

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौ्मा बस्ने आगामी माघ महिनामा पार्टीको महाधिवेशन हुने कार्ययोजना तथा रणनीति तयार गर्ने साउन १६ र १७ गते कमिटीको बैठक बस्ने कार्यान्वयनका लागि शीर्ष नेतालाई जिम्मेवारी प्रदान गरिने काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौ्मा बस्ने भएको छ । […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाए आज अपराह्न चार बजे धुम्बाराही आफ्नै निवासमा बस्ने कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि जारी काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न चार बजे आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन् । केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न […]
नेता युआन च्याचिनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता उनले इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल सम्वाद गरे काठमाडौं ।। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्याचिनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटव्युरो सदस्य युआनले आज बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीसँग भेटवार्ता […]
वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध पहिरो खस्दा बुटवल-पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा सडक बन्द तिनाउ नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध बुटवल ।। वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिराले बुटवल-पाल्पा, गोरुसिंगे-सन्धिखर्क, राम्दी-रामपुर र भालुबाङ -प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक […]
काठमाडौं मेडिकल कलेजको २१ औं ब्याचका विद्यार्थीले आन्दोलन थाले सरकारले तोकेको शुल्क नलिएर कलेजले बढी लिएको विद्यार्थीको भनाइ बाँकी रकम पनि फिर्ता माग्दा पनि कलेज प्रशासनले धम्क्याउने गरेको गुनासो काठमाडौं ।। सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजको २१ औं ब्याचका विद्यार्थीले आन्दोलन थालेका छन् । बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले […]
ओलीले सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ मागे सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने गृहमन्त्रीको कृयाकलाप गैरजिम्मेवार काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ मागेका छन् । सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उनले यसमा गृहमन्त्रीको संलग्नता छ कि […]
बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएर नदीमा फसेको पाइयो बाढीको जोखिम भएको ठाउँमा नजान बुटवल उपमहानगरपालिकाले अनुरोध बुटवल ।। बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र […]
पुलिस रिपोर्टको काम अनलाइनमार्फत गर्न परराष्ट्रमन्त्रीको निर्देशन विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै व्यवस्था मिलाउन आदेश सेवाग्राहीले आफू वा आफूले इच्छाएको व्यक्ति त्रिपुरेश्वर जानुपर्ने बाध्यता हट्ने काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी) का सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्न निर्देशन दिएका छन् । उनले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै […]
एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदै चुनाव अवलोकन गर्न गएका थिए कम्बोडिया युआन भोलि ओलीसँग भेटवार्ता गरेपछि फर्कदै काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदैछन् । अध्यक्ष ओली त्यहाँको चुनाव अवलोकन गर्न कम्बोडिया गएका थिए ।आइतबार चुनाव सम्पन्न भएपछि आज स्वदेश फर्किएपछि ओलीले भोलि बिहान चिनियाँ शीर्ष […]
भ्रष्ट्राचार तथा अनियमितताका घटनामा तथ्य प्रमाणले भेटेका जो सुकैलाई नछाड्ने कारबाहीका लागि प्रक्रिया अगाडि बढाइयो भने नेताहरु कराउन थाल्छन् स्वच्छ र निश्पक्ष ढंगले अनुसन्धान अगाडि बढाउन गृहमन्त्रीको निर्देशन काठमाडौं ।। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्ट्राचार तथा अनियमितताका घटनामा तथ्य प्रमाणले भेटेका जो सुकैलाई नछाड्ने बताएका छन् । पुस्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले […]
सरकार गठनसम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासले निरुपण गर्ने नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु सुष्मालता र तिलप्रसादको इजलासले उक्त विवाद पूर्ण इजलासमा पठाउन आदेश काठमाडौं ।। कोशी प्रदेश सरकार गठनसम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासले निरुपण गर्ने भएको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि […]
सुन बरामद प्रकरणमा अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग सहयोग मागेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाउने निर्णय अपराध अनुसन्धान कार्यालयमा काम गरिसकेका अनुभवी अधिकृत हुन् कृष्ण पंगेनी काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद प्रकरणमा अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको […]