

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी आर्थिक वर्ष २०८०-०८१ को बजेट निणायार्थ बजेट पारित गर्नका लागि संसदमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न सांसदहरुलाई निर्देशन काठमाडौं ।। नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ । आर्थिक वर्ष २०८०-०८१ को बजेट निणायार्थ बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ […]
प्रकाश सतुपमाथि बियरको बोटलले प्रहार गर्ने युवकले माफी मागे गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोटल प्रहार गरेका थिए बोटल उनको अनुहारमा लागेको थियो काठमाडौं ।। गायक प्रकाश सतुपमाथि बियरको बोटलले प्रहार गर्ने युवकले माफी मागेका छन् । रोमानियामा भएको कार्यक्रममा गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोटल प्रहार गरेका थिए । बोटल […]
नेपाल विद्युत प्राधिकरणले वर्षायाममा बिजुलीको उत्पादन घटाउन भनेपछि ऊर्जा उत्पादकहरुले विरोध प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत खेर गएको काठमाडौं ।। नेपाल विद्युत प्राधिकरणले वर्षायाममा बिजुलीको उत्पादन घटाउन भनेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले विरोध जनाएका छन् । उनीहरुले प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत खेर गएको दाबीसमेत गरेका छन् । प्राधिकरण र […]
काठमाडौं ।। १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्माले भारतमा पनि संस्था खोलेको पाइएको छ । प्रहरी स्रोतका अनुसार उनले भारतमा श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसन नामको संस्था खोलेको पाइएको सीआईबीका एक अधिकृतले बताए । उनकी श्रीमती गितालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । […]
१४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गर्यो काठमाडौं ।। १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट […]
झापा / झापाको शिवसताक्षी नगरपालिकामा दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो । मोरङ उर्लाबारी का ४० वर्षिय गुरु चरण चौधरी र १७ वर्षीय कुम कुम चौधरीको मृत्यु भएको विएंडसी अस्पतालका […]
मेचीनगर : लागूपदार्थ तथा तस्करीविरुद्धको दिवस पारेर देशभर यसबारे जनचेतनामूलक कार्यक्रम गरिन्छ। वर्षमा एक दिन भए पनि यो दिवसलाई औपचारिक रूपमा पूरा गर्ने धेरै हुन्छन्। तर दिनानुदिन लागूऔषध तस्करी र त्यसका प्रयोगकर्ता बढेको बढ्यै छन्। सीमा क्षेत्र थप जोखिममा रहेका छन्। लागूऔषध प्रयोगकर्ता अधिकांश युवा पुस्ताका नै हुने गरेका तथ्यांकले देखाउने गरेको छ। प्रत्येक वर्षझैँ यसवर्ष पनि देशभर […]
काठमाडौं । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको सीआईबी स्रोतले जनायो । २०७७ सालमा भक्तपुरको शिव […]
विराटनगर । र्यापर गिरिश खतिवडासहित उनको होटल जी क्याफे एण्ड विस्त्रोमा कार्यरत कर्मचारीलाई पक्राउ नगरेको भन्दै मोरङको रंगेली–विराटनगर सडक खण्ड अवरुद्ध पारिएको छ । मासु व्यवसायी कासिद अन्सारीको मृत्युमा होटलका सञ्चालकसहितले कसुर गरेको दावी गर्दै आफन्तले सडक अवरोध गरेर तत्काल पक्राउ गर्नुपर्ने माग राखेका हुन् ।विराटनगर ८ मा र्यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जी […]
काभ्रे।। पनौती नगरपालिकाको १३औं नगरसभा स्थगित भएको छ। नगरसभा सुरु भएको केहि समयमै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको बिरोधका कारण नगरसभा स्थगित भएको हो। पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सभा संचालन भएको जानकारी गराउउदै आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वाचन गर्न खोज्दा पनौती नगरका नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले आ-आफ्नो स्थानबाट उठेर विरोध […]
सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने गठबन्धन ५ वर्षसम्म टिक्के राम्रो काम गर्नेको जनमत बन्नेछ जनतालाई सेवा सुविधा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणलाई गति दिने अर्थतन्त्रमा देखिएको दबाब कम गर्ने कुरामा ध्यानकेन्द्रित छु काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने बताएका छन् । सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा […]
बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने काठमाडौं।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन्। उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले […]