

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
अस्वाभाविक एनसेलको सेयर स्वामित्व खरिद बिक्रीलाई अनुसन्धान आवश्यक सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठको सभापति भानुभक्त जोशीलाई पत्र दुवै देशमा क्यापिटल गेन कर छल्ने योजना त हैन भनेर खोज गर्नुपर्ने हो कि ?’ काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री अस्वाभाविक भएको भन्दै अनुसन्धान […]
बैठक पार्टी कार्यालय आलोकनगरमा हुँदै महाधिवेशनको मिति सार्नेलगायत विषयमा छलफलमा व्यस्त १४ देखि १८ माघमा महाधिवेशन गर्ने निर्णय काठमाडौं ।। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा बसिरहेको छ । प्रवक्ता तथा पार्टी उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टी महाधिवेशनको मिति सार्ने लगायत विषयमा छलफल भइरहेको छ । ‘राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिका सार्वजनिक […]
विशेष अदालतका नवनियुक्तले गोपनीयताको शपथ लिए प्रधानन्यायाधीश श्रेष्ठले शपथ गराए सर्वोच्चले अध्यक्ष र सदस्यहरुमा नियुक्ति सिफारिस गर्यो काठमाडौं ।। विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराएका हुन् । ५ मंसिरमा बसेको न्यायपरिषदको बैठकले विशेष अदालतको […]
विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु तालिमका क्रममा बिहान ८:५५ बजे दुर्घटना दुर्घटनाबारे अनुसन्धान जारी मेडक ।। भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलंगानाको मेडक जिल्लाको टुप्रन सहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्ला […]
घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आठ दिनपछि काठमाडौंमा फेला परे जिवराज आफैंले छोरालाई भेट्टाए काठमाडौं ।। दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् । उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला पारेको उनका बुवा जिवराज रेग्मीले […]
इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज सार्वजनिक टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिए अफिसियल प्रदर्शन मिति केही समयमा सार्वजनिक गरिने काठमाडाैं ।। इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज गरिएको छ । चलचित्र नेपालीसँगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ । […]
पहिलो सिनेमाले प्रदर्शनको ५१ औँ दिन मनाउंदै केकी अधिकारी, वर्षा शिवाकोटीलगायतको भूमिका मुख्य प्रकाश सपूत पनि चलचित्र निर्माण तथा निर्देशनको तयारी गर्दै काठमाडौं ।। प्रकाश सपूतको पहिलो सिनेमाले प्रदर्शनको ५१ औँ दिन मनाएको छ । प्रकाश अभिनीत चलचित्र ‘परदेशी–२’ले प्रदर्शनको ५१ औं दिन मनाएको हो । नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाश सपूतसँगै दिलीप रायमाझी, प्रशान्त […]
अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि… सार्वजनिक गरेको नयाँ म्युजिक भिडियो युट्युबबाट हटाए प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै अनुमति नलिई पोशाक प्रयोग गर्न नमिल्ने बतायो काठमाडौं ।। अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि गायक सुशान्त केसीले आइतबार बेलुका सार्वजनिक गरेको नयाँ म्युजिक भिडियो ‘झ्याल बाट’लाई युट्युबबाट हटाएका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना […]
सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार नाघ्यो प्रतितोला १ लाख २० हजार ८ सयमा कारोबार मूल्य प्रतिऔंस २०८६ अमेरिकी डलर कायम काठमाडौं ।। दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो । आइतबार […]
कराते च्याम्पियनसिपमा नेपालले पायो २९ स्वर्ण भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १०३ महिला र १३४ पुरुष गरी २३७ खेलाडी सहभागी काठमाडौं ।। सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड […]
चीनसँग सहयोग लिन वर्तमान सरकार डराईरहेको छ ‘अर्को शक्ति’का कारण वर्तमान सरकार सहयोग लिन डरायो आफ्नो देश आफैँले बनाउने हो, अर्काले आएर बनाइदिँदैन काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि ‘अर्को शक्ति’का कारण […]
आरोपितलाई थुनामुक्तपछि छानबिनका लागि नियन्त्रणमा लिने कारागारले आरोपितलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने तयारी आरोपितहरुलाई पक्राउ नगरी तारेखमा राखेर अनुसन्धान अघि बढाउने काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतको आदेशपछि रिहा हुने आरोपित थुनामुक्त भएलगत्तै राज्यका अरु दुई निकायले छानबिनका लागि नियन्त्रणमा लिने भएका छन् । गत शुक्रबार उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी […]