एजेन्सी काठमाडौं : इजरायलले सीरियाको राजधानी दमास्कसमा मिसाइल आक्रमण गरेको छ। स्थानीय समयअनुसार राति साढे एक बजे इजरायलले हवाई आक्रमण गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सीरियाली सेनाका अनुसार इजरायलले गोलान हाइट्सबाट दमास्कस वरपरका क्षेत्रका कयौँपटक मिसाइल प्रहार गरेको छ। जसमा सीरियाली दुई सैनिक घाइते भएको र केही भौतिक क्षति भएको जनाइएको छ। सीरियाली सेनाले केही […]
एजेन्सी । भारतको कोलकातास्थित तिलजला क्षेत्रमा सात वर्षीय बालिकाको शव बोरामा फेला परेको छ । शव फेला परेपछि उक्त क्षेत्रमा तनावको स्थिति छ । ती बालिका आइतबार बिहानदेखि बेपत्ता भएकी थिइन् । प्रारम्भिक अनुसन्धानका आधारमा बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुमान छ । बालिकाको टाउकोमा पेचकसजस्ता कुनै तिखो चिजले चोट लागेको निशान छ । प्रहरीले […]
रुसले छिमेकी देश बेलारुसमा परमाणु हतियार परिचालन गर्ने भएको छ। युक्रेनमाथिको आक्रमणमा समर्थन जनाइरहेको बेलारुसमा रुसले रणनीतिक हतियार परिचालन गर्ने भएको हो। राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युरोपका कयौँ स्थानमा परमाणु हतियार परिचालन गरेको दाबी गर्दै रुसले बेलारुसमा यस्तो हतियार परिचालन गर्नु परमाणु निशस्त्रीकरण सम्झौताको उल्लंघन नहुने बताएका छन्। उनँले ती रुसी परमाणु हतियारको कन्ट्रोल बेलारुसलाई […]
ट्युनिसिया । उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । डुङ्गामा यात्रा गरिरहेका अन्य ६७ जना बेपत्ता रहेका ट्युनिसियाली सामुद्रिक सुरक्षा अधिकारीले पुष्टि गरेका छन् । पछिल्लो दुई दिनमा महिला र बालबालिका सवार रहेको डुङ्गा दुर्घटना भएको यो पाँचौं घटना हो। डुङ्गा यूरोप छिर्ने आप्रवासी बोकेर इटालीतर्फ गइरहेको […]
काठमाडौं । रुस कित्तामा उभिएको रुसको छिमेकी बेलारुसमा रुसले आफ्ना आणविक हतियार भण्डारण गर्ने भएको छ। रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले रुसको टेलिभिजन च्यानल रसिया २४ सँग बोल्दै पुटिनले यस्तो घोषणा गरेका हुन् । रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार आगामी जुलाई १ (असार १६) भित्र भण्डारणको प्रक्रिया सकिने पुटिनले सार्वजनिक गरेका छन् । बेलारुसमा रुसका चुस्त […]
नयाँदिल्ली । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएका गान्धीलाई शुक्रबार लोक सभा सदस्य हुन अयोग्य रहेको घोषणा गरेको हो। गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित […]
एजेन्सी । उत्तरपूर्वी सिरियास्थित अमेरिकी आधार शिविरमा बिहीबार भएको ड्रोन आक्रमणमा एक जना अमेरिकी ठेकेदारसहित पाँच जना अमेरिकी सेनाका सदस्य घाइते भएका छन् । आक्रमणमा अर्का एक जना ठेकेदार पनि घाइते भएका अमेरिकी रक्षा मन्त्रालयले बिहीबार राति बताएको छ । इस्लामिक स्टेटका चरमपन्थीविरुद्धको कारबाहीका निम्ति गठबन्धन सेनासँग सहकार्य गरिरहेको अमेरिकी सेनाका सदस्यलाई आवश्यक राशनपानीलगायत अन्य सरसामान […]
काठमाडौं । भारतीय गायक सोनू निगमका बाबुको ७२ लाख रुपैयाँ चोरीको आरोपमा उनका ड्राइभरलाई पक्राउ गरिएको छ। सोनूका बाबु अगम कुमार निगमको गत मार्च १९ गते र २० गते मुम्बईको अन्धेरी इलाकाबाट ७२ लाख हराएको थियो। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए। उनका रेहान नाम ड्राइभर आठ महिनादेखि काम गरिरहेका थिए। उनलाई काम राम्रो नभएको […]
भारतको गुजरातमा रहेको सुरत अदालतले कांग्रेस नेता राहुल गान्धीलाई सन् २०१९ को एक फौजदारी मानहानि मुद्दामा दोषी ठहर गरेको छ । लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा राहुलले मोदी थर भएका सबै मानिस कसरी चोर भए भनी टिप्पणी गरेका थिए । उनको यो बयानका विरुद्ध भाजपाका विधायक तथा पूर्वमन्त्री पूर्णेश मोदीले जाहेरी दर्ता गरेका थिए । कर्नाटकको कोलारमा […]
काठमाडौं । उत्तर कोरियाले बुधबार फेरि धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वीसागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सोलले जनाएको हो । परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले आज एक विज्ञप्ति निकालेर बताएका छन् । […]
प्रायः छोराछोरीका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गर्ने बानी सबैजसो अभिभावकको हुन्छ । तर फ्रान्सले भने अभिभावकको यस्तो कार्यलाई रोक्नका लागि कडा कानून बनाएको छ । जसअनुसार बच्चाका तस्वीर सामाजिक सञ्जालमा सेयर गर्ने अभिभावलाई सजाय हुनेछ । बालबालिकालाई उनीहरूका तस्वीर तथा भिडियोमा गोपनीयता प्रदान गर्नका लागि फ्रान्सले एक नयाँ कानून पारित गरेको हो । यो कानूनले […]
काठमाडौं । अफ्रिकी देश युगान्डाको संसदले समलिंगी तथा तेस्रोलिंगी हुनुलाई अपराध मान्दै जेल हाल्ने कानून बनाएको छ । युगान्डासहितका ३० वटा अफ्रिकी देशमा समलिंगी सम्बन्ध गैरकानुनी छ । तर युगान्डाले बनाएको नयाँ कानुनले लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मानेर वर्षौंसम्म जेल हाल्न सकिने छ । उग्रसमलिंगीलाई त मृत्युदण्डसमेत दिने व्यवस्था यो कानुनले गरेको अन्तर्राष्ट्रिय […]