कोशी प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव पेश गरेका छन् । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी प्रस्तावक तथा माओवादी केन्द्रमा गणेश उप्रेती र एमालेका किशोरचन्द्र दुलाल समर्थक रहेको उक्त प्रस्ताव पेश भएसँगै बैठक भोलि ११ बजे सम्मका […]
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा सभा, सम्मेलन गर्न रोक लगाएको छ । विराटनगर १५ र १७ नम्बर वडामा बुधवार दुई समूहको झडप भएपछि प्रशासन कार्यालयले सूचना जारी गर्दै भेला र सम्मेलन गर्न रोक लगाएको हो । ‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (खं बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा शाक्यलाई मनोनीत […]
काठमाडौं । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा मिरुना मगर, दयाहाङ राई, प्रवीण खतिवडा, मेनुका प्रधान लगायत कलाकारको अभिनय रहेको छ । अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धलाई ट्रेलरमा देखाइएको छ । अन्तरजातीय विवाह गरेका पुरुष र उसको […]
काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा छुटेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा […]
काठमाडौं । नेपाली कांग्रेसले आवश्यक परे सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दीर्घ सोडारीलाई सघाउने भएको छ । सोडारीको विषयमा नेकपा एमालेले साथ नदिने अवस्था आएपछि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहयोग गर्न आग्रह गरेका थिए । सभापति देउवाले कांग्रेसले सोडारीलाई आवस्यक परे सहयोग गर्ने बचन दिएको कांग्रेसका एक नेताले नेपालबहसलाई […]
काठमाडौं । बुधबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको भाउ बिहीबार घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार तोलामा १ लाख ३९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको […]
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् । संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रीमण्डल बिस्तार गरेका हुन् । त्यसका लागि महराले बिहीबार बिहान सत्ता साझेदार दलहरूसँग छलफल गरेका थिए । छलफलमा सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटे लगत्तै मुख्यमन्त्रीले मन्त्रिमण्डल बिस्तार गरेका हुन् । मुख्यमन्त्री कार्यालयमा […]
काठमाण्डौ – पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नभएका विदेशी पुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । केही विद्यालयले कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी स्वीकृत नभएका विदेशी पाठ्यपुस्तकहरू प्रयोग गरिरहेको गुनासो आएको भन्दै केन्द्रले यसबारे सचेत गराएको हो । सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाइहरुलाई अनुगमन गर्न र अनुगमनको क्रममा कानुनी व्यवस्था […]
काठमाण्डौ – धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गण धनुषाले प्याजसहितको ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । शंकास्पद कागजपत्रको आधारमा शहीदनगर नगरपालिका–२ तीनकोरिया बीरेन्द्रबजारबाट प्याजसहितको ट्रक समातेको र आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको […]
जनकपुरधाम । प्रहरीले आयो लगाइएको अवस्थामा एक महिलाको शव बरामद गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर […]
विराटनगर । राजनीतिक अन्योलताकाबीच कोशी प्रदेशमा आज प्रदेश सभाको अधिवेशन बोलाइएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीका ५२ सांसदको माग बमोजिम बिहीबार दिउँसो १ बजेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । कोशी प्रदेशमा राजनीतिक अन्योलता बढिरहेको छ । मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन माओवादी केन्द्र र एमालेले फिर्ता लिएपछि बढेको राजनीतिक […]