

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु धनगढी ।। दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज […]
आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दै बैठक दिउँसो तीन बजेदेखि सुरु काठमाडौं ।। आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दैछ । बैठक दिउँसो तीन बजेदेखि सुरु हुनेछ । प्रतिनिधि सभा निर्वाचन भएको १० महिनापछि आजै संसदीय समितिले सभापति पाउँदै छन् । १० वटा संसदीय समितिको सभापतिका लागि ९ वटा समितिमा […]
काठमाडौं उपत्यकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवासगृह तयार भैंसेपाटीमा बनाइएको प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास गृह त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लकको व्यवस्था काठमाडौं ।। काठमाडौं उपत्यकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवासगृह तयार भएको छ । ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवास गृह आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका […]
सरकारले गरेका कामलाई जनतामा स्थापित गर्न प्रधानमन्त्रीको आग्रह त्यसको रक्षा र प्रचारमा बुद्धिजीवी संगठन लाग्नु गर्नु पर्ने बुद्धिजीवी संगठनले सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिड्नेलाई नियन्त्रण गर्ने काठमाडौं ।। प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकारले गरेका कामलाई जनतामा स्थापित गर्न आग्रह गरेका छन् । माओवादी केन्द्र निकट बुद्धिजिविहरूको संगठन […]
सन्दीपको मुद्दाले आज पनि पालो पाएन ५ औं नम्बरमा भएकोले हेर्न नभ्याइने भनी आदेश आयो पीडितको र उनको आमाको जन्म मितिमा विवाद काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाले आइतबार पनि पालो पाएन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो । बलात्कारको घटनाको साक्षी प्रमाणमा […]
सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काइयो नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएकोले डोजर चल्यो वडा कार्यालयमा नक्सा हेरेर थप कारबाही अगाडि बढाउने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ ।नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको […]
कोकाकोला बिक्रेता कालिञ्चोकले तिरे १ लाख ५० हजार रुपैयाँ तिर्यो जरिवाना ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गर्यो वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना लिइयो काठमाडौं ।। काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी […]
कांग्रेसकी सांसद आरजु राणाले सभापतिमा दिइन् उम्मेदवारी प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरे काठमाडौं ।। नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । […]
मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति बाढीले जनजीवन अस्तव्यस्त हातमुख जोड्न नै समस्या करोड बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूलको बोटमा क्षति ढोरपाटन ।। गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ […]
कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागवण्डालाई लिएर तिव्र विवाद चारमध्ये दुई सभापति आफ्नो पक्षले प्राप्त गर्नुपर्ने शेरबहादुरको अडान काठमाडौं ।। नेपाली कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागवण्डालाई लिएर तिव्र विवाद देखिएको छ । सभापति शेरबहादुर देउवाले सभापति चयन अघि सल्लाह नगरेको र आफूखुसी व्यक्ति छनोट गरेका आफ्नो तर्फबाट कुनै पनि व्यक्ति सभापति नहुने संस्थापनइतरले जनाएको छ । […]
इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्धमा विद्यार्थीहरू आमरण अनशनमा तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्याइएकोले अनशन सुरु काठमाडौं ।। समाजवादी मोर्चा निकटका विद्यार्थीहरू इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्धमा आमरण अनशनमा बसेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको शुल्क फिर्ताको माग राख्दै आइतबारदेखि आमरण अनशन सुरु गरेका […]
२९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता प्रतिवादीहरुलाई संगठित अपराधको कसूरमा पनि मुद्दा चलाउन सीआईबीद्वारा सिफारिस काठमाडौं ।। बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको सरकारी वकिलको […]