

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने तयारी नेकपा (माओवादी केन्द्र) सहित गठबन्धन आबद्ध सभामुखसहितको हस्ताक्षरमा सरकार गठन गरिँदा सर्वोच्च अदालतले नियुक्ति बदर विराटनगर ।। कोसी प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने तयारी गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित गठबन्धनमा आबद्ध दलले यस्तो तयारी गरेका हुन् । कोसीमा […]
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने बैठकपछि नाउपा सरकारमा जान तयार काठमाडौं ।। नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो । बैठकमा सहभागी नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा […]
बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन प्रहरीले प्रदर्शनकारीलाई रोकेर यातायात आवागमन प्रभावित माग सम्बोधन नभएसम्म आन्दोलन जारी काठमाडौं ।। निर्माण व्यवसायीहरुले डोजर लगायतका निर्माण यन्त्रहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् ।उनीहरुले आज (मंगलबार) बिहान विरोध प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई सडकको एक किनारमा रोकेकाले यातायात आवागमन प्रभावित भने भएन । विरोध […]
प्रधानमन्त्री र अध्यक्ष केपी शर्मा ओलीलाई सभामुखको फोन कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान आज दिउँसो १२ बजे बानेश्वरमा बस्ने काठमाडौं ।। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसित टेलिफोन संवाद गरेका छन् । आज बिहान उनले नेताद्वयलाई फोन गरेका हुन् । त्यसक्रमा उनले […]
कोसी प्रदेशमा नयाँ सरकारका लागी समयसीमा मंगलबार सकिँदै प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान काठमाडौं ।। कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा मंगलबार सकिँदै छ ।प्रदेश प्रमुख खापुङले आज (साउन १६) बेलुका ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी […]
अभिनेत्रीहरु माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसे १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको काठमाडौं ।। सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै दुई पाका अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका छन् । सहकारी पीडितले ६१ दिनदेखि माइतीघरमा जारी रहेको धर्नामा नेपाली फिल्मका दुई […]
सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्नेलाई निलम्बन सत्यतथ्य छानबिन गर्न समिति गठन गरी नेविसंघले विज्ञप्ति जारी गर्यो काठमाडौं ।। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्नेलाई निलम्बन गरेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गरी केहीलाई निलम्बन र केहीलाई […]
६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सर्यो परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन काठमाडौं ।। शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ । सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले १३ गतेलाई […]
जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट राष्ट्रिय स्वतन्त्र पार्टीका ४ सांसदले दिएका थिए उच्च अदालत पाटनमा रिट काठमाडौं ।। चुनावको खर्च विवरण सार्वजनिक नगरेको भनी उम्मेदवारहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । मोरङ-२ मा हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार विनोद भट्टराईले आफूले खर्च विवरण फेसबुकमार्फत सार्वजनिक गर्दा पनि […]
श्रमिक मात्र निर्यात गर्ने हैन अब नेपाललाई सेवा निर्यात गर्ने देश बनाउने सूचना प्रविधिको समग्र अवस्था र सेवा निर्यातसम्बन्धी प्रतिवेदन सार्वजनिक नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रम परिमार्जन गर्दै अघि बढ्ने काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमिक मात्र निर्यात गर्ने देशको पहिचान बदलेर अब नेपाललाई सेवा निर्यात गर्ने देशको रुपमा स्थापित गर्न […]
सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी निर्णय खारेज गर्न माग शिक्षामन्त्रीले केही गर्न नसक्नुले आशंका निम्त्यायो काठमाडौं ।। चिकित्सक डा. गोविन्द केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी निर्णय खारेज गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी उनले सीटीईभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा सिट निर्धारण र भर्ना प्रक्रिया अघि […]
बोलाइएको बैठक बस्दै नबसी स्थगित उच्च स्तरीय छानबिन समितिको माग छानबिन समितिको माग गर्दै एमालेद्वारा बैठक अवरुद्ध काठमाडौं ।। प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार […]