sweet bonanza
May 31, 2026 | आइतवार, जेष्ठ १८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

गण्डकी प्रदेशमा मन्त्रालयकाे संख्या बढाउने निर्णय
समाचार

गण्डकी प्रदेशमा मन्त्रालयकाे संख्या बढाउने निर्णय

गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाउने निर्णय भएकाे छ। मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेकाे बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए। उनका अनुसार बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय अलग्गै बनाउने निर्णय भएको छ। यसअघि गत वर्ष पुस २५ गते मुख्यमन्त्री बनेका खगराज अधिकारीले नै […]

  • २ years अगाडि
पाकिस्तानमा ट्रक दुर्घटना : १७ जनाको मृत्यु, ३५ घाइते
समाचार

पाकिस्तानमा ट्रक दुर्घटना : १७ जनाको मृत्यु, ३५ घाइते

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले बिहीबार पुष्टि गरेको छ । हब जिल्लाको गुलाम हुसेन चत्ता क्षेत्रमा धार्मिक तीर्थयात्रीहरू बोकेको ट्रक बुधबार राति दुर्घटनामा परेको उद्धार सेवाका स्थानीय प्रतिनिधि अब्दुल हकिमले जानकारी दिए । उच्च गतिका कारण […]

  • २ years अगाडि
एनसेल टावरमा विस्फोट
समाचार

एनसेल टावरमा विस्फोट

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ। बुधबार राति करिब १ बजेतिर विस्फोट भएको हो । विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ । विस्फोट गर्नेहरू अहिलेसम्म […]

  • २ years अगाडि
प्रतिनिधिसभा अवरोधको समस्या चाँडै समाधान हुन्छ : प्रधानमन्त्री दाहाल
समाचार

प्रतिनिधिसभा अवरोधको समस्या चाँडै समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन् । विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री दाहालले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको जानकारी दिए । प्रधानमन्त्री दाहालले सहकारीसँग सम्बन्धित समग्र विषयको […]

  • २ years अगाडि
सुनको मूल्य घट्यो : कतिमा हुदै छ कारोबार ?
कर्पोरेट

सुनको मूल्य घट्यो : कतिमा हुदै छ कारोबार ?

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख छ हजार छ सय रुपैयाँ निर्धारण भएको छ । यस आधारमा छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेको छ । यस्तै, तेजाबी […]

  • २ years अगाडि
‘सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन, सतर्क रहनु होला’ : विशाल भण्डारी
समाचार

‘सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन, सतर्क रहनु होला’ : विशाल भण्डारी

काठमाडौँ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफू र आफ्नो टिमको गल्तीले दुर्घटनामा परेको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता आघि आफू र आफ्नो टिमले गल्ती गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका हुन् । साथै उनले ड्रिंक एण्ड […]

  • २ years अगाडि
झापाको दुर्गापुरमा बसले झारेको युवकको मृत्यु
कभर स्टोरी

झापाको दुर्गापुरमा बसले झारेको युवकको मृत्यु

झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा बुधबार बिहान यात्रुवाहक बसले बेहोस अवस्थामा झारेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेको समयमा कनकाई नगरपालिका–७ दुर्गापुरको पश्चिम बसस्टेण्डमा एक नाम थर ठेगान नखुलेको करिब २२ वर्षीय युवकलाई को १ ख ६०९८ नम्बरको साइमन यातायातको बसले अचेत अवस्थामा छाडेर हिँडेको थियो । धेरै बेरसम्म […]

  • २ years अगाडि
सव-इन्जिनियरसहित दुई जना डेढ लाख घुससहित पक्राउ
समाचार

सव-इन्जिनियरसहित दुई जना डेढ लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुस रकमसहित पोखरा-५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ । अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अहिले […]

  • २ years अगाडि
आज बैंक–वित्तीय संस्था पनि बन्द
समाचार

आज बैंक–वित्तीय संस्था पनि बन्द

काठमाडौ, २९ चैत । नेपाल सरकारले स्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा सार्वजनिक विदा दिएकाले सेयर बजार आज बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब बजार २०८१ वैशाख २ गते बिहान ११ बजे मात्रै खुल्नेछ । यसअघि २०८० को अन्तिम कारोबारको दिन […]

  • २ years अगाडि
प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने
समाचार

प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन ‘२४ सैँ घण्टा’ व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको जानकारी दिएको छ । नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार […]

  • २ years अगाडि
आज ‘इदउलफित्र’, सरकारद्वारा सार्बजनिक बिदा
कभर स्टोरी

आज ‘इदउलफित्र’, सरकारद्वारा सार्बजनिक बिदा

काठमाडौँ । आज इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ मनाइँदै छ । आज सरकारले सार्बजनिक बिदा समेत दिएको छ । गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार […]

  • २ years अगाडि
आईपीएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै
कभर स्टोरी

आईपीएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै

काठमाडौं, २९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुँदैछ । मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार ७ : ४५ बजेदेखि खेल सुरु हुने छ । जारी आईपीएलमा सुरुवाती तीन खेल हारेको मुम्बई इण्डियन्सले पछिल्लो खेलमा जित हासिल गरेर विजयी लयमा फर्किने प्रयास गरेको […]

  • २ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid