

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
धरानमा कार्यरत इन्टर्न डाक्टर काम छाडेर आन्दोलनमा उत्रिए उनीहरूको माग प्रतिष्ठानले सम्बोधन नगरेपछि…. मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्ने माग विराटनगर ।। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर काम छाडेर आन्दोलनमा उत्रिएका छन् । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै आएका उनीहरूको माग प्रतिष्ठानले माग सम्बोधन नगरेपछि काम छाडेर आन्दोलनमा […]
मुख्यमन्त्री उद्धव थापाले ४ गते सोमबार विश्वासको मत लिने ४ गते दिउँसो १ बजेका लागि तोकियो काठमाडौं ।। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ४ गते सोमबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले ३ गते आइतबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेको […]
मन्त्री धनराज गुरुङले उपचार खर्च नलिने राज्यकोषबाट एक रुपैयाँ पनि नलिने प्रतिवद्धता काठमाडौं ।। कानुन, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले उपचार खर्च नलिने प्रतिवद्धता व्यक्त गरेका छन् । गुरुङ साउन २५ मा उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । ब्लड प्रेसरमा कमि आएपछि उनी उपचारका […]
उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्ने विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईका अनुसार ३ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको […]
मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स आएको असार मसान्तसम्म १२ खर्ब २० अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रियो आवको तुलनामा २१.२ प्रतिशतले विप्रेषण वृद्धि काठमाडौं ।। आर्थिक वर्ष २०७९ र ८० मा मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार असार मसान्तसम्म १२ खर्ब २० […]
नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुने नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता नेपाल-बंगलादेश विद्युत व्यापारलाई बढावा दिँदै लैजाने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुने दाबी गरेका छन् । शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सव कार्याक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन् […]
संघीय निजामती सेवा ऐन परिष्कृत रुपमा आउने संघीय निजामती ऐन बनाउँदा ट्रेड युनियनको अधिकारप्रति गम्भिर काठमाडौं ।। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन परिष्कृत रुपमा आउने बताएका छन् । कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्ने क्रममा खड्काले २-४ महिना अघि सुनिएको भन्दा फरक तरिकाले निजामती सेवा […]
पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज छलफल प्रधानमन्त्री प्रचण्डले सदन खुलाउन पहल गर्ने शीर्षनेताहरू घन्टौं बस्दा पनि सहमति नभएको काठमाडौं ।। लामो समयदेखि अवरुद्ध संघीय संसद्को बैठक नियमितरूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सदनको व्यवधान […]
बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटिदिएको खुलाशा २२ वर्षीय युवक मकवानपुरको फूलबारी होटलमा बसेका थिए बास दाह्री फाल्ने ब्लेड निकालेर लिंग काटेको उनले बताए चितवन ।। आफ्नो लिंग आफैं काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेको बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ […]
मकवानपुरको राक्सिराङमा खोलाले बगाएर मृत्यु ४८ वर्षीय धनकाजी प्रजालाई खोलाले बगायो दिदी र बहिनीको घर जान्छु भनेर गएका फर्केनन् मकवानपुर ।। मकवानपुरको राक्सिराङमा एकजनाको खोलाले बगाएर मृत्यु भएको छ । राप्ती नगरपालिका-१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । राक्सिराङ-७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने […]
सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने काठमाडौं ।। काठमाडौंको स्युचाटार सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै आएको बिजुली शनिबार (भदौ २ गते) पाँच घण्टासम्म अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सितापाइला, बाफल, बलम्बु, खड्कागाउँ (थानकोटसहित) हसनटार, कालिमाटी, कलंंकी […]
रुकुम पश्चिममा दुई जनाको शव फेला दुवै शव सडेगलेको अवस्थामा रुकुम पश्चिम ।। रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका-११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका-६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् […]