

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
ताप्लेजुङ । गत शनिबार राति ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ। अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन्। सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै परिवारका ३ गरी ४ जनालाई बगाएको थियो। ४ जनामध्ये आइतबार बिहान १ जनाको शव भेट्टिएको थियो भने एकै घरका परिवारको ३ जना […]
काठमाडौँ । यही असार २ गते आएको भीषण बाढीले हेवाखोला साना जलविद्युत आयोजनामा क्षति पुगेको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारीअनुसार ४.५ मेगावाट क्षमताको उक्त आयोजनामा पूर्णरुपमा क्षति भएको हो । पूर्वमा आकस्मात बाढी आउँदा ठुलो मानवीय क्षतिसँगै भौतिक क्षति भएको थियो । आयोजनाको इन्टेक तथा पावर हाउसमा पूर्णरुपमा क्षति पुगेकाले बिजुली […]
काठमाडौं ।। पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा अहिले पुर्पक्षका लागि थुनामा छन् । सुन्धाराको एउटा कोठामा टोपबहादुर रायमाझी र खाँणसहित ६ जना बन्दी रहेको आदेशपछी खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राखियो बन्दीहरु डिल्लीबजार कारागारमा नै बस्न रुचाउने ‘म धार्मिक स्वभावको मान्छे पनि हुँ,देशी-विदेशी शक्तिले मलाइ फसाए : खाँण केन्द्रीय […]
काठमाडौं । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा अहिले पुर्पक्षका लागि थुनामा छन् । केन्द्रीय कारागार, सुन्धाराको एउटा कोठामा खाँणसहित ६ जना बन्दी छन् । सोही कोठामा पूर्वऊर्जामन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी पनि छन् । जिल्ला अदालत, काठमाडौंले १ असारमा खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो […]
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारेको छलफल सकारात्मक भएको बताएका छन् । मंगलवार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । ‘हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौं । यो […]
काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम विना र भारत सीता विना अधुरो रहेको बताएका छन् । नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन एकअर्कालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ । उनले निम्न कुराहरुमा ध्यान दिनुपर्ने बताए नेपाल राम विना र भारत सीता विना अधुरो २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको […]
काठमाडाैं । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेको समर्थनमा जिल्ला अदालत काठमाडौंबाहिर प्रदर्शन गरिएको छ । मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनको पक्षमा प्रदर्शन भएको हो । सोमबार चलाउने आफै अदालत पुगेका थिए । प्रहरीले उनलाई केही समय नियन्त्रणमा समेत लिएको थियो । अहिले चलाउनेपनि जिल्ला अदालत परिसर पुगेका छन् । उनी […]
काठमाडौं ।। नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारेको छलफल सकारात्मक भएको बताएका छन् । छलफलको सकारात्मक नतिजा आउने विश्वास नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै योगा फैलिनु खुशीको विषय दुई देशबीचको सांस्कृतिक सम्बन्ध पनि राम्रो हुने मंगलवार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत […]
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडालाई बजेटमा उपेक्षा गरेको आरोप लागिरहेको बागमती प्रदेशले यो पटक हेटौँडा उपमहानगरपालिकाको हुँदै नभएको वडालाई बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले १९ वटा वडा रहेको उपमहानगरपालिकाको वडा नम्बर २० र २२ मा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । बजेट पूर्वाधार विकास कार्यालय चितवनबाट कार्यान्वयन हुनेगरी हेटौँडा २० […]
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु […]
झापा ।। श्री अन्तु पर्यटन क्षेत्र को बिकाश का लागि सङ्गठित भए र सबै लाई समेटेर जाने उदेश्य स्वरुप गठन भएको अन्तु पर्यटन व्यवसायी सघ को प्रथम साधारण सभा सम्पन्न भएको छ । सूर्योदय नगरपालिका ४र ५ मा कार्यरत पर्यटन व्यवसायीलाइ समेटेर गठन भएको यस सस्था पर्यटन क्षेत्रमा काम गर्ने श्री अन्तु पर्यटन बेवसायि सघ […]
झापा, असार , ५ श्रोतको सुनिश्चित नगरी निमार्ण सुरु गर्दा मेचीनगर ६ मा निमार्णधिन भ्यूटावर अलपत्र परेको छ । बहुवर्षिय आयोजना हुने गरी निर्माण व्यवसायीसंग श्रोतको सुनिश्चित नगरी टेडा व्यवस्थापन गर्नाले श्रोतको अभावमा सो कार्य अलपत्र रहेको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भ्यू टावरको Detail Estimate मा समावेश भएको तर विलोक्यूको आईटम […]