sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर
समाचार

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर

काठमाडौँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ । विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम […]

  • ३ years अगाडि
कार्यकर्ता नछाडे प्रदेश १ मा हडताल गर्ने चेतावनी
ब्यानर न्युज

कार्यकर्ता नछाडे प्रदेश १ मा हडताल गर्ने चेतावनी

विराटनगर । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ । आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता-कार्यकर्तालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । २६ जना अझै प्रहरी हिरासतमा छन् । प्रदेश १ […]

  • ३ years अगाडि
राष्ट्रिय परिचयपत्र विवरण संकलनमा खटिएका कर्मचारीसँग हैरान छन् सेवाग्राही
कोशी प्रदेश

राष्ट्रिय परिचयपत्र विवरण संकलनमा खटिएका कर्मचारीसँग हैरान छन् सेवाग्राही

विराटनगर । विराटनगर महानगरपालिका–१८ मा राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि खटाइएका कर्मचारी नजाँदा सेवाग्राहीले हैरान बेहोर्नु परेको छ । बैशाख २६ गतेदेखि सुरु भएको विवरण संकलनको काम कहिले हुने भन्ने यकिन नहुँदा सेवाग्राही बारम्बार फर्कनु परेको गुनासो छ । वडा अध्यक्ष जीतेन्द्र कुमार साहले जिल्ला प्रशासन कार्यालयबाट खटाइएका कर्मचारी एक दिन आउने अनि दुई दिन […]

  • ३ years अगाडि
जम्मु नजिकको पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ घाइते
अन्तर्राष्ट्रिय

जम्मु नजिकको पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ घाइते

काठमाडौँ – भारतको जम्मु-श्रीनगर राजमार्गअन्तर्गत जम्मुको कटराबाट १५ किलोमिटर टाढा झज्जर कोटली नजिकको पुलबाट खसेर बस दुर्घटना भएको छ। मंगलबार बिहान भएको उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएको द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। त्यहाँस्थित सञ्चारमाध्ययमका अनुसार यतिबेला स्थानीय बासिन्दा, सीआरपीएफ र एसडीआरएफले घटनास्थलमा मानिसहरूको उद्धार गरेको […]

  • ३ years अगाडि
प्रधानन्यायाधीशविरुद्ध उजुरी
ब्यानर न्युज

प्रधानन्यायाधीशविरुद्ध उजुरी

काठमाडौं । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान भएको छ । सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाई समितिले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । […]

  • ३ years अगाडि
प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढ्यो, कार्कीविरुद्ध उजुरी आह्वान
समाचार

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढ्यो, कार्कीविरुद्ध उजुरी आह्वान

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढेको छ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएसँगै प्रक्रिया अगाडि बढेको हो । मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । साथै बैठकमा कार्कीको व्यक्तिगत विवरणसमेत समिति सदस्यहरूलाई प्रदान […]

  • ३ years अगाडि
टीकापुर घटनामा मारिएका टेकबहादुर साउदको घरमा पुगेर रेशम-रन्जिताले भने- घटनाको सत्यतथ्य बाहिर आउनुपर्छ
ब्यानर न्युज

टीकापुर घटनामा मारिएका टेकबहादुर साउदको घरमा पुगेर रेशम-रन्जिताले भने- घटनाको सत्यतथ्य बाहिर आउनुपर्छ

कैलाली । रेशम चौधरी र रञ्जिता चौधरी टेकबहादुर साउदको घर पुगेका छन् । स्व. टेकबहादुर टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक हुन् । कारागारबाट रिहा भएर कैलाली पुगे लगत्तै उनीहरू साउदका अभिभावक भेट्न पुगेका हुन् । साउदको अभिभावकलाई रेशमले घटनाको सत्यतथ्य बाहिर ल्याउन आफूले पनि पहल गर्ने बताए उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दा धेरै […]

  • ३ years अगाडि
सञ्चयकोष बचतकर्ताका दम्पतीले  नै उपचार गर्न पाउने
ब्यानर न्युज

सञ्चयकोष बचतकर्ताका दम्पतीले नै उपचार गर्न पाउने

काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार गरेको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् । बजेट वक्तव्य पढ्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भने, ‘कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी […]

  • ३ years अगाडि
प्रधानमन्त्रीको भारत भ्रमण सम्झौता मात्र गरिने : मन्त्री साउद
ब्यानर न्युज

प्रधानमन्त्रीको भारत भ्रमण सम्झौता मात्र गरिने : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन् । विगतमा सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने दाबी गरे । भारत भ्रमणको पूर्वसन्ध्यामा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री साउदले कार्यान्वयनको सुनिश्चित गर्न […]

  • ३ years अगाडि
सांसदहरु, वडा अध्यक्षमा झरेको बालेनको टिप्पणी
ब्यानर न्युज

सांसदहरु, वडा अध्यक्षमा झरेको बालेनको टिप्पणी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८०-८१ को बजेटबाट सांसद विकास कोष व्युँतिएपछि बालेनले सो टिप्पणी गरेका हुन् । ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ बालेनले फेसबुकमा लेखेका छन् । उनले ‘वडा अध्यक्षकै काम गर्न मन भए […]

  • ३ years अगाडि
भिरबाट लडेर आमा-छोराको मृत्यु
Uncategorized

भिरबाट लडेर आमा-छोराको मृत्यु

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ । भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको […]

  • ३ years अगाडि
बाबुराम भट्टराई : ‘अखण्ड भारत’ को नक्साले कूटनीतिक विवाद निम्ताउन सक्छ,
ब्यानर न्युज

बाबुराम भट्टराई : ‘अखण्ड भारत’ को नक्साले कूटनीतिक विवाद निम्ताउन सक्छ,

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका छन् । त्यसैले सो नक्साको अभिप्रायबारे भारतीय नेतृत्वले जानकारी दिनुपर्ने उनको भनाइ छ । भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नाममा नक्सा राखिएको छ । […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid