

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्षमाधवकुमार नेपाललेप्रधानमन्त्रीवामन्त्री फेर्ने विषयमा बाटाघाटामा छलफल गर्न नमिल्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग उनलेप्रधानमन्त्रीले संसदको नयाँअधिवेशनमाआफ्नो नीतिकार्यक्रम बजेट ल्याउनुपर्ने बेला को प्रधानमन्त्रीबन्ने भन्ने कुरा आएपछि काम गर्न नसक्ने भन्दै यस्तो विषयजहाँसुकै छलफल गर्न नमिल्ने बताएकाहुन् । सत्ता गठबन्धन दलले सरकारमा आलोपालो गर्ने बहस भइरहँदापुष्पकमल दाहालपछि नेपालप्रधानमन्त्रीहुनुपर्ने आवाजउनको पार्टीमा […]
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन बनाउने विधेयक संसदमा छलफलका लागि पुगेको छ । संघीय संसदको प्रतिनिधि सभाबाट कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरीङ) निवारण तथा व्यवसायिक वातावरण सम्बन्धी केही ऐनलाई सम्बोधन गर्न बनेको विधेयक–२०८०’ माथि छलफलको होस् भन्ने प्रस्ताव बुधबार पेस भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री […]
काठमाण्डाै – जिल्ला अदालत काठमाण्डौले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई हिजो पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । भिजिट भिसा […]
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ । बैठकमा दलीय आधारमा मन्तव्य राख्ने […]
काठमाडौं । साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन गर्नेहरूलाई देशभरि पक्राउ गर्न क्षेत्रीय अभियानहरू सञ्चालन भइरहेको बताएका छन् । उनले साउदी सीमा सुरक्षा नियम उल्लंघन गर्नेलाई ३० महिनासम्म जेल र २५ हजार साउदी रियालसम्म जरिमाना हुनसक्ने बताए । यसैबीच, […]
काठमाडौँ । काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । भौतिक प्रगति २५ प्रतिशत मात्र रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका […]
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाएकी छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको विवाद तत्काल सम्बोधन गर्न भन्दै उनले प्रधानमन्त्रीलाई पत्र लेखेकी हुन । मंगलबार प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई पत्र लेख्दै उनले बारम्बार हुने गरेका बन्द, हड्तालका कारण उक्त प्रतिष्ठान क्षयीकरणको क्रममा रहेको र यो देशकै लागि दुखद […]
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । मेयर शाहको कार्यकक्षमा हिजो बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिसहितको बैठकले समिति गठन गरेको हो । लक्षित वर्गलाई अस्पतालबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन निर्देशक समितिको नेतृत्व हुनेछ । यसलाई जनस्वास्थ्य विभागले […]
नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोवडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ। ‘निगमको कार्ययोजना अनुरुप हाल निगमसँग रहेका दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र दक्षिण कोरिया […]
काठमाडौँ । विवादपछि आइतबारबाट रोकिएको नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्द सत्र फागुन १ गतेबाट सुरु हुने भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मंगलबार दोस्रो विज्ञप्ति जारी गर्दै अवरुद्ध बन्द सत्र आगामी फागुन १ गते सुरु गर्ने जानकारी गराएका हुन् । अध्यक्ष देवकोटाले अधिवेशन सम्पन्न गराउन केन्द्रीय संगठन विभागे आवश्यक सबै कामहरूमा […]
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीले शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई हटाएको छ । विभिन्न माग राखेर शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई आज नगर प्रहरीले हटाएको हो । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले सुरक्षाको कारण देखाउँदै माइतीघर मण्डललाई निषेधित क्षेत्र तोकेपछि मिटरब्याज पीडित, धनुषाकी आरती साहका परिवारलगायतले शान्तिवाटिकामा प्रदर्शन गर्दै आइरहेका थिए । नगर प्रहरीले उनीहरूको समानसमेत बाहिर निकालेर शान्तिवाटिकामा […]
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा झन्डै १० अंकको वृद्धि भएको छ । अघिल्लो दिन १४ अंकले बढेको सूचकमा मंगलबार थप ९.४४ अंकको वृद्धि हुँदै २ हजार ८५.७१ अंकमा उक्लिएको हो । यद्यपि, अघिल्लो दिन १४ अंकले नेप्से बढेको बजारमा २ अर्ब ४३ करोड रुपैयाँ बराबरको मात्र कारोबार हुँदा आज ९ अंकले नेप्से बढ्दै […]