July 12, 2025 | शनिबार, असार २९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर्राष्ट्रिय

रुसी लडाकु विमानबाट रुसकै शहरमा खस्यो बम

रुसी लडाकु विमानबाट रुसकै शहरमा खस्यो बम

काठमाडौं । रुसी लडाकु विमानबाट रुसकै एक शहरमा बम खसेको छ । बमबाट धेरै भवनहरुमा क्षति पुगेको र दुई जना महिला घाइते भएको बीबीसीले जनाएको छ । युक्रेनको सिमाना नजिकै बियलग्रटमा रुसी लडाकु विमानबाट बम खसेको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । बियलग्रट शहरबाट युक्रेनको सिमाना २५ माइल टाढा छ । त्यहाँ करिब साढे ३ […]

  • २ years अगाडि
भारतीय सेनामाथि आक्रमण, पाँच जनाको मृत्यु

भारतीय सेनामाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा […]

  • २ years अगाडि
ओखोत्स्कको समुद्रमा रुसी बमवर्षक विमानद्वारा गस्ती जारी

ओखोत्स्कको समुद्रमा रुसी बमवर्षक विमानद्वारा गस्ती जारी

मस्को, वैशाख ७ गते । आठ रुसी टीयु–२२एम, ३लामो दुरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकु प्रशिक्षणका निम्ति उडान गरेका छन् । रुसी रक्षा मन्त्रालयले बुधबार जनाएअनुसार मिसनका क्रममा  टीयु–२२एम, ३ ले रुसी प्रशान्त बेडाका सेनाहरूलाई हवाई सहयोग प्रदान गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विमानले हवाई क्षेत्रको प्रयोगका लागि […]

  • २ years अगाडि
दिल्लीमा एप्पलको पहिलो स्टोर खुल्यो, टिम कुकले गरे उद्घाटन

दिल्लीमा एप्पलको पहिलो स्टोर खुल्यो, टिम कुकले गरे उद्घाटन

एप्पलका सिइ‌ओ टिम कुकले दिल्लीमा कम्पनीको पहिलो स्टोरको उद्घाटन गरेका छन्। यो स्टोर साकेतस्थित सेलेक्ट सिटी वाक शपिङ मलमा खोलिएको हो। एप्पलका फ्यानहरू ठूलो संख्यामा मलमा भेला भएका थिए। यस अवसरमा टिम कुकले धेरै ग्राहकहरूलाई भेटेर कुराकानी गरेका थिए। यसअघि १८ अप्रिलमा टिम कुकले मुम्बईमा भारतको पहिलो एप्पल स्टोरको उद्घाटन गरेका थिए । प्रधानमन्त्रीसँग भेटघाट […]

  • २ years अगाडि
उच्च गर्मीका कारण दुई दशकमा २२ हजारको मृत्यु

उच्च गर्मीका कारण दुई दशकमा २२ हजारको मृत्यु

सन् २०२० मा ‘द मिनिस्ट्री फर द फ्युचर नामक उपन्यासमा लेखक किम स्टेनली रोबिनसले भारतको उच्च गर्मीको चर्चा गरेका छन् । हजारौँको ज्यान लिने तापमानबारे उनले लेखेका छन्, ‘भारतमा आकाश परमाणु बम जत्तिकै बल्छ । त्यसको तापले अनुहार नै जल्छ । पानीले पनि शीतलना दिँदैन । हावा पनि चिसो बहँदैन । मानिसहरूको प्राण पखेरू भटाभट […]

  • २ years अगाडि
अतिक अहमद हत्याकाण्ड : २२ सेकेन्डसम्म चल्यो गोली, प्रहरीले किन गरेन जवाफी कारबाही ?

अतिक अहमद हत्याकाण्ड : २२ सेकेन्डसम्म चल्यो गोली, प्रहरीले किन गरेन जवाफी कारबाही ?

भारतको उत्तर प्रदेशको प्रयागराजमा अघिल्लो शनिवार पूर्व सांसद अतिक अहमद र उनका भाइ अशरफ अहमदको गोली हानी हत्या गरियो । भारतका विभिन्न पत्रिका र टिभी च्यानलमा उक्त हत्याकाण्डका विभिन्न पाटोबारे चर्चा गरिँदै छ । टाइम्स अफ इन्डियाले यसबारे प्रकाशित गरेको आफ्नो ताजा खबरमा युपी प्रहरीले जवाफी कारबाही नगरेको भन्दै प्रश्न तेर्साएको छ । खबरका अनुसार […]

  • २ years अगाडि
मदिरा सेवनबाट ३२ को मृत्यु

मदिरा सेवनबाट ३२ को मृत्यु

नयाँदिल्ली (सिन्ह्वा)।  भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ। १४ जनाको अवस्था गम्भीर छ उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्। विहारको राजधानी पटनाबाट एक सय ५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा शनिबार सो घटना भएको हो। […]

  • २ years अगाडि
इतिहासकै शक्तिशाली मस्कको स्टारसिप रकेट प्रक्षेपण आज

इतिहासकै शक्तिशाली मस्कको स्टारसिप रकेट प्रक्षेपण आज

काठमाडौं । हालसम्मकै सबैभन्दा शक्तिशाली रकेटको आज पहिलो प्रक्षेपण गरिँदै छ । स्टारसिप नाम दिइएको यो रकेट अमेरिकी उद्यमी एलन मस्कको अन्तरिक्षसम्बन्धी काम गर्ने कम्पनी स्पेसएक्सले बनाएको हो । करिब १२० मिटर अग्लो यो रकेटले प्रक्षेपणका क्रममा निकाल्ने बल (थ्रस्ट) इतिहासका कुनै पनि रकेटभन्दा झन्डै दोब्बर हुनेछ । यात्रीरहित यो रकेट टेक्सासको बोका चिकाबाट प्रक्षेपण […]

  • २ years अगाडि
सुडानमा ५० मारिए, ६०० जना घाइते

सुडानमा ५० मारिए, ६०० जना घाइते

काठमाडौं । सुडानमा सेना र अर्धसैनिक बल (आरएसएफ) बीच जारी लडाइँमा ५० जनाभन्दा धेरै सर्वसाधारण मारिएको र ६०० जना घाइते भएको बीबीसीले जनाएको छ । राजधानी खार्तुममा राष्ट्रपतिको कार्यालय, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा आक्रमण भएको छ । यो लडाइँमा १७ सर्वसाधारणसहित २५ जनाको मृत्यु भएको छ । अन्य डार्फर क्षेत्र लगायतमा पनि लडाइँ जारी […]

  • २ years अगाडि
अतिक अहमदको क्यामराको अगाडि हत्या

अतिक अहमदको क्यामराको अगाडि हत्या

एजेनसी । उत्तर प्रदेशको प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाइ अशरफको शनिवार राती गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेश प्रहरीले पूर्व सांसद अतिक अहमद र उनका भाइको हत्या भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार आक्रमणकारी पत्रकार बनेर आएका थिए । तीनै आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैबीच मुख्यमन्त्री […]

  • २ years अगाडि
येशुलाई भेट्ने नाममा भोकभोकै बस्दा चारको मृत्यु, ११ जनाको उद्धार

येशुलाई भेट्ने नाममा भोकभोकै बस्दा चारको मृत्यु, ११ जनाको उद्धार

केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको मृत्यु हुनुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ। उक्त क्षेत्रको एक निजी फार्ममा दर्जनौं मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा जनाएको छ। रिपोर्टअनुसार यो ‘येशूलाई प्रत्यक्ष भेट्ने’ तरिकाको एक […]

  • २ years अगाडि
जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि हमला

जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि हमला

जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि हमला भएको छ। जापानी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री किशिदाले भाषण गरिरहेका बेलामा उनीमाथि स्मोक बम प्रहार भएको हो। घटना देशको पश्चिमी शहर वाकायामामा शनिबार बिहान भएको हो। एक प्रत्यक्षदर्शीका अनुसार उनले एक व्यक्तिलाई केही फ्याँकिरहेको देखे जसबाट पछि धुवाँ निस्किरहेको थियो। सोही क्रममा केहीले ठूलो बमको आवाज सुनेको पनि बताएका छन्। रिपोर्टका […]

  • २ years अगाडि

लोकप्रिय