

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो । प्राधिकरणका अनुसार साउनमा २ अर्ब १५ करोड, भदौमा ३ अर्ब ४८ करोड, […]
काठमाडौं । बीबीसीले सन् २०२३ का लागि विश्वभरीबाट एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । बीबीसीले सार्वजनिक गरेको सूचीमा नेपालकी रुक्शना कपाली परेकी छन् । हाउसिंग क्याम्पेनरको रुपमा उनी बीबीसीको एक सय महिलाको सूचीमा परेकी हुन् । नेवा समुदायकी रुक्शना पारलैंगिक (ट्रान्सजेन्डर) महिला हुन् । उनले ट्रान्सजेन्डर मानव अधिकारकर्मीका रुपमा […]
पूर्वी नवलपरासीमा कार र ट्रक ठोक्किँदा एक जनाको मृत्यु डण्डामा भएको दुर्घटनामा दुई जना घाइते नवलपरासी ।। पूर्वी नवलपरासीमा कार र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । डण्डामा भएको दुर्घटनामा दुई जना घाइते भएको बताइएको छ। प्रहरीका अनुसार कावासोती नगरपालिका १६, डण्डामा लु. २ ख ५८०५ नम्बरको ट्रकले लु.१च १०२४ नम्बरको कारलाई ठक्कर […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज हुने यमनविरुद्ध हुने खेलका लागि टिमको घोषणा गरेको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले यमनविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । यसअघि चोटका कारण युएईविरुद्धको खेल गुमाएका डिफेन्डर अनन्त तामाङ टिममा फर्किएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल आज […]
शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्याउन आग्रह शान्ति सम्झौताको १७ वर्ष पूरा भएको अवसरमा अनुरोध संविधानसभा मार्फत नयाँ संविधान जारी गर्ने कार्य पूरा काठमाडौँ ।। राष्ट्रिय मानवअधिकार आयोगले सङ्क्रमणकालीन न्यायको सम्बोधन गरी शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्याउन आग्रह गरेको छ । विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको अवसरमा मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले यस्तो […]
प्रतियोगितामा धावकहरुले दौड, साइकिलिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्ने प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटक बढाउन सहयोग गर्ने अपेक्षा प्रतियोगितामा नेपाल र चीनका १०/१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने काठमाण्डाै – नेपाल–चीन सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन […]
प्रतियोगितामा १२ टिमको सहभागिता रहने विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउने साढे ५ सय दर्शक अट्ने प्यारापिटमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने पोखरा । पोखरामा हुने केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ७ देखि […]
झापामा कात्तिक महिनामा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । कात्तिकमा ४६ वटा दुर्घटनामा परी १० पुरुष र ३ महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिएका छन् । उक्त दुर्घटनामा १० जना सख्त घाइते भएका छन् भने ४९ जना सामान्य घाइते भएको कार्यालय प्रमुख न्यौपानेले बताए । गत […]
काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने ३० दिनसम्म माइतीघर-बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा काठमाडौं ।। माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने […]
प्रदेश र चीनको च्याङ्सी प्रान्तबीच मैत्री सम्बन्ध कायम नेपाल–चीन व्यापार संघबीच मैत्रीपूर्ण सहयोगको आशयपत्रमा हस्ताक्षर प्रान्तीय कमिटी र नगरका प्रतिनिधिहरु पनि समारोहमा सहभागी काठमाडौँ ।। बागमती प्रदेश र चीनको च्याङ्सी प्रान्तबीच मैत्री सम्बन्ध कायम भएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा औपचारिक रुपमा सम्बन्ध राखिएको जानकारी दिइएको छ । औपचारिक सम्बन्धसँगै दुई प्रदेश र प्रान्तबीच […]
काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको ५ टी- २० सिरिजका लागि टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अस्ट्रेलियाविरुद्धको सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा टिमको घोषणा गरेको हो । टिममा अनुभवी विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनलाई फेरी नजरअन्दाज गरिएको छ भने विश्वकप खेल्न नपाएका स्पीनर युजवेन्द्र चहललाई पनि स्थान दिइएको छैन । सार्वजनिक गरिएको टोलीमा एक […]
महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा रुखको फेदमा खाना खाने मैथिल चलन काठमाण्डाै ।। महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन […]