काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज पनि सुनुवाइ नहुने भएको छ । सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेसी परेको छ । यसअघि हिजो सो रिट न्यायाधीश पोखरेलकै इजलासमा परेको थियो । तर सुनुवाइ भएन । न्यायाधीश हुनुअघि पोखरेल लामिछानेका कानूनी […]
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले आगामी आर्थिक वर्ष २०८१ ०८२ को लागि सरकारद्वारा प्रस्तुत बजेट निजी क्षेत्र मैत्री नै रहेको बताउनु भएको छ । राज्यदैनिकसँग कुरा गर्दै उहाँले बजेटले निजी क्षेत्रका धेरै विषयहरूलाई समेटेको बताउनुहुँदै आर्थिक वर्ष २०८१/०८२ को बजेटले निजी क्षेत्रले उठाएको सुधारको माग अनुरुप […]
काठमाडौं, जेठ १६ । नेपालका कवि, पत्रकार तथा शान्ति प्रबद्र्धक सरोज ओझाले एकै दिन दुईवटा प्रतिष्ठित सम्मान प्राप्त गरेका छन् । ओझालाई अन्तर्राष्ट्रिय साहित्यिक संस्था ग्लोबल राइटर्स एकेडेमी इण्डिया, द डेली ग्लोबल नेसन बंगलादेश र द पेनक्राफ्ट बंगलादेशले काजी नजरुल इस्लाम साहित्यिक पुरस्कार प्रदान गरेका छन् भने अन्तर्राष्ट्रिय शान्ति र मानवीय संस्था, युनाइटेड नेचर इन्टरनेशनल […]
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँ बढेको जानकारी दिएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख […]
विराटनगर । कोशी प्रदेश सरकार गठनका विरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज छ । २६ वैशाखमा केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । केदार कार्की पनि सोही उपधारा अनुसार २७ असोजमा […]
गंगाराम मण्डल / इनरुवा नगर प्याब्सन इनरुवाको आयोजना तथा AIM Math काठमाडौ र सप्तकोशी बुक्स एन्ड स्टेशनरी इटहरीको सहकार्यमा निजी विद्यालयहरुको छाता संगठन प्याब्सन इनरुवाले एक दिने Math Orientation & Workshop programme समापन गरेको छ । इनरुवा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा रमेश प्रसाद गुरागाईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि इनरुवा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत […]
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकपछि पत्रकार सम्मेलन गर्ने भएको छ। प्रतिनिधि सभाको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको तर्फबाट संसद भवन परिसरमै पत्रकार सम्मेलन आयोजना गरेको उनका स्वकीय सचिव जनक भट्टले बताए। उनका अनुसार पत्रकार सम्मेलन ल्होत्से हल बानेश्वरमा हुनेछ। लामो रस्साकस्सीपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नै राखेर छानबिन समिति […]
वेणुप्रसाद अधिकारी गौरादह/झापा : पत्रकारिताले आफ्नो क्षेत्र विकास र विस्तार गर्ने क्रमसँगै देशभरका सञ्चारगृह हरुपनि विकास र विस्तार भएका छन्। पछिल्लो तथ्यांक अनुसार केही सञ्चारगृह जुन गतिमा स्थापित भए , ठीक बिपरित सोहि गतिमा बिस्थापित हुनपुगेको पनि देखिएको छ । राजधानी लाई छोडेर मोफसललाई हेर्दा यसको अवस्था अझ बिकराल बन्दैगएको पाउन सकिन्छ । सञ्चारगृहको अवस्थालाइ […]
काठमाडौं । सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले मंगलबार पारित गरेको हो । सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो । बजेटसँगै संसदमा टेबुल हुने भएकाले हरेक वर्ष वार्षिक विकास […]
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै तोलामा ४०० रुपैयाँले बढेर कारोबार सुरु भएको जानकारी दिएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ६०० रुपैयाँ छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख […]
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज दिउँसाे ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट सहकारी ठगी अनुसन्धानसम्बन्धी संसदीय छानबिन समितिकाे सहमति पारित हुने बताएकाे छ। मंगलबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेकाे संसदीय दलकाे बैठकपछि बाेल्दै नेपाली काँग्रेसका सचेतक रमेश लेखकले कार्यादेश बनाउने विषयमा सबै सहमति भइसकेकाेले ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट समिति पारित हुने बताए। […]
काठमाडौँ । उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो घोषणा गरेका हुन् । उनले लेखेका छन्–‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’ महिला ट्राफिक महिनावारी भएर ड्युटीमा नखटिँदा उनीहरूको […]