

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
शङ्खमुलको दोभानमा ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध नगर प्रहरीको अवरोधका कारण केही घण्टा धार्मिक महोत्सव प्रभावित काठमाडौं ।। काठमाडौं महानगरपालिकाले शङ्खमुलको दोभानमा सञ्चालन भइरहेको ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध गरेको छ ।सार्वजनिक स्थलमा अनुमति विना धार्मिक महोत्सव सञ्चालन गरेको सूचनाको आधारमा महानगर नगर प्रहरीको टोली शङ्खमुल पुगेको थियो। अनुमति विना हो-हल्ला […]
उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढाउनुपर्ने उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह काठमाडौं ।। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विचार […]
प्रमुख पोखरेललाई हटाएर पाण्डेलाई बनाइयो प्रमुख पोखरेल २ महिनादेखि छुट्टीमा काठमाडौं ।। एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा […]
नेपालमा विभिन्न देशबाट १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरको मकै आयात भन्सार विभागका अनुसार उक्त रकममा ४३ करोड ८८ लाख ७३ हजार ५८६ केजी मकै नेपाल भित्रियो काठमाडौं ।। गत आर्थिक वर्ष २०७९-८० मा नेपालले विभिन्न देशबाट १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरको मकै आयात गरेको छ […]
स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत तयार वीर अस्पतालको भीआईपी र भीभीआईपी उपचार कक्षको मंगलबार निरीक्षण गर्दै बिहान ८ बजेदेखि नै बहिरंग सेवा सुरु गर्ने निर्णय प्रभावकारी काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रित रहेको बताएका छन् । वीर अस्पतालमा सञ्चालनमा आएको भीआईपी र भीभीआईपी उपचार कक्षको मंगलबार […]
कोशी प्रदेशका मुख्यमन्त्रीको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान काठमाडौं ।। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्धको मुद्दाको सुनावइका लागि सर्वोच्चको पूर्ण इजलासमा पेसी तोकिएको छ ।सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मत कुमार […]
दोषीलाई तत्काल कारबाही गर्न विद्यार्थी संगठनहरुको माग त्रिविको समग्र परीक्षा प्रणालीमा भइरहेको लापरबाही अन्त्य हनुपर्ने दोषीलाई कारबाही नगरेको खण्डमा जिम्मेवार त्रिवि स्वयं हुनुपर्ने चेतावनी काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तेस्रो वर्ष ‘इन्टरडक्सन टू टुरिजम डेभलप्मेन्ट’ विषयको प्रश्नपत्र त्रुटि घटनका दोषीलाई तत्काल कारबाही गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । अनेरास्ववियु, नेपाल विद्यार्थी संघलगायतले विज्ञप्ति जारी […]
भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा देउखुरीमा खहरे खोलामा बाढी आउदा बस्तीहरु जोखिममा अहिले पनि पानी परिरहेकाले दिनभर सतर्क रहन अपिल दाङ ।। भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् । गएरातिदेखि लगातार परेको पानीका कारण देउखुरीका लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेको जिल्ला […]
देशभर ५ वटा सडकखण्ड अवरुद्ध कालीमाटीमा समेत सडक अवरुद्ध काठमाडौं ।। बाढी र पहिरोका कारण देशभर ५ वटा सडकखण्ड अवरुद्ध बनेका छन् । सडक विभागका अनुसार अहिले भालुवाङ-लिवाङ रोल्पा माडीचौर दारबोट सडकखण्ड अन्तर्गत प्यूठानको खहरे खोलामा सडक अवरुद्ध भएको छ । यसै सडकखण्डको गर्जेनीमा समेत सडक अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पास्थित कालीमाटीमा समेत […]
अतिकम विकसित देशहरूले कृषिमा लगानी बढाउन जरुरी लचिलो कृषि अभ्यासमा संलग्न हुनुपर्ने अल्पविकसित देशहरु नै खाद्य असुरक्षाको केन्द्रविन्दुमा हाम्रो कृषि, खाद्य प्रणाली जोखिम र अनिश्चिततामा रहँदै काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् । इटालीको […]
चिकित्सा शिक्षा आयोगले सीटीईभीटीलाई कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्न निर्देशन चिकित्सा शिक्षा ऐनको अपव्याख्या गरी नियम मिचेर कामकाज गर्न पाइदैन काठमाडौं ।। चिकित्सा शिक्षा आयोगले सीटीईभीटीलाई कार्यक्षेत्रबाहिर गएर निर्णय नगर्ने निर्देशन दिएको छ । आयोगले सोमबार सूचना प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐनको अपव्याख्या गरी नियम मिचेर कामकाज नगर्न निर्देशन दिएको हो । आयोगको निर्णयबिना नै सीटीईभीटीबाट […]
नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने आफ्नै पार्टीभित्र भ्रष्टाचारी हुन सक्ने डरले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक सम्पूर्ण एयरपोर्टको सबै निकायहरुको नयाँ ढंगले त्यसको व्यवस्थापन गर्ने काठमाडौं ।। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने बताएका छन् । भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि […]