

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
अभिनेता प्रकाश घिमिरे काममा फर्किए श्रृंखलादेखि नै घिमिरे यो चलचित्रमा काम गर्दै चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने काठमाडौं ।। घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किएका छन् । डेढ महिनापछि उनी काममा फर्किएका हुन् । बूढानिलकण्ठमा चलचित्र ‘महाजात्रा’ छायांकनको सेटमा घिमिरे आइतबार पुगेका थिए । ‘जात्रा’ श्रृंखलादेखि […]
धम्क्याउँदैमा सरकार ऐन संशोधनबाट पछि नहट्ने स्वास्थ्यमन्त्री चिकित्सा क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम हुँदै अस्पताललाई एमबीबीएस पढाउन दिने गरी खुकुलो पार्ने काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियाबाट सरकार पछि नहट्ने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा अभियन्ता डा. गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री […]
अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने माग स्वेतपत्र जारी गर्नुपर्ने भन्दै देश आर्थिक संकटमा रहेको दाबी एमालेको जागरण अभियान भोलि कोसी प्रदेश प्रवेश गर्ने विराटनगर ।। नेपाल (एमाले) कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रीय सरकार देशमा केही नभए जसरी बसेको आरोप लगाएका छन् । देशको अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी […]
खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरे मेलम्ची खानेपानीको व्यवस्था गर्न ढिलाइ गर्न नहुने एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । अध्यक्ष ओलीले […]
आगलागी हुँदा अढाई करोड रुपैयाँबराबरको क्षति अटो पार्ट्स पसल जलेर पूर्ण रूपमा नष्ट सात पसल स्काभेटर लगाएर भत्काइयो काठमाडौं ।। उदयपुर सदरमुकाम गाईघाटमा आगलागी हुँदा अढाई करोड रुपैयाँबराबरको क्षति भएको छ । राज अटो पार्ट्स पसलबाट विद्युत् सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण र पाँच पसलमा आंशिक क्षति भएको छ ।आगलागीबाट राज अटो […]
दुई अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार सर्किट ब्रेक लागेर बजार १२ः२७ बजे नै दिनभरिका निम्ति बन्द गरियो काठमाडौं ।। एक घण्टाको अवधिमा सोमबार दुई अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिहान ११ देखि मध्याह्न १२ बजेको बीचमा दुई अर्बको सेयर कारोबार भएको हो । यसअघि, दैनिक दुई अर्बभन्दा कमको सेयर कारोबार हुँदै आएको […]
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घट्यो सुन तोलाको एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार चाँदी तोलाको एक हजार ४१० रुपैयाँमात्र काठमाडौं ।। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार […]
बगैँचामा फलेको सुन्तला कसरी टिप्ने भन्ने चिन्तामा सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थाले लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँने म्याग्दी ।। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तला कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् […]
विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरू राजी अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाए विपीनको रिहाइमा कुनै कसर बाँकी नराखिने काठमाडौं ।। हमासद्वारा गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँगको भेटमा इजरायली उच्च अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाएका हुन् […]
महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस डा. भरतराज डा. भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएआइतबार पदबाट राजीनामा दिए काठमाडौं ।। संघीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ । यसअघि संघीय संसद्को महासचिवका रहेका डा. भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए । गौतमले दिए राजीनामा उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज […]
डा. भरतराज गौतमले राजीनामा दिए राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालयद्वारा जानकारी काठमाडौं ।। संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए ।
सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राख्यो ३ वर्षदेखि १ वर्षसम्म कालोसूचीमा परे सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् काठमाडौं ।। सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । […]