

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
मुसा देखिएपछि उक्त विमानको उडान रोकियो राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा मुसा देखिएपछी उडान रोकेर खोजी सुरु पोखरा ।। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विहानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए । उक्त जहाजमा मुसा भेटिएपछि उनी […]
दुर्घटना हुँदा दुई जनाको मृत्यु रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्यो चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान जारी मकवानपुर ।। मकपानपुरको ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका-९ ज्यामिरेमा रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किंदा दुई […]
भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन माग प्रकरणमा मुछिएको पुष्टि भए पार्टी र सरकारले कसैलाई पनि उन्मुक्ति दिन नहुने काठमाडौं ।। सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताएका […]
समाजमा खीर खाएर मनाइँदै १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास काठमाडौँ ।। आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीचिउरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली […]
सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता करिब एक क्वीन्टल सुन सिनामंगलबाट बरामद अहिले राजश्व विभाग अनुसन्धान गर्दै काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन सिनामंगलबाट बरामद भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्गर्ततको […]
टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइने १ बजे प्रतिनिधि सभा सदस्यको बैठक बस्दै काठमाडौं ।। नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइने भएको छ ।सोमबार दिउँसो १ बजे प्रतिनिधि सभा सदस्यको बैठक बस्दैछ । उक्त बैठकमा सभामुखले रायमाझी निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची छ । […]
नेविसंघद्वारा विद्यार्थी नेतालाई निलम्बन छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि काठमाडौं ।। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले आफ्ना विद्यार्थी नेतालाई निलम्बन गरेको छ । छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष […]
नेकपा माओवादीले बैठक लाइभ गर्ने निर्णय बैठकलाई पूर्णतया लाइभ गर्ने कांग्रेसको लाइभलाई सबैले पालना गर्दै काठमाडौं ।। नेकपा माओवादी केन्द्रले १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको छ । बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले […]
गोली प्रहार हुँदा चार जनाको मृत्यु चलिरहेको रेलमा किन गोली चलाए भन्ने खुलेको छैन काठमाडौं ।। भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ) का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । […]
ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति काठमाडौं ।। काठमाडौंको महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् । त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो । दुर्घटनामा ट्यांकर चालक […]
प्रधानमन्त्री र प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता सभापति चयनका विषयमा छलफल जारी सदनको अवरोध हटाउने विषयमा पनि छलफल काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । संसदीय समितिको सभापति चयनका विषयमा […]
टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको गुनासो प्रधानमन्त्रीको टीआरसी विधेयक विषयमा चासो काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको गुनासो गरेको छन् । टीआरसीसहित सरकारले प्राथमिकतामा राखेर ल्याएका विधेयकहरु संसदीय प्रक्रियामा आएपछि अपेक्षित रुपमा अगाडि बढ्न नसकेको गुनासो विपक्षी दलका नेताहरुसँग गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार एमाले अध्यक्ष […]