

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
आफ्नो विषयमा झूट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै उजुरी केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिइन् वास्तविक कुरा नबुझी, झुटो कुरा पोष्ट गर्ने पेज विरुद्ध कानुनी कारबाहीको माग कास्की ।। गायिका समिक्षा अधिकारीले आफ्नो विषयमा झूट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिएकी छिन् […]
अदालत सुधारको प्रक्रियामा अब कर्मचारी र सेवाग्राही निश्चिन्त हुने उच्च मनोबल राखेर काम गर्न साथ दिनुपर्ने काठमाडौं ।। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुधारको प्रक्रिया अघि बढेको बताएका छन् । सोमबार स्वचालित पेशी तारेख प्रणालीको सुरुवात गर्दै उनले अब कर्मचारी र सेवाग्राही निश्चिन्त हुने बताएका हुन् । ‘यसले कर्मचारीहरुलाई निश्चिन्तता हुने, सेवाग्राहीहरुलाई पनि निश्चिन्तता हुने, […]
कोेशी प्रदेश अधिवेशनका लागि एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय अधिवेशनका लागि प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्ने असोज ५ गते प्रदेशका सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट हुने अधिवेशनमा एक हजारदेखि ११ सय जनासम्म प्रतिनिधि आउने विराटनगर ।। नेकपा एमालेले कोेशी प्रदेश अधिवेशनका लागि एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । […]
कर्जाको जोखिम वर्गीकरण र नोक्सानी सम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकको कडाइ कर्जामा मात्रै नभइ व्यक्तिले लिएको कर्जामा पनि सोही व्यवस्था लागु हुने काठमाडौं ।। नेपाल राष्ट्र बैंकले कर्जाको जोखिम वर्गीकरण र नोक्सानी सम्बन्धी व्यवस्थामा थप कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै कुनै ऋणी […]
सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने महानगरको पक्षमा उच्च अदालत पाटन काठमाडौं ।। काठमाडौं महानगरपालिकाले गरेको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने भएको छ । महानगरको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै कार्यान्वयनको बाटो खुलेको हो । काठमाडौं महानगरपालिले बहुतले आवासीय एवम् व्यावसायिक भवनहरुमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने निर्णय […]
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरू समस्या समाधान समितिको ५१औं बैठक प्रारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति काठमाडौं ।। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औं बैठक प्रारम्भ भएको हो । […]
लागुऔषध सहित ३ जना पक्राउ भारतबाट नेपालतर्फ आउँदैगर्दा प्रहरीको फन्दामा मोटरसाइकलको एयर फिल्टर भित्र लुकाइ छिपाइ ल्याएको झापा ।। झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं.७ बस्ने वर्ष २७ को बिनोद लिम्बु र झापा गौरादह नगरपालिका […]
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल तीन सदस्यीय सिफारिस उपसमिति गठन डा. पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिष्ट’ चितवन ।। भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो […]
चीनले अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गर्दै बाढीका कारण कुनै मानवीय क्षति भने हुन पाएन चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी काठमाडौं ।। चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ । जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो […]
सन्दीप लामिछाने पाकिस्तान प्रस्थान सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास नेपालले पाकिस्तान र भारतसँग खेल्ने काठमाडौं ।। एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ । […]
विनोद शर्मालाई न्यायाधीशमा सिफारिस गरियो संसदीय सुनुवाइ हुन नसकेका कारण प्रक्रिया अघि बढेन काठमाडौं ।। न्यायपरिषदले विनोद शर्मा घिमिरेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर आइतबार बसेको न्यायपरिषद् बैठकले […]
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना पाल्पा ।। पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकल सवार अर्का एक जना घाइते […]