April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

प्रदेश सरकारले खर्च घटाउनुपर्छ : प्रमुख सचेतक भण्डारी

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १३:२७
प्रदेश सरकारले खर्च घटाउनुपर्छ : प्रमुख सचेतक भण्डारी
  • अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने माग
  • स्वेतपत्र जारी गर्नुपर्ने भन्दै देश आर्थिक संकटमा रहेको दाबी
  • एमालेको जागरण अभियान भोलि कोसी प्रदेश प्रवेश गर्ने 

विराटनगर ।।

नेपाल (एमाले) कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रीय सरकार देशमा केही नभए जसरी बसेको आरोप लगाएका छन् । देशको अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने माग गरेका छन् । सोमबारको प्रदशेसभा बैठकको विशेष समयमा बोल्दै स्वेतपत्र जारी गर्नुपर्ने भन्दै देश आर्थिक संकटमा रहेको दाबी गरे।

उनले भने, “संघीय सरकारले के गर्दैछ जनताले थाहा पाएका छैनन् । के हुँदैछ जनतालाई थाहा दिनुपर्छ ।” उनले खर्च कटौतीको प्रस्ताव गर्नुपर्ने बताउँदै प्रदेश सरकारले चालु खर्च घटाउनेतर्फ ध्यान दिनुपर्ने माग गरे । उनले एमालेको जागरण अभियान भोलि कोसी प्रदेश प्रवेश गर्ने बताए ।

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १३:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।