sweet bonanza
July 1, 2026 | बुधबार, असार १८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

आज मोती जयन्ती मनाईदै
भर्खरै

आज मोती जयन्ती मनाईदै

नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए […]

  • ३ years अगाडि
सरकारले विश्वका थप ८ देशमा नेपाली दूतावास स्थापना गर्ने
राष्ट्रिय

सरकारले विश्वका थप ८ देशमा नेपाली दूतावास स्थापना गर्ने

सरकारले विश्वका थप आठवटा देशमा नेपाली दूतावास स्थापना गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गएको सोमबार र मंगलबार बसेको उच्चस्तरीय बैठकले पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्यान्ड र टर्कीमा दूतावास खोल्ने निर्णय गरेको हो। वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेका युरोपका पाँचसहित आठ मुलुकमा नेपाली दूतावास स्थापना गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। […]

  • ३ years अगाडि
आज कुशे औंशी, घर घरमा कुश भित्राईदैँ
समाचार

आज कुशे औंशी, घर घरमा कुश भित्राईदैँ

काठमाडौं। आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले पबित्र कुश घरमा भित्राएर मनाउने गर्दछन् । मुख्यत; ब्राम्हणहरुले तयार पारेको कुश जजमानको घरमा लगिनेछ भने जसलाई वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिनेछ । धार्मिक र परम्परागत मान्यता अनुसार ब्राह्मणले ल्याएको […]

  • ३ years अगाडि
एसिया कपको सुपर फोरमा आज पाकिस्तान र श्रीलङ्का खेल्दै
भर्खरै

एसिया कपको सुपर फोरमा आज पाकिस्तान र श्रीलङ्का खेल्दै

काठमाण्डाै – एसिया कपको सुपर फोर अन्तर्गत आज पाकिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ । खेल दिउँसो सवा तीन बजे कोलोम्बोमा शुरु हुनेछ । श्रीलङ्का र पाकिस्तान दुवै टोलीले समान दुई खेलमा २–२ अङ्क जोडेका छन् । भारत दुई खेलमा ४ अङ्ककासाथ शीर्षस्थानमा छ । श्रीलङ्का नेटरनरेटको कारण दोस्रो, पाकिस्तान तेस्रो र बङ्लादेश अङ्कविहीन हुँदै पुछारमा […]

  • ३ years अगाडि
सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै
ट्रेन्डिङ

सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उनको सोमबार राति हृदयाघातबाट निधन भएको थियो । एमालेले विज्ञप्ति जारी गर्दै उपाध्यक्ष […]

  • ३ years अगाडि
आजकाे राशिफल, वि.सं. २०८० साल भाद्र २८ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
धर्म/दर्शन

आजकाे राशिफल, वि.सं. २०८० साल भाद्र २८ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष–पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ ।धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। वृष–पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर […]

  • ३ years अगाडि
यसरी भगाउन सकिन्छ कोलेस्टेरोल
शिक्षा/स्वास्थ्य

यसरी भगाउन सकिन्छ कोलेस्टेरोल

कोलेस्टेरोल दुई कारणले हुन्छ, वंशाणुगत र खानेकुरा यो रोग बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता छुट्टै हुने  काठमाडौं ।। शरीरमा कोलेस्टेरोल बढ्ने समस्या अहिले धेरैलाई छ । कोलेस्टेरोलको समस्या मुख्यत: दुई कारणले हुन्छ, वंशाणुगत र खानेकुरा । यसबाहेक तनावले पनि कोलेस्टेरोल बढाउन सक्छ । कोलेस्टेरोल बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता हुन्छ । […]

  • ३ years अगाडि
नेपाली टाेलीले एसियाली खेलकुदका लागि प्रशिक्षण थाल्याे
भर्खरै

नेपाली टाेलीले एसियाली खेलकुदका लागि प्रशिक्षण थाल्याे

काठमाण्डाै – १९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रशिक्षण थालेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । यही सेप्टेम्बर २३ तारिखदेखि चीनमा हुने १९ औँ एसियाली खेलकुदमा नेपालले समूह चरणमा मङ्गोलिया र माल्दिभ्ससँग खेल्ने भएको छ । नेपालले सेप्टेम्बर २७ मा […]

  • ३ years अगाडि
सरकारी शिक्षकको परीक्षणकाल १ वर्षको हुने
समाचार

सरकारी शिक्षकको परीक्षणकाल १ वर्षको हुने

परीक्षा उतीर्ण भइसकेका उम्मेदवारलाई एक वर्षसम्म परीक्षणकालमा राख्ने परीक्षणकाल महिला शिक्षकको हकमा भने ६ महिनाको हुने शिक्षक सेवा आयोगले परीक्षा सञ्चालन गर्नेछ र उतीर्ण उम्मेदवारलाई नियुक्ति सिफारिस गर्ने काठमाडौं ।। सरकारले शिक्षकको परीक्षा उतीर्ण भइसकेका उम्मेदवारलाई एक वर्षसम्म परीक्षणकालमा राख्ने प्रस्ताव गरेको छ । बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षक सेवाको […]

  • ३ years अगाडि
राष्ट्रियसभा बैठक भोलि,नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने
राजनीति विशेष

राष्ट्रियसभा बैठक भोलि,नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने

काठमाडौं : संघीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक भोलि दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भएको छ। बैठकमा संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ। यसअघि भदौ २२ गते बसेको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। पूर्वसभामुख समेत रहेका एमाले सांसद नेम्वाङको मंगलबार बिहान १ : ३० बजेतिर […]

  • ३ years अगाडि
स्नातक र स्नातकोत्तर पास नभए शिक्षक हुन नपाइने
समाचार

स्नातक र स्नातकोत्तर पास नभए शिक्षक हुन नपाइने

सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव हाल प्राथमिक तहको शिक्षकका लागि कक्षा १२ उतीर्ण भए पुग्ने शिक्षक हुन अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएकै हुनुपर्ने काठमाडौं ।। सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा […]

  • ३ years अगाडि
शिक्षकको ४९ प्रतिशत सिटमा ५० प्रतिशत महिला आरक्षण
ब्यानर न्युज

शिक्षकको ४९ प्रतिशत सिटमा ५० प्रतिशत महिला आरक्षण

शिक्षकको परीक्षामा ४९ प्रतिशत पदमा आरक्षण दिने  प्रस्ताव सेवाका पदहरुमा आरक्षणका लागि ४५ प्रतिशत सिट छुट्याउने विद्यालय शिक्षासम्बन्धी विधेयकमा आरक्षणको नयाँ व्यवस्था काठमाडौं ।। सरकारले शिक्षकको परीक्षामा ४९ प्रतिशत पदमा आरक्षण दिने  प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति गरिने […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid