July 12, 2025 | शनिबार, असार २९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर्राष्ट्रिय

अञ्जु पन्तको स्वरमा ‘आकाश झरे’ सार्वजनिक (भिडियोसहित)

अञ्जु पन्तको स्वरमा ‘आकाश झरे’ सार्वजनिक (भिडियोसहित)

अञ्जु पन्तको स्वरमा रहेको आकाश झरे जस्तै बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । अनिता लिम्बूको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज रुद्र जीएमले गरेका हुन् । बिबी लिम्बूले निर्देशन र सम्पादन गरेको भिडियोमा सीता कुमारी तुम्बापोको अभिनय रहेको भने छायांकन अंगराज बोहराको रहेको छ […]

  • २ years अगाडि
यस वर्षको नोबेल शान्ति पुरस्कार नर्गिसलाई दिने घोषणा

यस वर्षको नोबेल शान्ति पुरस्कार नर्गिसलाई दिने घोषणा

इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार महिला उत्पीडनविरूद्धमा काम गरेको महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको  काठमाडौं ।। यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ । महिला उत्पीडनविरूद्धमा काम गरेको र महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको भन्‍दै नोबल पुरस्कार समितिले नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार […]

  • २ years अगाडि
उडुसले आतंक मच्चाएपछी मार्नलाई सार्वजनिक घोषणा

उडुसले आतंक मच्चाएपछी मार्नलाई सार्वजनिक घोषणा

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्‍यो पेरिस ओलम्पिकअघि फ्रान्समा उडुस आतंक काठमाडौं ।। सन् २०२४ को ओलम्पिक आयोजना अधिकार पाएको फ्रान्स अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ । तर, यो चर्चाले फ्रान्सको ओलम्पिक आयोजनासँग भने कुनै सम्बन्ध राख्दैन । फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्‍यो । […]

  • २ years अगाडि
बाढीमा परेर २३ सैनिक वेपत्ता

बाढीमा परेर २३ सैनिक वेपत्ता

बाढीले बगाउँदा २३ जना सैनिक वेपत्ता भए वेपत्ता सैनिकहरुको खोजीकार्य जारी  करिब साढे १ बजेतिर २३ जना सैनिकहरु बगेर वेपत्ता काठमाडौं ।। भारतको सिक्किममा टिस्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक वेपत्ता भएका छन् । वेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् । सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण […]

  • २ years अगाडि
अमेरिकी सभामुखलाई आफ्नै पार्टीका सांसदले पनि दिएनन् मत

अमेरिकी सभामुखलाई आफ्नै पार्टीका सांसदले पनि दिएनन् मत

सभामुखले गुमाएको विश्वासको मतमा केभिन म्याकार्थी पदमुक्त भए म्याकार्थीलाई हटाउन उनकै पार्टीका सांसदले मतदान गरे सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सदनमा प्रस्ताव अघि सारे संसदीय दलका नेताका रुपमा को आउँछ भन्ने स्पष्ट छैन काठमाडौं ।। अमेरिकामा पहिलो पटक सभामुखले गुमाएको विश्वासको मतमा केभिन म्याकार्थी पदमुक्त भएका छन् । अमेरिकी सरकारको तल्लो सदनमा रिपब्लिकन पार्टीको संसदीय दलका […]

  • २ years अगाडि
इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु

इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु

फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भेनिस । इटालीको भेनिस सहरमा बस फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । मेस्ट्रे जिल्लामा रहेको फ्लाइओभरको बेरियर तोड्दै बस रेलवे ट्र्याकमा खस्न पुगेको थियो । मारिनेमा ५ जना युक्रेनी नागरिक, एक जर्मन नागरिक र इटालीका ड्राइभर रहेको अधिकारीहरूले […]

  • २ years अगाडि
पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट

इस्लामाबाद / अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटा ४२ प्रतिशतले घटेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस) ले जनाएको छ । पाकिस्तानमा आर्थिक वर्ष जुलाईदेखि सुरु भएर जुनसम्म रहन्छ । सन् २०२३ को जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा आयात र निर्यातका आँकडाका आधारमा व्यापार घाटा पाँच अर्ब २८ करोड ९० लाख अमेरिकी डलर […]

  • २ years अगाडि
पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला

पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला

ब्राजिल / गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् । ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह दि मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा सोमबार थप दुई वटा मृत डल्फिन फेला परेको जनाएको […]

  • २ years अगाडि
भारतीय पत्रकारहरुको घरमा प्रहरीले छापा मार्दै

भारतीय पत्रकारहरुको घरमा प्रहरीले छापा मार्दै

भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मार्यो  न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु प्रहरीले ३० भन्दा बढी स्थानमा छापा मार्दै  काठमाडौं ।। भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ । प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको […]

  • २ years अगाडि
बङ्लादेशमा अघिल्लाे वर्षकाे तुलनामा डेङ्गी सङ्क्रमण चार गुणाले बढ्याे

बङ्लादेशमा अघिल्लाे वर्षकाे तुलनामा डेङ्गी सङ्क्रमण चार गुणाले बढ्याे

बङ्लादेशमा डेङ्गीको सङ्क्रमण थप फैलिन थालेको छ । समाचार संस्था अल जजिराका अनुसार बङ्लादेशमा यसपालि डेङ्गीका कारण एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ । यो अघिल्लो वर्षाको तुलनामा झण्डै चार गुणाले धेरै हो । पछिल्लो नौ महिनामा डेङ्गीका कारण बङ्लादेशमा एक हजार १७ जनाको ज्यान गएको र दुई लाखभन्दा धेरै सङ्क्रमित भएका तथ्याङ्क छ। […]

  • २ years अगाडि
स्पेनको मर्सिया सहरको नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु

स्पेनको मर्सिया सहरको नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु

दक्षिपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् । बिहान करिब ६ बजेतिर लोकप्रिय टिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको स्पेनको सरकारी समाचार समिति ईएफईले जनाएको छ । आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन । मर्सियाको अग्नि सर्भिसले साझा […]

  • २ years अगाडि
नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु

नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु

स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् भने छन् । दक्षिणपूर्वी शहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चार जनाको शव फेला परेको उद्धारमा संलग्न आपतकालीन सेवाका एक जना उद्धारकर्ताले एएफपीलाई बताए । वारुणयन्त्रका कर्मचारी तथा स्थानीय सङ्घसंस्था आगो […]

  • २ years अगाडि

लोकप्रिय