

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
प्रधानमन्त्री र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भलाकुसारी काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार दुई नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा सो भेटमा छलफल भएको […]
स्रोत नखुलेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा गैरकानुनी आर्जन गरेको भनेको सम्पत्ति असुल गर्न माग काठमाडौं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ । पुरीको १ करोड ४ लाख ३ हजार […]
मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गर्यो कोशीका संसदीय दलका नेताहरुसँग छलफल मुख्यमन्त्री समेत रहेका नेता थापाको पनि दाबी काठमाडौं ।। सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गरेको छ । सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरेका थिए । बालुवाटारमा […]
एक युवकमाथि घरेलु हतियार भाला प्रहार २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते घटना विषयमा थप अनुसन्धान जारी रौतहट ।। रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका-८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते भएका हुन् । शनिबार साँझ ७ बजेतिर पुरानो रिसइवीको कारण स्थानीय १८ वर्षीय […]
पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध दुईतर्फी नै सडक अवरुद्ध सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल काठमाडौं ।। लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज इच्छाकामना गाउँपालिका-६ कालिखोलामा बिहान ९ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको […]
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक १५ गते बस्ने बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने भएको छ । मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल […]
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु ४ वर्षीया चंचला र ५ वर्षीया अर्चना कुमारी जनकपुरधाम ।। महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारत बिहारको सितामढी रामनगरका रामभजन मलिक डोमकी ५ वर्षीया छोरी अर्चना कुमारी छन् । […]
एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद ‘ब्रेक शु’भित्र आउने सुन रिफ्रेमगरी भारत लैजाने धन्दा काठमाडौं ।। एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले शनिबार राति टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको छ । विभागका एक उच्च अधिकारीका अनुसार, प्रि-फ्याबको घरभित्र सुन गाल्ने र रि-फ्रेम गरेर […]
अनुसन्धान नभए अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउँछ सुन तस्करी प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने सांसद र मन्त्री तथा कर्मचारीको संख्या घटाउनुपर्ने बुटवल ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइ अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको […]
राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मार्यो हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइयो बेल्जिनिमका नागरिकलाई पक्राउ एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ काठमाडौं ।। एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र […]
हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति २५ जनालाई घर खालि गराएर सुरक्षित स्थानमा सारियो सो स्थानको यकिन विवरण आएको छैन काठमाडौं ।। हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका वडा नम्बर ८ सर्केदेउ गाउँमा क्षति […]
कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयास हुँदै देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरे सत्ता गठबन्धन आज पनि छलफलमा काठमाडौं ।। कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा आज सत्ता गठबन्धनका नेताहरुको बैठक काठमाडौंमा बस्दै छ । बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई पनि बोलाइएको छ । शनिबार पनि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]