

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आए निगमसँग अहिले कुल ४ वटा जहाज रहेको उचित व्यवस्थापन गर्दै लैजान निगम प्रतिबद्ध काठमाडौं ।। नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आएका छन् । प्राविधिक समस्या आएका कारण ग्राउण्डेड जहाजहरु सबै सञ्चालनमा आएको निगमले बताएको छ । निगमसँग अहिले कुल ४ वटा जहाज छन् । २९ असोजदेखि […]
औषधिका विभिन्न व्याचलाई बिक्री वितरणमा रोक राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइयो बजारबाट फिर्ता गरी सोको विवरण पेस गर्न निर्देशन काठमाडौं ।। औषधि व्यवस्था विभागले तीनवटा औषधिका विभिन्न व्याचलाई बिक्री वितरणमा रोक लगाएको छ । धनुषाको लोमस प्यारेन्टल एण्ड फर्मुलेसनबाट उत्पादित ब्याच नम्बर डब्लुवाइ २४५ को एनएस ५०० एमएल र आरएल ५०० एमएल (स्लाइन […]
नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रदेसशभाको बैठकमा जसपा तटस्थ केदार कार्कीलाई विश्वासका मत नदिने निर्णय कोशीमा १ मात्र जसपाका सांसद काठमाडौँ ।। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेसशभाको बैठकमा जसपा तटस्थ बस्ने भएको छ। जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जसपाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासका मत नदिने […]
केहीबेरमा टि-२० क्रिकेट खेल सुरु हुँदै मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजे आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने सन्दीप लामिछानेले नाम फिर्ता गर्दा श्याम ढकालले अवसर पाए काठमाडौं ।। त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीच अहिले केहीबेरमा टि-२० क्रिकेट खेल सुरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ […]
कार्कीको विपक्षमा मतदान गर्ने निर्णय प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै विराटनगर ।। राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीले आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् । सत्तारूढ गठबन्धन र नेकपा एमालेले उनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको […]
पसलमा राखिएका वस्तुको मूल्य गुणस्तरको अनुगमन मूल्य र गुणस्तर नियन्त्रण गर्नुपर्ने भन्दै पसलको अनुगमन बढाउन आग्रह एमआरपी भन्दा बढी मूल्यमा सामान बिक्रि गरेको खुलाशा एमआरपी वा प्राइस ट्याग नटासेको पाइयो काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल भित्र सञ्चालित पसलमा राखिएका वस्तुको मूल्य गुणस्तरको अनुगमन गर्न वाणिज्य विभागसमक्ष अनुरोध गरेको छ । बुधबार एक सूचना […]
भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते हुने २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि पनि खुवाइने भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन मन्त्रालय र स्थानीय तहलाई परिपत्र काठमाडौं ।। सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक […]
नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो सुन तोलामा एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार काठमाडौं ।। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर कारोबार भएको छ । छापावाल सुन तोलामा एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ । अघिल्लो कारोबार दिन उक्त […]
प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा पाण्डे यसअघि महानगरले प्रमुखमा जिम्मेवार प्रहरीमा तीन सय हाराहारी जनशक्ति काठमाडौं ।। काठमाडौं महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ ।महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज […]
बोलेरोमा स्कुटर ठोक्किँदा चालकको मृत्यु पनौतीबाट दाहालटारतर्फ जाँदै गरेको स्कुटर उपचारका क्रममा धुलिखेल अस्पतालमै मृत्यु काठमाडौं ।। काभ्रेको पनौती नगरपालिका–१० दाहालटारमा मंगलबार राति बोलेरोमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ । रोकी राखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा पनौतीबाट दाहालटारतर्फ जाँदै गरेको बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किएको थियो । मृत्यु हुनेमा पनौती नगरपालिका–७, बसपार्क […]
राष्ट्रिय ट्रमा सेन्टरमा भने बिरामीको भीडभाड साउनमा मात्रै एक हजार ६५७ वटा इमर्जेन्सी केस इमर्जेन्सीमा आउनेमध्ये अधिकांश सवारी दुर्घटनाका घाइते सामान्य चोटपटकदेखि इमर्जेन्सी शल्यक्रिया गर्नुपर्नेसम्मका अवस्था काठमाडौं ।। काठमाडौं । चाडपर्वमा अन्य अस्पतालमा चहलपहल कम भइरहँदा राष्ट्रिय ट्रमा सेन्टरमा भने बिरामीको भीडभाड हुने गरेको छ । इमर्जेन्सी कक्षमा घाइतेको चापले ड्युटीमा रहेका स्वास्थ्यकर्मी बिदाको महसुस […]
क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं,’ काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् । आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]