

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
उप्रेती साहसी महिला पुरस्कार-२०२३’ बाट सम्मानित उप्रेतीले ‘इन्टरनेसनल वुमन अफ करेज अवार्ड’ ग्रहण गरिन् अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सम्मान गरियो काठमाडौं ।। सामाजिक अभियन्ता सविता उप्रेती ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार-२०२३’ बाट सम्मानित भएकी छन् । अटिजम भएका बालबालिकाको सेवामा लामो समयदेखि काम गर्दै आएकी उनलाई भारतीय मानवअधिकार परिषद्ले सो सम्मान प्रदान गरेको हो । अन्तर्राष्ट्रिय […]
बालबालिकाले चलचित्र ‘चित्रा’ बिना शुल्क हेर्न पाउने पुस २७ गते रिलिज हुने काठमाडौं ।। दश वर्षमुनिका बालबालिकाले चलचित्र ‘चित्रा’ बिना शुल्क हेर्न पाउने भएका छन् । चलचित्र ‘चित्रा’सँग नाम मिले तीनवटा टिकट निःशुल्क उपलब्ध गराउने निर्माण पक्षले जनाएको छ । पुस २७ गते रिलिज हुने चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । चलचित्रले बाबुछोरीको कथा […]
देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइयो भक्तजनहरु दीपदान गरी रातभर जाग्राम बसे वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन काठमाडौं ।। दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व […]
भारतको जाेगबनीमा गाेली प्रहार प्रहरीको टाेलीद्वारा उद्दार गरी अस्पताल पुर्याइयो विराटनगर ।। विराटनगरका एक युवकमाथि भारतको जाेगबनीमा गाेली प्रहार भएको छ । विराटनगर महानगरपालिका-८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जाेगबनीमा आइतबार साँझ गाेली प्रहार भएको हाे । गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी […]
सरकारी विद्यालयहरूको खाजाको सूची सार्वजनिक विद्यालयमा जंकफुड निषेधगरी पोषिलो खाजा खुवाउने ८ हजार २८ विद्यार्थीलाई ६ दिनमा फरक फरक खाजा खुवाउने विराटनगर ।। इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूको खाजाको सूची सार्वजनिक गरेको छ । बालकक्षादेखि ६ सम्मका छात्रछात्राहरुलाई दिवा खाजामा दिइने खाजाको सूची सार्वजनिक गर्दै इटहरीले विद्यालयमा जंकफुड निषेध गरेको जनाएको छ । इटहरीका […]
१७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभाग पठाइयो १७ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएका उनी प्रहरीको फन्दामा काठमाडौं ।। दक्षिण अफ्रिका पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-४ का १८ वर्षीय अन्जेश गिरी छन् […]
पार्टीको ‘मिसन’ सुशासन हुनुपर्यो मिसन बनाउँदा देश बिग्रिएको टिप्पणी पार्टी सुध्रिन आवश्यक काठमाडौं ।। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको ‘मिसन’ सुशासन हुनुपर्नेमा जोड दिएका छन् । आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा उनले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको टिप्पणी गरे । “मिसन ०८४ कता – कता […]
न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल न्यायाधीशहरुको सुनुवाइ २९ मंसिरमा मात्र हुने समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था काठमाडौं ।। संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरुले […]
परराष्ट्रमन्त्री एनपीद्वारा खुलाईफीबीच आइतबार भेटवार्ता विपीन जोशीको छिट्टै रिहाइका निम्ति आग्रह काठमाडौं ।। कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र त्यहाँका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीज अल खुलाईफीबीच आइतबार भेटवार्ता भएको छ । भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको छिट्टै रिहाइका निम्ति कतारलाई सहजीकरण गर्न अनुरोध दोहोर्याएको परराष्ट्र मन्त्रालयले […]
हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलन आवश्यक आन्दोलन नै अन्तिम विकल्प भएको उनको भनाइ गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको टिप्पणी काठमाडौं ।। राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन् । उनले […]
सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप विषयमा एमाले नेतृत्वको सरकारले छलफल सुरु विमान उडाउन सरकार डराइरहेको टिप्पणी काठमाडौं ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ संकल्पयात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुआत […]
ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा आयो दिउँसो ११ बजेबाट स्विच थिचेर सडक पार गर्न सकिने ट्राफिक लाइट राखिदिपछि बाटो वारपार गर्नेहरुलाई सहज काठमाडौं ।। बबरमहलमा राखिएको ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यो ट्राफिक लाइट सञ्चालनमा आएको एक महिना नपुग्दै बिग्रिएको थियो । प्राविधिकहरुले ट्राफिक लाइट मर्मत गरेर सन्चालनमा ल्याइसकेको […]