sweet bonanza
May 31, 2026 | आइतवार, जेष्ठ १८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

विश्वकप लिग २ पीएनजीलाई हराउँदै नेपालको लगातार पाचौँ जित
ब्यानर न्युज

विश्वकप लिग २ पीएनजीलाई हराउँदै नेपालको लगातार पाचौँ जित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले जित निकालेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । लिग २ मा नेपालको यो लगातार पाँचौ जित हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृखंलामा नेपालले सबै […]

  • ३ years अगाडि
सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर
ब्यानर न्युज

सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो । नाबालिग बलात्कारको मुद्दाको थुनछेक बहसपछि जिल्ला […]

  • ३ years अगाडि
प्रधानमन्त्रीलाई एमालेका मन्त्रीहरुले बुझाए राजीनामा पत्र …
भर्खरै

प्रधानमन्त्रीलाई एमालेका मन्त्रीहरुले बुझाए राजीनामा पत्र …

 काठमाडौं । नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा […]

  • ३ years अगाडि
रिहा भए पल
भर्खरै

रिहा भए पल

काठमाडौं । अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए । कारागार बाहिर उभिएका फ्यानलाई हेरेर अभिवादन गरेका उनी […]

  • ३ years अगाडि
राष्ट्रपतिमा कसलाई मत दिनेबारे, रास्वपाको बैठक बस्‍दै
राजनीति विशेष

राष्ट्रपतिमा कसलाई मत दिनेबारे, रास्वपाको बैठक बस्‍दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्री कमिटी बैठक बस्दैछ । राष्ट्रपतिमा कसलाई मत दिने,चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न रास्वपाले अहिले ११ बजेलाई बैठक बोलाएको हो। पार्टी कार्यालय वसुन्धारामा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक समीकरण,राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए। […]

  • ३ years अगाडि
मन्त्रीको जेनेभा भ्रमण प्रधानमन्त्रीले रोकेकोबारे एमाले सचिवालय बैठकमा छलफल हुदै
राजनीति विशेष

मन्त्रीको जेनेभा भ्रमण प्रधानमन्त्रीले रोकेकोबारे एमाले सचिवालय बैठकमा छलफल हुदै

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले आज बिहान ११ बजे सचिवालय बैठक बस्ने जानकारी दिए। उनकाअनुसार परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आदेशमा रोकिएकोबारे सचिवालय बैठकमा छलफल हुनेछ। प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकेका थिए। उनी आइतबार साँझ त्यसतर्फ जाने तयारीमा थिइन्। तर […]

  • ३ years अगाडि
आज रिहा हुँदै पल शाह 
भर्खरै

आज रिहा हुँदै पल शाह 

काठमाडौं। नाबालिका बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका कलाकार पूर्णविक्रम (पल) शाह आज रिहाइ हुँदैछन्। उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गरेको थियो। शाहलाई थुना वा कैदमा राख्न नपर्ने भएकाले त्यही ब्यहोराको पत्र उच्चले जिल्ला कारागार […]

  • ३ years अगाडि
सिंहदरबार भित्रकै क्यान्टिनमा सञ्चालकको हेलचेक्र्याइँ, ३ लाख जरिवाना 
भर्खरै

सिंहदरबार भित्रकै क्यान्टिनमा सञ्चालकको हेलचेक्र्याइँ, ३ लाख जरिवाना 

सिंहदरबारभित्र रहेको केन्द्रीय क्यान्टिनमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्दा म्याद सकिएका खानेकुरा भेटिएका छन्। क्यान्टिनमा खानयोग्य अवधि सकिएका र म्याद सकिएका मसला तथा दुग्धजन्य पदार्थ भेटिएको विभागको भनाइ छ। विभागले आइतबार केन्द्रीय क्यान्टिनमा आकस्मिक अनुगमन गरेको थियो। विभागका बजार निरीक्षण अधिकृत टोलीले अनुगमन गर्दा क्यान्टिनमा दुर्गन्धित मासु र तरकारीसमेत फेला परेको थियो। […]

  • ३ years अगाडि
उजुरी परेन राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध
ब्यानर न्युज

उजुरी परेन राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध

काठमाडौं । राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले फागुन १३ गते उम्मेदवारी दर्ता गराएका थिए । ती उम्मेदवारविरुद्ध दावी विरोध वा उजुरी दिने […]

  • ३ years अगाडि
काठमाडौंमा भारी वर्षा भएसँगै सर्वसाधारणलाई असहज
ब्यानर न्युज

काठमाडौंमा भारी वर्षा भएसँगै सर्वसाधारणलाई असहज

काठमाडौं। आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै सर्वसाधारणलाई असहज भएको छ। अचानक आएको मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयवाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो। काठमाडौं उपत्यकासहित पोखरालगायतका बाग्मती र गण्डकीका पहाडी भुभागसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी […]

  • ३ years अगाडि
ओभरलोडेड भारतीय गाडीलाई ट्रार्फिक प्रहरीको संरक्षण  !
फिचर

ओभरलोडेड भारतीय गाडीलाई ट्रार्फिक प्रहरीको संरक्षण !

काठमाडौं ।। मेची भन्सार नाकाबाट भित्रिने ओभरलोडेड भारतीय गाडीलाई नेपालका सडकहरुमा प्रहरीले चिट (रसिद) काटेकै भरमा निर्वाध रुपमा सञ्चालन गर्न दिने गरेको खुलेको छ । पूर्वी नाका हुदै भित्रिने मालवहाक सवारी ले भन्सार गरेपछि नेपालका सडक प्रयोग हुदै सामान झापा सहित बिभिन्न जिल्ला लाने गदर्छन । तर,ओभरलोड भएका सवारी हरुलाई ट्रार्फिक प्रहरीले राजश्व काट्ने र […]

  • ३ years अगाडि
पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने
ब्यानर न्युज

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने अनलाइनखबरलाई जानकारी दिए । पल […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid