

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल आरोहीको जीवन बिमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले सोमबार काठमाडौंमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा उनले आरोहीको जीवन बिमा आवश्यक रहेको औँल्याए । यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गरेर जीवन बिमाको पहल गर्ने उनले उल्लेख गरे । कार्यक्रममा […]
काठमाडौं । अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन् । सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरूसँग विवाद बढेको हो । वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा एक पक्ष स्थानीय छन् भने अर्को पक्षका सरकारले सार्वजनिक […]
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को चुनाव जेठ ३२ गते हुँदैछ । इप्पानको निर्वाचनमा दुइटा प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । एउटा प्यानलको नेतृत्व गरेका छन् गणेश कार्कीले । कार्कीको प्यानलले पूर्णता पाएको छ । कार्कीको प्यानलबाट अध्यक्षको उम्मेदवार गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, उपाध्यक्षहरू आशिष दुलाल, भरत खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी, उत्तम […]
काठमाडौं ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ समितिको बैठकमा बोलाउने सिंहदरबारमा बसेको समितिको बैठकबाट उनीहरूलाई छलफलका लागि बोलाउने निर्णय सम्बोधन गर्न गभर्नर र अध्यक्षलाई बोलाउने निर्णय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ समितिको बैठकमा बोलाउने निर्णय गरिएको छ […]
काठमाडौं ।। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनवाइ तालिका परिमार्जन सभाहलमा बसेको बैठकबाट कार्यतालिका परिमार्जनसहित पारित जेठ ३१ गते कार्कीविरुद्धका उजुरीकर्तालाई समिति बैठकमा बोलाएर छलफल गरिने १० मिनेटका दरले बोल्न दिने जेठ ३२ गते प्रस्तावित प्रधानन्यायायाधीश कार्कीलाई समितिमा बोलाएर सुनवाइ गर्ने संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनवाइ तालिका परिमार्जन गरेको छ । सोमबार […]
काठमाडौं ।। ६ वर्षमा न्यूनतम ६० घन्टाको तालिम लिनैपर्ने नत्र लाइसेन्स नवीकरण नहुने नेपाल नर्सिङ परिषद्ले कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) लागू गर्ने नर्सको ज्ञान र सीपलाई अझ परिष्कृत गर्ने ज्ञान, सीपका साथै पेशागत विषयलाई अभिवृद्धि गर्दै नर्सले निरन्तर पेशागत उन्नयन कार्यक्रमबाट ६ वर्षमा न्यूनतम ६० घन्टाको तालिम नलिए उनीहरूको लाइसेन्स नवीकरण नहुने भएको छ । […]
काठमाडौं । नेपालमा आलु र प्याजको कारोबार गर्ने व्यवसायीहरुले अर्थमन्त्री प्रकाशशरण महतले आलु र प्याजमा भ्याट लगाएर आत्मघाती कदम चालेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक बिक्री संघले आलु र प्याजमा भ्याट लगाउने अर्थमन्त्री डा. महतको घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्ध भएको जनाएको […]
काठमाडौं ।। सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा संसदीय सुनुवाइ समितिमा छलफल भएको छ । सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकमा सो विषयमा छलफल भएको हो । गएको वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो । शुक्रबारसम्म […]
काठमाडौं ।। सरकार आन्तरिक ऋणको पासोमा पहिलोपटक बाह्यभन्दा आन्तरिक ऋण धेरै ऋण तिर्न, ऋण नै लिनुपर्ने बाध्यता विकासमा भन्दा ऋण तिर्न धेरै बजेट यो वर्ष ऋणको साँवा-ब्याज भुक्तानीमा डेढ खर्ब खर्च चालु आर्थिक वर्ष २०७९-८० मा ऋणको सावाँ-ब्याज भुक्तानीमा १ खर्ब ८७ अर्ब ६० करोड ४८ लाख रुपैयाँ विनियोजन गरेको सरकारले आगामी आवका लागि ३ […]
काठमाडौं । अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका युवक विजय शाही केही समयदेखि गुमनाम थिए । अहिले फेरि उनी अर्को झनै अपत्यारिलो कुरा गर्दै ‘कमब्याक’ भएका छन् । आज बिहान टिकटकमा एक घण्टाभन्दा बढी समय लाइभ बसेर शाहीले ‘मरेको मान्छे बचाउन सक्ने’ गफ हाँके । आफूसँग २१ जनाको टीम रहेको भन्दै उनले […]
काठमाडौं । करिब ७ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट एक जर्मन नागरिक पक्राउ परेका छन् । सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले बोकेको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरिएको प्रहरी स्रोतले बतायो । प्रहरीका अनुसार […]
काठमाडौं ।। व्यवसायीले आलु र प्याजको आयात रोकेका छन् । सरकारले आलु र प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै अहिले भारतबाट प्याज र आलु आयात नगरेको व्यवसायीले बताएका हुन् । आलु र प्याजमा लगाइएको भ्याटबारे सरकारले स्पष्ट नगराएसम्म आयत गर्न सहज नहुने नेपाल कृषिउपज आलुप्याज आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष […]