July 12, 2025 | शनिबार, असार २९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर्राष्ट्रिय

हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने

हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने

हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने काठमाडौं ।। इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको छ । प्रधानमन्त्री कार्यालयले भनेको […]

  • २ years अगाडि
भारतको बिहारमा गोली हानी २ को हत्या, प्रहरी भन्छ- ‘प्रेम प्रसंग’

भारतको बिहारमा गोली हानी २ को हत्या, प्रहरी भन्छ- ‘प्रेम प्रसंग’

नयाँदिल्ली । भारत बिहारको लखिसराय जिल्लामा एक परिवारमाथि भएको गोली प्रहारबाट दुईजनाको मृत्यु भएको छ । गोली प्रहारबाट चारजना सख्त घाइते भएका छन् । लखिसरायको कबैयाको पंजाबी टोलमा यो घटना सोमबार बिहान भएको बीबीसीले समाचारमा जनाएको छ । घटनाबारे जाँच गरिरहेको प्रहरीका अनुसार यो घटना प्रेम प्रसंग र विवाहको विषयमा भएको हो । लखीसरायका पुलिस […]

  • २ years अगाडि
हमास र इजरायली प्रतिनिधिबीच वार्ता हुँदै

हमास र इजरायली प्रतिनिधिबीच वार्ता हुँदै

हमास र इजरायली प्रतिनिधिबीच वार्ता सुरू बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको दावी हिलाे चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने न्युर्योक।। प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायली प्रतिनिधिबीच वार्ता सुरू भएको छ। न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको दावी गरिरहेकाे जनाएकाे छ। सो समाचार […]

  • २ years अगाडि
विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

मङ्सिर ४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपेक बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती गहिरो बनाउने आशामा सोमबार तेल बजारले टेवा पाएको हो । इजरायल र हमासबीच हप्तौदेखि जारी द्वन्द्व र लडाईका कारण मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध हुने […]

  • २ years अगाडि
अष्ट्रेलियालाई छैटौंपटक विश्वकप क्रिकेट उपाधि

अष्ट्रेलियालाई छैटौंपटक विश्वकप क्रिकेट उपाधि

काठमाडौं । आईसिसि एकदिवसीय विश्वकप क्रिकेट, २०२३ को उपाधि अष्ट्रेलियाले हात पारेको छ । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्‍वकप क्रिकेटको उपाधी जितेको हो । अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्‍वकप उपाधी हासिल गर्न सफल भएको हो । अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल […]

  • २ years अगाडि
इजरायलमा नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक

इजरायलमा नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक

नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक  इजरायली सेनाद्वारा सामाजिक सन्जालमा एक्स (साविक ट्वीटर) मा भिडियो सेयर अस्पतालको १० मिटर तल ५५ मिटर लामो सुरुङ पनि फेला काठमाडौं ।। इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो गाजाको अल शिफा अस्पतालको हो । इजरायली सेनाले सामाजिक […]

  • २ years अगाडि
गाजाको विद्यालयमा फेरी आक्रमण

गाजाको विद्यालयमा फेरी आक्रमण

एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गर्यो  अधिकांश महिला र बालबालिकाको मृत्यु  एउटा कोठामा करिब १२ शव भुइँमा धुलोले ढाकिएको अवस्थामा फेला  तेल अभिभ (इजराइल) ।। संयुक्त राष्ट्रसंघद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गरेको छ । राष्ट्रसंघका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सीएनएनले बताएको छ […]

  • २ years अगाडि
प्रधानमन्त्री मोदीको सुरक्षामा खटिएका ६ जना प्रहरीको दुर्घटनामा मृत्यु

प्रधानमन्त्री मोदीको सुरक्षामा खटिएका ६ जना प्रहरीको दुर्घटनामा मृत्यु

सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु मोदीको बैठकमा ड्युटीका लागि गएका प्रहरी ७  प्रहरी सवार कार राजमार्गमा रहेको ट्रलीसँग ठोक्किएपछि…  राजस्थान ।। राजस्थानको चुरु जिल्लाको सुजानगढमा आइतबार बिहान भएको सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने एक घाइते प्रहरी जवानको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो […]

  • २ years अगाडि
इजरायल र हमासबीच सम्झौता हुँदै

इजरायल र हमासबीच सम्झौता हुँदै

इजरायल र हमास अमेरिकी मध्यस्थतामा सम्झौताअनुसार पाँच दिन युद्ध रोक्ने सर्त कम्तीमा पाँच दिनको लागि युद्धकार्य रोक्नुपर्ने काठमाडौं ।। इजरायल र हमास अमेरिकी मध्यस्थतामा पुगेको बताइएको छ । सम्झौताअनुसार पाँच दिन युद्ध रोक्ने सर्तमा गाजामा बन्धक बनाइएका दर्जनौँ महिला र बालबालिकाको रिहाइ गरिने बताइएको छ । आउँदा केही दिनमा लागु हुने अपेक्षा गरिएको यो सम्झौताले […]

  • २ years अगाडि
इजरायलको हमलाका कारण गाजास्थित प्यालेस्टिनी शरणार्थी शिविरको सेवा बन्द : राष्ट्रसंघ

इजरायलको हमलाका कारण गाजास्थित प्यालेस्टिनी शरणार्थी शिविरको सेवा बन्द : राष्ट्रसंघ

तेल अबिब । राष्ट्रसंघले इजरायली हमला जारी रहँदा गाजास्थित प्यालेस्टिनी शरणार्थी शिविरको सेवा बन्द गर्नुपरेको जनाएको छ । राष्ट्रसंघको राहत कल्याण निकायले प्यालेस्टिनी शरणार्थीका लागि पनि इन्धन अभाव भएकाले सेवा बन्द गर्ने स्थिति आएको जनाएको हो । युद्ध क्षेत्रमा सञ्चार सेवासमेत अवरुद्ध छ । इजरायली सेनाले गाजा सहरको अल शिफा अस्पतालमा तेस्रो दिन पनि सैन्य […]

  • २ years अगाडि
कोरियामा लाखौँको रोजगारी जोखिममा

कोरियामा लाखौँको रोजगारी जोखिममा

कोरियामा  एआईद्वारा  करिब ४० लाख रोजगारी कब्जा  कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्ने “एआई प्रविधि विद्यमान रोजगारीका लागि खतरा सोल ।। आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ । तीव्र रूपमा बढीरहेको एआई प्रविधिले रोजगारी […]

  • २ years अगाडि
चीनको साङ्सी प्रान्तकाे एक भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गयो

चीनको साङ्सी प्रान्तकाे एक भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गयो

काठमाण्डौ – उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीवार एउटा भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गएको छ । र, घाइते ५१ जनालाई अस्पताल पुर्‍याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ बजेर ५० मिनेट जाँदा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको […]

  • २ years अगाडि

लोकप्रिय