

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च अदालत पाटनमा दायर रिटको पेसी फेरि सरेको छ । कानुन व्यवसायीको संख्या अत्यधिक भएको र तिहार बिदाले सुनुवाइ निरन्तर गर्न नमिल्ने भन्दै अदालतले मंसिर ५ गतेलाई पेसी तोक्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासमा २२ निवेदकको आज (बिहीबार) सुनुवाइ हुने […]
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा चाप बढ्दै समय हवाईमार्ग हुँदै यात्रा गर्ने यात्रु बढे १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै काठमाडौं ।। त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल (टीआईए) मा उडान – अवतरण चाप बढेको छ । दसैँयता अन्तर्राष्ट्रिय उडान – अवतरण दैनिक औसतमा एक सय उडान भइरहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार, […]
काठमाण्डौ – शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ५२ दशमलव शून्य आठ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबीआई बैंकको शेयर साढे ६ प्रतिशतले घटेको छ […]
सर्लाहीमा कम्मरमा लुकाएर ९५० ग्राम चाँदी ल्याएपछि… १९ वर्षीय लभ दास प्रहरीको फन्दामा प्रहरीले तलासी गर्दा चाँदीलगायत सामान फेला पार्यो काठमाडौं ।। सर्लाहीमा कम्मरमा लुकाएर ल्याएको करिब एक किलो ९५० ग्राम चाँदीलगायत सामानसहित एकजना पक्राउ परेका छन् । भारतको सीतामढीका १९ वर्षीय लभ दासलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई मलंगवा नगरपालिका–८, लचकाबाट […]
अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ को आत्महत्या बुधबार राति विष सेवन गरी आत्महत्या गरेको खुलाशा उडुसको औधषी खाएको प्रमाणित मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेकोले मर्न बाध्य काठमाडौं ।। अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छिन् । उनले बुधबार राति विष सेवन गरेकी थिइन् । उनलाई राति नै नर्भिक अस्पतालमा […]
विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन समितिमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य काठमाण्डौ ।। धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशन अनुसार धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति […]
उच्च अदालत पाटनले बहस नोट झिकाउन आदेश दियो इजलासले दुवै पक्षसँग बहस नोट झिकाउन आग्रह गर्यो काठमाडौं।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्वामा उच्च अदालत पाटनले बहस नोट झिकाउन आदेश दिएको छ ।अदालतले दुवै पक्षको बहस नोट झिकाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट झिकाउन आदेश दिएको हो […]
सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गर्यो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित निर्देशिकाका विषय सार्वजनिक हुन बाँकी काठमाडौं ।। सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त […]
रुकुममा ८० लाख बराबरको चामल प्रदान चार लाख २० हजार केजी चामल भूकम्प पीडितलाई काठमाडौं ।। भाटभटेनी सुपर मार्केटले जाजरकोट र पश्चिम रुकुममा ८० लाख बराबरको चामल प्रदान गरेको छ । भाटभटेनीका तर्फबाट चार लाख २० हजार केजी चामल आज रुकुम पश्चिम लगेर सरकारी निकायलाई हस्तान्तरण गरिएको चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए । […]
झापा । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो । बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य रु एक सय भए पनि सहकारीले रु ७० मै बिक्री गरिरहेको छ । गौरादह, […]
रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेकोमा गम्भीरताका साथ छलफल काठमाडौं ।। सरकारले तीनवटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि […]
पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने निर्णय दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने काठमाडौं ।। सरकारले पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।