sweet bonanza
June 25, 2026 | बिहिबार, असार १२, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

टीआरसीमा देउवा, ओली र प्रचण्डको सहमति कुर्दै संसदीय समिति
ब्यानर न्युज

टीआरसीमा देउवा, ओली र प्रचण्डको सहमति कुर्दै संसदीय समिति

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित संसदीय उपसमितिले मुख्य विषयमा प्रवेश नै नगरी निर्धारित समय गुजारेको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गत जेठ ५ गते ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथि सहमति जुटाउन ११ सदस्यीय उपसमिति गठन […]

  • ३ years अगाडि
समाजवादी मोर्चाबाट कोही पनि नतर्सिए हुन्छ : उपेन्द्र यादव
ब्यानर न्युज

समाजवादी मोर्चाबाट कोही पनि नतर्सिए हुन्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाबाट कोही तर्सिन जरुरी नभएको बताएका छन् । सोमबार काठमाडौैमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले यो मोर्चा कसैको विरुद्धमा लक्षित नभएको बताए । ‘यो मोर्चा कसैको विरुद्धमा लक्षित छैन, कोही नतर्सिए हुन्छ, केही साथीहरु […]

  • ३ years अगाडि
घोराही सिमेन्टको आईपीओमा ८५ लाख कित्ता सेयरको आवेदन ‘रिजेक्ट’, फर्जीको आशंका
समाचार

घोराही सिमेन्टको आईपीओमा ८५ लाख कित्ता सेयरको आवेदन ‘रिजेक्ट’, फर्जीको आशंका

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्टको ८५ लाख कित्ता सेयरमा दिएको आवेदन ‘रिजेक्ट’ भएको छ । कम्पनीले ३२ जेठदेखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो । कम्पनीको सेयरमा आवेदन दिएकामध्ये ६५ हजार १७० वटा आवेदनबाट ८५ लाख कित्ताको आवेदन ‘रिजेक्ट’ भएको सीडीएस एण्ड […]

  • ३ years अगाडि
भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखमा रवि सिन्हा नियुक्त
अन्तर्राष्ट्रिय

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखमा रवि सिन्हा नियुक्त

नयाँ दिल्ली– भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)को नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन्। वरिष्ठ आईपीएस अधिकारी सिन्हाले जुन ३० बाट आफ्नो कार्यभार सम्हाल्ने छन्। सिन्हा भारतीय पुलिस सेवा (आईपीएस)को १९८८ ब्याचको छत्तिसगढ क्याडरका अधिकारी हुन्। उनी २ वर्षको कार्यकालका लागि ‘रअ’को प्रमुख नियुक्त भएका हुन्। हाल रअ प्रमुख सामन्त गोयल छन्। […]

  • ३ years अगाडि
दिगो विकासका लक्ष्य हासिल गर्न ७ वर्ष बाँकी, कमजोर सरकारी संयन्त्रले उपलब्धि भेटाउन चुनौती
ब्यानर न्युज

दिगो विकासका लक्ष्य हासिल गर्न ७ वर्ष बाँकी, कमजोर सरकारी संयन्त्रले उपलब्धि भेटाउन चुनौती

काठमाडौं ।  राष्ट्रिय सभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समितिले दिगो विकासका लक्ष्यसम्बन्धी काम गर्दै आएका विभिन्न गैरसकारी संघ–संस्थासँग छलफल गरेको छ। सन् २०१५ मा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट अनुमोदन गरिएका १७  वटा महत्वकांक्षी दिगो विकासका लक्ष्य १५ वर्षमा हासिल गर्नका लागि अघि बढाएको थियो। दिगो विकास लक्ष्य हासिल गर्नका लागि सात वर्षको समायवधि […]

  • ३ years अगाडि
जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न गृहकार्य
ब्यानर न्युज

जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न गृहकार्य

काठमाडौं । सरकारले जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी र रोमानियामा श्रमका लागि जाने श्रमिकको हकहित रक्षा गर्ने भन्दै श्रम सम्झौताको गृहकार्य अघि बढाएको हो । मन्त्रालय स्रोतका अनुसार यी दुई देशसँग श्रम समझदारी गर्न समझदारीपत्रको मस्यौदा तयार गरेर पठाइएको छ । ती […]

  • ३ years अगाडि
गर्भको लिंङ्ग पहिचान गर्ने कार्य रोक्न सबै स्थानीय तहलाई परिपत्र
समाचार

गर्भको लिंङ्ग पहिचान गर्ने कार्य रोक्न सबै स्थानीय तहलाई परिपत्र

काठमाडौं । सरकारले गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई रोक्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो । मन्त्रालयले नेपालको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार लैंगिक अनुपातमा असमानता देखा पर्न लागेको र विभदपूर्ण लिङ्ग छनौटको अन्यका लागि […]

  • ३ years अगाडि
सरकारलाई लिङ्देनको प्रश्न- नागरिकता विधेयक एमाले, रास्वपा र राप्रपाको कारणले रोकिएको हो ?
ब्यानर न्युज

सरकारलाई लिङ्देनको प्रश्न- नागरिकता विधेयक एमाले, रास्वपा र राप्रपाको कारणले रोकिएको हो ?

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलले सत्तापक्षले नागरिकता विधेयकलाई भोट बैंकको रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूहरुले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रक्रियामा प्रश्न उठाएको बताए । उनले भने, ‘सत्तापक्ष यदि इमान्दार थियो भने जहाँ गएर अड्किएको थियो । त्यहाँ विवाद हुन्छ भन्ने सत्तापक्षलाई थाहा थियो । त्यसलाई […]

  • ३ years अगाडि
झुठा विवरण पेश गरेर नागरिकता लिएको भन्दै आठ जना पक्राउ
लुम्बिनी प्रदेश

झुठा विवरण पेश गरेर नागरिकता लिएको भन्दै आठ जना पक्राउ

दाङ । नातिलाई आफ्नो छोरा बनाएर नागरिकता बनाइदिएको अभियोगमा दाङमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागरिकता बनाउने व्यक्तिका बाजे नाता पर्ने राजपुर गाउँपालिका– ५ सिमलखुटीका ज्ञान बहादुर विक, बोइ (हजुर आमा) नाता पर्ने जोगिनी विक, नागरिकता लिने (नाति) विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरू सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश […]

  • ३ years अगाडि
एक दिवसीय क्रिकेटमा नर्भस ९९ का शिकार– सचिन तेन्दुलकरदेखि कुशल भुर्तेलसम्म
खेलकुद

एक दिवसीय क्रिकेटमा नर्भस ९९ का शिकार– सचिन तेन्दुलकरदेखि कुशल भुर्तेलसम्म

काठमाडौं। नेपालका कुशल भुर्तेल एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा राष्ट्रिय कीर्तिमानको मुखैमा पुगेर चुकचुकाए। जिम्बावेमा जारी एकदिवशीय विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत आइतबार घरेलु टोलीसँगको खेलमा कुशल ९९ रन बनाएर आउट भएका थिए। उनले थप एक रन जोड्न सकेको भए एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुईवटा शतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बन्ने थिए। मासाकाद्जाले अफ स्टम्प ढल्ने लाइनमा गरेको बलिङलाई भुर्तेलले […]

  • ३ years अगाडि
‘सेन्ट्रल जेल’ बन्दैछ लागुऔषध हब- मदिरा र मिटरव्याजको विरोध गर्नेमाथि नाइकेको कुटपिट
ब्यानर न्युज

‘सेन्ट्रल जेल’ बन्दैछ लागुऔषध हब- मदिरा र मिटरव्याजको विरोध गर्नेमाथि नाइकेको कुटपिट

काठमाडौं । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिएको सुन्धारास्थित केन्द्रीय कारागारभित्र आपराधिक क्रियाकलाप हुने गरेको पाइएको छ । गैरकानूनी मिटरव्याजीदेखि लुटपाटसम्म हुन थालेपछि गृहमन्त्रालय र विभागीय निकायमा उजुरीसमेत दर्ता भएको छ । एक महिला कैदीले उजुरी दिएकी हुन् । कारागारभित्रै कैदीका आफन्तले सीधै पैसा दिन नपाउने व्यवस्था छ । यसका लागि कारागारभित्र कैदीबन्दीका आफन्तबाट पैसा लिन […]

  • ३ years अगाडि
कोशी सरकार र आन्दोलनरत पक्षबीच ५ घण्टा छलफल
कोशी प्रदेश

कोशी सरकार र आन्दोलनरत पक्षबीच ५ घण्टा छलफल

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षबीच सोमबार वार्ता भएको छ । सोमबार विराटनगरको होटल विगमा करिब ५ घण्टा वार्ता भएको हो । वार्ता सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै दुबै पक्षले छलफल सौहार्द्धपूर्ण भएको र फेरि वार्तामार्फत नै अघि बढ्ने बताएका छन् । उनीहरुले दुबै पक्षको सल्लाहमा वार्ताको अर्को मिति तोक्ने सहमति […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid