

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हटाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार एक पत्र पठाउँदै कोभिड-१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड-१९ संकट […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने समय तय भएको छ । बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमण दलमा ६० जनाभन्दा कमै हुने बताइएको छ । “बुधबार दिउँसो १ बजे नेपाल एयरलाइन्सबाट जाने तय भएको छ,” सचिवालय स्रोतले […]
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त शहीदगेट भत्काइएको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त शहीदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । नेकपा (माओवादी) केन्द्रले उक्त शहीदगेटको निर्माण गरेको थियो । शहीदगेटमा तनहुँ जिल्लामा विभिन्न […]
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आमा गंगा पहाडीसँगै घरमा सुतिरहेका उनीहरुलाई आज बिहान सर्पले डसेको थियो । आज बिहान करिब ३ बजेतिर […]
विराटनगर । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले विराटनगर महानगरपालिकालाई पुरस्कृत गर्ने भएको छ । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउन पहल लिएको कदर स्वरुप महानगरलाई पुरस्कृत गर्न लागिएको हो । संघीय सरकारले लागु गरेको सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाउने कानुन कार्यान्वयनमा अघि बढेको विराटनगरले केही क्षेत्रमा धुमपान सेवनमा कडाइ गरेको […]
काठमाडौं । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् । संसदको पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा जानकार भएको बताएका हुन् । ‘यो विषय सरकारको नोटिसमा छ,’ मन्त्री बस्नेतले भने, ‘कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’ बैठकमा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भोलिदेखि हुने भारत भ्रमणका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज छलफल गर्दै छ । एमालेले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रिय सरोकारका विषयमा विज्ञसँग छलफल गर्न लागेको हो । एमालेको सम्पर्क समन्वय कमिटीले दिउँसो पौने २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा छलफल कार्यक्रम आयोजना गरेको छ । सम्पर्क […]
विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकालाई छोड्नु पर्ने माग गर्दै यदि नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल आह्वान गर्ने चेतावनी दिएका छन् । आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । २६ जना अझै […]
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नयाँ बजेटबाट लगानीकर्ता सन्तुष्ट नभएको देखिएको छ । मंगलबार बजार खुलेदेखि नै बजार उकालो लाग्न सकेन । बजार खुलेको ४५ मिनेटसम्म लगातार ओरालो गतिमा देखिएको छ । पछिल्लो ४५ मिनेटमा नेप्से परिसूचक ३३ अंकले घटेको छ । यो अवधिमा बजारमा लगानीकर्ताले आफूसँग भएको सेयर धमाधम बिक्री गर्न […]
काठमाडौं । नेपाल समाजवादीका पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ बजेटमा केही प्रशासनिक र नीतिगत सुधारका कुरा भए पनि मूल दिशा विगतकै निरन्तरतामा भएको टिप्पणी गरेका छन्। सरकारको सोमबार प्रस्तुत गरेको बजेटले नयाँ केही दिन नसक्ने उनको भनाइ छ। ‘अझै चिन्ताजनक कुरा चाहिँ हाम्रो बजेटको दुइतिहाई हिस्सा साधारण खर्चमा जान्छ भने बाँकी एक तिहाइ मध्ये […]
जनकपुरधाम । सप्तरीमा लिभिङ टुगेदर सम्बन्धमा बसेका पुरुषबाटै महिलाको हत्या भएको छ। श्रीमान्को मृत्युुपश्चात् अन्य पुरुषसँग लिभिङ टुगेदर सम्बन्धमा बस्दै आएकी सप्तरीको बलान बिहुल गाउँपालिका ५ घर भई राजविराज नगरपालिका ४ बजरंग चौकमा भाडा लिएर बस्दै आएकी ४१ वर्षीया सोनिता देवी यादवको हत्या आरोपमा प्रेमी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। हत्या आरोपमा […]
काठमाडौँ । राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको फाइनल चरणको बहसका लागि मंगलबार पेशी तोकिएको छ। जिल्ला अदालत, काठमाडौँले आजका लागि तोकेको बहस न्यायाधीश शंकरबहादुर राईको इजलासमा परेको छ। अन्तिम सुनुवाइ हुन लागेको उक्त मुद्दाको पेशी तीन नम्बरमा परेको छ। पटक-पटक फाइनल चरणको बहसका लागि पेशी तोकिएपनि निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दाले अन्तिम […]