January 8, 2025 | बुधबार, पुस २४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अन्तर्राष्ट्रिय

यस वर्षको नोबेल शान्ति पुरस्कार नर्गिसलाई दिने घोषणा

यस वर्षको नोबेल शान्ति पुरस्कार नर्गिसलाई दिने घोषणा

इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार महिला उत्पीडनविरूद्धमा काम गरेको महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको  काठमाडौं ।। यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ । महिला उत्पीडनविरूद्धमा काम गरेको र महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको भन्‍दै नोबल पुरस्कार समितिले नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार […]

  • १ year अगाडि
उडुसले आतंक मच्चाएपछी मार्नलाई सार्वजनिक घोषणा

उडुसले आतंक मच्चाएपछी मार्नलाई सार्वजनिक घोषणा

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्‍यो पेरिस ओलम्पिकअघि फ्रान्समा उडुस आतंक काठमाडौं ।। सन् २०२४ को ओलम्पिक आयोजना अधिकार पाएको फ्रान्स अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ । तर, यो चर्चाले फ्रान्सको ओलम्पिक आयोजनासँग भने कुनै सम्बन्ध राख्दैन । फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्‍यो । […]

  • १ year अगाडि
बाढीमा परेर २३ सैनिक वेपत्ता

बाढीमा परेर २३ सैनिक वेपत्ता

बाढीले बगाउँदा २३ जना सैनिक वेपत्ता भए वेपत्ता सैनिकहरुको खोजीकार्य जारी  करिब साढे १ बजेतिर २३ जना सैनिकहरु बगेर वेपत्ता काठमाडौं ।। भारतको सिक्किममा टिस्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक वेपत्ता भएका छन् । वेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् । सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण […]

  • १ year अगाडि
अमेरिकी सभामुखलाई आफ्नै पार्टीका सांसदले पनि दिएनन् मत

अमेरिकी सभामुखलाई आफ्नै पार्टीका सांसदले पनि दिएनन् मत

सभामुखले गुमाएको विश्वासको मतमा केभिन म्याकार्थी पदमुक्त भए म्याकार्थीलाई हटाउन उनकै पार्टीका सांसदले मतदान गरे सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सदनमा प्रस्ताव अघि सारे संसदीय दलका नेताका रुपमा को आउँछ भन्ने स्पष्ट छैन काठमाडौं ।। अमेरिकामा पहिलो पटक सभामुखले गुमाएको विश्वासको मतमा केभिन म्याकार्थी पदमुक्त भएका छन् । अमेरिकी सरकारको तल्लो सदनमा रिपब्लिकन पार्टीको संसदीय दलका […]

  • १ year अगाडि
इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु

इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु

फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भेनिस । इटालीको भेनिस सहरमा बस फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । मेस्ट्रे जिल्लामा रहेको फ्लाइओभरको बेरियर तोड्दै बस रेलवे ट्र्याकमा खस्न पुगेको थियो । मारिनेमा ५ जना युक्रेनी नागरिक, एक जर्मन नागरिक र इटालीका ड्राइभर रहेको अधिकारीहरूले […]

  • १ year अगाडि
पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट

इस्लामाबाद / अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटा ४२ प्रतिशतले घटेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस) ले जनाएको छ । पाकिस्तानमा आर्थिक वर्ष जुलाईदेखि सुरु भएर जुनसम्म रहन्छ । सन् २०२३ को जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा आयात र निर्यातका आँकडाका आधारमा व्यापार घाटा पाँच अर्ब २८ करोड ९० लाख अमेरिकी डलर […]

  • १ year अगाडि
पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला

पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला

ब्राजिल / गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् । ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह दि मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा सोमबार थप दुई वटा मृत डल्फिन फेला परेको जनाएको […]

  • १ year अगाडि
भारतीय पत्रकारहरुको घरमा प्रहरीले छापा मार्दै

भारतीय पत्रकारहरुको घरमा प्रहरीले छापा मार्दै

भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मार्यो  न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु प्रहरीले ३० भन्दा बढी स्थानमा छापा मार्दै  काठमाडौं ।। भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ । प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको […]

  • १ year अगाडि
बङ्लादेशमा अघिल्लाे वर्षकाे तुलनामा डेङ्गी सङ्क्रमण चार गुणाले बढ्याे

बङ्लादेशमा अघिल्लाे वर्षकाे तुलनामा डेङ्गी सङ्क्रमण चार गुणाले बढ्याे

बङ्लादेशमा डेङ्गीको सङ्क्रमण थप फैलिन थालेको छ । समाचार संस्था अल जजिराका अनुसार बङ्लादेशमा यसपालि डेङ्गीका कारण एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ । यो अघिल्लो वर्षाको तुलनामा झण्डै चार गुणाले धेरै हो । पछिल्लो नौ महिनामा डेङ्गीका कारण बङ्लादेशमा एक हजार १७ जनाको ज्यान गएको र दुई लाखभन्दा धेरै सङ्क्रमित भएका तथ्याङ्क छ। […]

  • १ year अगाडि
स्पेनको मर्सिया सहरको नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु

स्पेनको मर्सिया सहरको नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु

दक्षिपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् । बिहान करिब ६ बजेतिर लोकप्रिय टिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको स्पेनको सरकारी समाचार समिति ईएफईले जनाएको छ । आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन । मर्सियाको अग्नि सर्भिसले साझा […]

  • १ year अगाडि
नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु

नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु

स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् भने छन् । दक्षिणपूर्वी शहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चार जनाको शव फेला परेको उद्धारमा संलग्न आपतकालीन सेवाका एक जना उद्धारकर्ताले एएफपीलाई बताए । वारुणयन्त्रका कर्मचारी तथा स्थानीय सङ्घसंस्था आगो […]

  • १ year अगाडि
भारतमा रहेको अफगानिस्तानको राजदुताबास बन्द

भारतमा रहेको अफगानिस्तानको राजदुताबास बन्द

एजेन्सी । अफ्गानिस्तानले भारतको राजधानी दिल्लीमा रहेको आफ्नो दुताबास आजदेखि बन्द गरेको छ । गएराती अबेर विज्ञप्ती जारी गर्दै अफ्गानिस्तानले स्थापनाको २२ वर्षपछि दुतावास बन्द गर्ने घोषणा गरेको हो । भारतमा कामकाज बन्द गर्ने यो फैसला दुर्भाग्यपूर्ण भएपनि अफ्गानिस्तानको हितमा रहेको दुतावासले जनाएको छ । साथै अफ्गानिस्तान र भारतबीच ऐतिहासिक सम्बन्धलाई मध्यनजर गर्दै सुझबुझका साथ […]

  • १ year अगाडि

लोकप्रिय