होल्ड गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक […]

  • २ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid