sweet bonanza
June 1, 2026 | सोमवार, जेष्ठ १९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

झाँगिदै राजनीतिको जालो, बिरामीलाई महिनौंपछिको पालो
ब्यानर न्युज

झाँगिदै राजनीतिको जालो, बिरामीलाई महिनौंपछिको पालो

रोजगारीका लागि मलेसिया उड्न ठिक्क परेका ३६ वर्षीय मुस्तकिम अली साईलाई एक्कासी घाँटीको समस्याले सताउन थाल्यो। घाँटीमा देखापरेको सानो डल्लो बिस्तारै बढ्दै गयो। दुखाई पनि बढेपछि बर्दिया घर भएका उनी बाँकेको खजुरा क्यान्सर अस्पताल पुगे। केही हप्तामा थाहा भयो उनलाई घाँटीको क्यान्सर भइसकेको रहेछ। खजुरा अस्पतालका डाक्टरले सुविधासम्पन्न अस्पतालमा उपचार गराउनुपर्छ भनेपछि मुस्तकिम चैत १० गते […]

  • ३ years अगाडि
गुराँसको राजधानीमा चैतमा पनि फुलेन गुराँस
समाचार

गुराँसको राजधानीमा चैतमा पनि फुलेन गुराँस

 सङ्खुवासभा । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनका कारण विगतका वर्षमा माघदेखि नै फुल्ने लालीगुराँस चैत लाग्दासमेत फुल्न थालेको छैन । तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघ महिनाको अन्तिमदेखि नै गुराँस फुलेर ढकमक्क हुने गरे पनि जलवायु परिर्वतनको असरले समयमा गुराँस फुल्न नसकेको हो । पछिल्लो समयमा जलवायु […]

  • ३ years अगाडि
वीरगञ्ज महानगरले अढाइ कठ्ठा जग्गाको अतिक्रमण हटायो
मधेस प्रदेश

वीरगञ्ज महानगरले अढाइ कठ्ठा जग्गाको अतिक्रमण हटायो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ कट्ठा १० धुर अतिक्रमित जग्गा खाली गरेको छ । महानगरपालिकाको वडा नम्बर २४ हुलाकी राजमार्गमा पर्ने सिर्सिया पुल नजिकैको अतिक्रमित २ कट्ठा १० धुर जग्गा खाली गरेको हो । यो जग्गा केहि व्यक्तिले वर्षौंदेखि अतिक्रमण गरेर प्रयोग गरिरहेका थिए । मंगलबार नक्सा सहित पुगेको महानगरको टोलीले नापजाँच गरेर सार्वजनिक जग्गा […]

  • ३ years अगाडि
२३४ केजी गाँजासहित चार भारतीयसहित पाँचजना पक्राउ
कोशी प्रदेश

२३४ केजी गाँजासहित चार भारतीयसहित पाँचजना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले २३४ केजी गाँजासहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । रंगेली–२ चेका खोला नजिक गहँु बारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा पर्नेमा भारत अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडीका २९ वर्षीय दिपक झा, हाँसा पञ्चायतका ३० वर्षीय सिन्टुक कुमार सिंह, […]

  • ३ years अगाडि
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल चलान भएकाहरु धरौटी बुझाएर छुटे
ब्यानर न्युज

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल चलान भएकाहरु धरौटी बुझाएर छुटे

काठमाडौं। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ जना मंगलबार रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव […]

  • ३ years अगाडि
पहिचानवादीबाट कुटिए उर्लाबारीका वडाध्यक्ष, कार्यालय खोलेको आरोप
कोशी प्रदेश

पहिचानवादीबाट कुटिए उर्लाबारीका वडाध्यक्ष, कार्यालय खोलेको आरोप

विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा तालाबन्दी गर्ने क्रममा वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । तालबन्दी गर्ने क्रममा उर्लाबारी ६ का वडा अध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट गरिएको हो । कुटपिटबाट वडा अध्यक्ष सामान्य घाइते भएका छन् । पहिचानवादीले कार्यालय किन खोलेको भन्दै हातपात गरेको प्रत्यक्षदर्शीले […]

  • ३ years अगाडि
मिटरब्याजी पीडितको आन्दोलनमा झलनाथले ऐक्यबद्धता जनाउने
ब्यानर न्युज

मिटरब्याजी पीडितको आन्दोलनमा झलनाथले ऐक्यबद्धता जनाउने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याजी पीडितहरूको आन्दोलनलाई ऐक्यबद्धता जाहेर गर्न आन्दोलनरत पक्षसँग भेट गर्ने भएका छन् । पूर्व प्रधानमन्त्री समेत खनालको सचिवालयका अनुसार पीडितहरूलाई भेटेर सरकारलाई उनीहरूका माग पुरा गर्न खनालले दबाब दिनेछन् । मधेस प्रदेशबाट हिजो काठमाडौँ आइपुगेका पीडितहरूका माग सम्बोधन गर्न सरकारले विधेयक अघि बढाउने प्रयास गरिरहेको छ […]

  • ३ years अगाडि
प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनपछि तनाव
कोशी प्रदेश

प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनपछि तनाव

विराटनगर । कोसी प्रदेश नाम खारेजी माग गर्दै पहिचानवादी संगठनहरुले आज प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरिरहेका छन् । विराटनगरको बसपार्कबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयतिर जाने क्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानिरहेका छन् भने प्रहरीले पनि उनीहरुमाथि लाठी प्रहार गरेको छ । झडपका क्रममा केही प्रदर्शनकारी र […]

  • ३ years अगाडि
साथीले चलाएको भरुवाको छर्रा लागेर एक जनाको निधन
कोशी प्रदेश

साथीले चलाएको भरुवाको छर्रा लागेर एक जनाको निधन

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं–३ हाङपाङमा शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षिय ललित गुरुङको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सोमबार राती करिब १० बजे तिर कालिदह जंगलमा शिकार खेल्ने क्रममा उक्त घटना भएको हो । घटना लगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले बीरबहादुर […]

  • ३ years अगाडि
भूराजनीतिक अवस्थिति र शक्ति राष्ट्रको सामर्थ्यको वृद्धि प्रमुख सुरक्षा चुनौती : प्रधानमन्त्री प्रचण्ड
ब्यानर न्युज

भूराजनीतिक अवस्थिति र शक्ति राष्ट्रको सामर्थ्यको वृद्धि प्रमुख सुरक्षा चुनौती : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको भू–राजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीका कारण सुरक्षा चुनौती बढेको बताउनु भएको छ । राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उनले सीमा विवाद, जलवायु परिवर्तन, विश्व आर्थिक मन्दी र त्यसको प्रभाव पनि सुरक्षा चुनौती रहेको बताउनुभएको हो । अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना […]

  • ३ years अगाडि
बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या
समाचार

बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ। बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गएराति हत्या भएको हो। खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्यधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात […]

  • ३ years अगाडि
राम नवमीका दिन सार्वजनिक बिदा
कर्णाली प्रदेश

राम नवमीका दिन सार्वजनिक बिदा

कर्णाली ।  कर्णाली प्रदेश सरकारले चैत १६ गते राम नवमीका दिन सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव निधिराज न्यौपानेले प्रदेश सरकारले मन्त्री परिषदबाट निर्णय गरेर १६ गते चैत शुक्ल नवमी (राम नबमी) दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका छन्। उक्त दिन प्रदेशका दश वटै जिल्लाका सरकारी कार्यालय र सार्वजनिक संस्थामा […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid