October 24, 2024 | बिहिबार, कार्तिक ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राम नवमीका दिन सार्वजनिक बिदा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १३:३३
राम नवमीका दिन सार्वजनिक बिदा

कर्णाली ।  कर्णाली प्रदेश सरकारले चैत १६ गते राम नवमीका दिन सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव निधिराज न्यौपानेले प्रदेश सरकारले मन्त्री परिषदबाट निर्णय गरेर १६ गते चैत शुक्ल नवमी (राम नबमी) दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका छन्।

उक्त दिन प्रदेशका दश वटै जिल्लाका सरकारी कार्यालय र सार्वजनिक संस्थामा सार्वजनिक बिदा हुने भएको छ।

उक्त दिन सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले २०७८ साल चैत २९ गते निर्णय गरेको र सो निर्णय यसवर्ष पनि लागु हुने उनले उपसचिव न्यौपानेले बताए।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १३:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्