

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
कास्की।। सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ सरकारले भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम उच्च पहाडी तथा हिमाली भेगमा हुने आलु, उवा, कोदो, काउनो, फापर, जौ लगायतका उत्पादनलाई ब्राण्डिङ तथा बजारीकरणमा प्रोत्साहन गरिने नीति लिएको छ कृषि विकास कार्यक्रम सञ्चालन गरिने सरकारको […]
काठमाडौं ।। नेपाल र यूएईबीच भएको श्रम समझदारी पुनरवलोकनसहित नवीकरणको निर्णय गर्न दुवै देश छलफलमा बस्ने भएका छन् । नेपाल-यूएई श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको बैठक बुधबार काठमाडौंको चन्द्रागिरिमा बस्ने भएको हो । बैठकका लागि यूएईको सरकारी टोली नेपाल आइसकेको छ । बैठकमा नेपालले यूएईसँग नेपाली श्रमिकले पाउने न्यूनतम तलब वृद्धि गरेर श्रम समझदारी नवीकरण […]
गुल्मी ।। गुल्मीको रेसुङ्गा विमानस्थलबाट सातामा दुई दिन उडान हुने भएको छ । सो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजलले हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्दै आएको थियो । जिल्लाबाट नियमित हवाई सेवा सुरु भइरहँदा यात्रुको निकै चाप बढेको छ । १८ सिटे क्षमताको जहाज भएपनि यहाँबाट ६० देखि ७० जना सम्मका यात्रुले सिटको माग […]
काठमाडौं।। खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् गएराति घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु टाउकोमा खुकुरी प्रहार गरी भागेका थिए काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा आज बिहान पौने १० बजे पक्राउ गरिएको खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको […]
काठमाडौं ।। सोमबार बेलुका दयाहाङ राई स्टारर ‘नीरफूल’को विशेष शो आयोजना गरियो राजनीतिज्ञदेखि कलाकारसम्म सहभागी भए एमाले नेता भीम रावल, अभिनेत्री करिश्मा मानन्धर लगायतले फिल्म हेरे फिल्म हेरेपछि नेता रावललाई भुटानी शरणार्थी प्रकरणको याद दिलायो नीरफूलले देशको प्राकृतिक सुन्दरताको छटालाई अगाडि ल्याएको छ अभिनेत्री मानन्धरले दयाहाङ राईका फिल्म जहिले पनि अर्गानिक हुने बताइन् सोमबार बेलुका […]
बुटवल ।। नेपाल वायु सेवा निगममा नयाँ जहाज थप्न नदिन षड्यन्त्र भइरहेको छ नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए पनि हुने जहाज किन्न नदिन थुप्रै षड्यन्त्रहरु छन् तर ऐनअनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद गर्नैपर्छ साना-ठूला गरी कम्तीमा ५० वटा जहाज निगमको हुनुपर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने संस्कृति पर्यटन […]
जनकपुरधाम ।। मुख्यमन्त्री सरोजकुमार यादवले हतारमा विश्वासको मत लिन लागेका छन् मंगलबार साँझ ५ बजेको लागि आकस्मिक रुपमा प्रेदशसभा बैठक डाकिएको समर्थनमा मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भएका थिए एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो भोलिसम्मा जसरी पनि सरकारले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनु पर्ने हुन्छ विश्वासको मत लिन मधेश सरकारले कुनै चासो देखाएको […]
काठमाडौं ।। क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन आह्वान दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय क्याम्पसहरु न्युन विद्यार्थी र सन्चालन खर्चको अभावमा संकटमा देशभर १ हजार ४४० आंगिक, सामुदायिक र निजी क्याम्पसहरुमध्ये ३ सय निजी २१८ सामुदायिक […]
चितवन ।। विश्वविद्यालयमा ताला लगाएको एक महिना पुग्यो जेठ १२ गतेदेखि अर्को ताला थपियो विश्वविद्यालयका पदाधिकारीहरुका सवारी साधनलाई कार्यालय चल्न नदिई भित्रै राखेका छन् ताला लगाएको ठिक १ महिनापछि स्थानीयले विश्वविद्यालयमा अर्को ताला थपे सधैं बन्द हड्ताल भएर विश्वविद्यालयलाई बदनाम गर्ने र वन्धक बनाउने कामको विरोध स्वरुप अर्को ताला राजनीतिकरण नै अहिलेको मुख्य समस्या भएको […]
काठमाडौं ।। काकाकुल कोइलाबासमा दमकलको पानीको व्यवस्था पानीसँग बिजुली साटासाट बजेट छुट्याउने आश्वासन मात्र गढवा गाउँपालिका कोइलाबासवासी पानी भर्ने रित्ता भाँडा लिएर दमकल पर्खिरहेका छन् । बाल्टी, गाग्री, बट्टा, जार, बोत्तल सबै जम्मा गरेका छन् उनीहरु । हेर्दा यस्तो लाग्छ, पानी भर्न मिल्ने कुनै भाँडा बाँकी छाडेका छैनन् उनीहरुले । पानीको सवाल जो छ। पालिकाको […]
बुटवल ।। मलेसिया-भैरहवा-काठमाडौं उडान सुरु न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण विमानबाट ३१ जना यात्रु भैरहवा अवतरण नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहनेछ भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु […]
काठमाडौं ।। विदेश लैजान लागिएको अवैध लागुऔषध चरेससहित प्रहरीले एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जर्मन नागरिक ६३ वर्षीय पाउल रिस्ट छन् । उनको साथबाट करिब सात केजी चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं एसपी चक्रराज […]