

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाण्डौ – बाग्मती, कोशी र मधेश प्रदेशका धेरै ठाउँमा गएराति वर्षा भएको छ । मधेशको सिरहा र सुनसरी जिल्लामा सबैभन्दा धेरै ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको मौसमविद्ले बताएका छन् । मधेस र कोशी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद् सञ्जिव अधिकारीले बताए । लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम […]
चिसापानीस्थित कर्णालीको पुलबाट सोमवार हामफालेका १७ जना युवामध्ये एकजना नदीमा बेपत्ता भएका छन्। कर्णालीमा हामफालेका लम्कीचुहा नगरपालिका-३ चिसापानीका करिब ३० वर्षका लोकेन्द्र शाही नदीमा बेपत्ता भएका हुन्। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदम विष्टका अनुसार ती युवाहरु हामफाले लगत्तै डुंगाबाट खोजी गरिए पनि एकजना चाहिँ फेला परेनन्। खोजीका लागि गोताखोर पठाइए पनि रात परेकाले […]
भिसा अवधि समाप्त (ओभर स्टे)मा नेपाल बसेका ५ बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोह्रखुट्टेबाट सोमबार ५ जनालाई पक्राउ गरेको हो । बंगलादेश ढाकाका २६ वर्षीय एमडी रिफात अहमद, ढाकाकै २३ वर्षीय एमडी अबदुल्लाह, ४५ वर्षीय एमडी समसुल होदा, ३० वर्षीय अबदुल विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा पक्राउ […]
क्रिकेटर आदिल अन्सारीले फिक्सिङको आरोपबाट उन्मुक्ति पाएका छन् । अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिएको हो । न्यायाधीश कमल प्रसाद पोखरेलको एकल इजलासले अन्सारी सहित ५ जनालाई निर्दोष ठहर गरेको छ । सफाइ पाउनेमा महबुब आलम, नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी र महबुब आलम छन् । उनीहरुविरुद्ध गत वर्ष […]
झापामा होली मनाएर पौडी खेल्न जाँदा नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ। शिवसताक्षी -११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर सोही ठाउँका १५ वर्षीय रविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो साढे २ बजेतिर साथीहरूले पनि पौडी खेलिरहेका ठाउँमा पौडी खेल्न गएका उनलाई नहरमा पस्नेबित्तिकै बगाएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल कांग्रेस र एमाले मिल्ने वा गैर वामपन्थीहरुको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश कमिटी बैठकमा सम्बोधन गर्दै गठबन्धन फेर्ने निर्णय हठात नभई रणनीतिक भएको बताएका छन् । ‘एक वर्षको अनुभवमा हाम्रा लागि यो भन्दा अर्को सुरक्षित बाटो छैन भन्ने लाग्यो’, […]
गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिले अस्पतालसँग सम्बन्धित भवनहरू गेटा अस्पताललाई हस्तान्तरण गरेको छ। अस्पतालसँग सम्बन्धित ६ वटा भवन हस्तान्तरण भएका हुन्। २०७९ असार ४ गते धनगढी पुगेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रूपमा छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए। १५ वर्ष अगाडि घोषणा गरिए पनि गेटा मेडिकल कलेज पूर्ण रूपमा […]
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ । मन्त्रालयले वेवसाइटमार्फत सूचना प्रकाशन गरी सार्वजनिक विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भए बमोजिम भर्ना शुल्क, मासिक […]
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी रहेको बताएकी छन् । सोमबार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा उनले सुन्तला नेपालमा सहज उपलब्ध र सजिलो फलफूल भएकाले राष्ट्रिय फल घोषणा गर्ने तयारी रहेको बताएकी हुन् । ‘…नेपालमा सुन्तला मिठो फलको रुपमा पनि छ । त्यो फल […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको छ । सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा […]
काठमाडौं । काठमाडौँ । नेपालले पहिलो टी २० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो […]
काठमाडौँ । दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार कार्कीले राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् । यसअघि कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए । उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्रीमा नियुक्त गरिएको हो […]