July 7, 2025 | सोमवार, असार २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने

भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल पूर्णिमा भोलि (कात्तिक ११ गते शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको हो । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक दिउँसो ४:१९ बजेदेखि सुरु हुनेछ । राति २:३८ बजे ग्रहणको मोक्ष हुनेछ । समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग) अनुसार […]

  • २ years अगाडि
त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिज : उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिज : उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज (शुक्रबार) नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ । बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा नेपाल हुनेछ । पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेलयता अपराजित छ । यूएई भने नेपालसँग […]

  • २ years अगाडि
दसैं बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुले

दसैं बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुले

काठमाडौं । दसैंको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालयहरु खुलेका छन् । घटस्थापनादेखि बन्द रहेका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आएका हुन् । सरकारी कार्यालय खुले पनि सेवाग्राहीको चहलपहल भने कम छ । यस्तै कर्मचारीहरुको उपस्थिति पनि कम देखिएको छ । दसैंपछिको पहिलो दिन भएकाले पनि सेवाग्राही र कर्मचारीको उपस्थिति कम भएको हो । केन्द्रीय प्रशासनिक निकाय […]

  • २ years अगाडि
अनुसन्धानसम्बन्धी स्पष्ट नीतिबिनै अधिकांश विश्वविद्यालय सञ्चालन

अनुसन्धानसम्बन्धी स्पष्ट नीतिबिनै अधिकांश विश्वविद्यालय सञ्चालन

काठमाडौं । नवीनतम् आविस्कारका लागि विश्वविद्यालयका प्राज्ञहरु नै सक्रिय भएर अनुसन्धान गर्ने चलन छ । देशका लागि आवश्यक नयाँ वैज्ञानिक अनुसन्धानका लागि विश्वविद्यालयहरुले केन्द्रीयस्तरको अनुसन्धान नीति नै बनाउने गरेका छन् । तर, नेपालका अधिकांश विश्वविद्यालयले केन्द्रीय अनुसन्धान नीति नै बनाउन सकेका छैनन् । जसले गर्दा मुलुकको समग्र वैज्ञानिक अनुसन्धानमा कमजोर हुँदै आएको छ । देश […]

  • २ years अगाडि
इजरायलद्वारा गाजा क्षेत्रमा स्थलगत आक्रमणको तयारी

इजरायलद्वारा गाजा क्षेत्रमा स्थलगत आक्रमणको तयारी

इजरायलले गाजा क्षेत्रमा स्थलगत आक्रमणको तयारी गरिरहेको जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक टेलिभिजनमा सम्बोधन गर्दै गाजा क्षेत्रमा स्थलगत सैन्य आक्रमणको तयारी भएको बताउनु भएको हो । तर, कहिले भन्नेबारे उहाँले केही नबताएका बीबीसीले जनाएको छ । यस्तै, इजरायलले गाजा क्षेत्रमा इन्धन नदिने जनाएको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले इन्धनलाई आफ्नो पूर्वाधारमा […]

  • २ years अगाडि
मकवानपुरको रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको ज्यान गयो

मकवानपुरको रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको ज्यान गयो

काठमाण्डाै – मकवानपुरको हेटौँडा–१५ रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । बिहान पौने ६ बजे पूर्व पश्चिम सडक खण्डको रातोमाटेमा ना १ क ६०५५ नम्बरको क्रेन अनियन्त्रित भइ सडकको छेउमा पल्टिँदा बाराको विश्रामपुर बस्ने १८ वर्षका सहचालक विपीन महतोको ज्यान गएको मकवानपुरका प्रहरी उपरीक्षक एवम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताउनुभयो । क्रेनले च्यापिएको […]

  • २ years अगाडि
सोलुखुम्बुमा तीन महिनामै दुई वटा हेलिकप्टर दुर्घटना, हेलिकप्टरविहीन बन्याे मनाङ एअर

सोलुखुम्बुमा तीन महिनामै दुई वटा हेलिकप्टर दुर्घटना, हेलिकप्टरविहीन बन्याे मनाङ एअर

सोलुखुम्बु – सोलुखुम्बुमा तीन महिनामा मनाङ एअरका दुई वटा हेलिकप्टर दुर्घटनामा परे । मनाङ एअरले असार २६ गते र असोज २७ गते भएको हेलिकप्टर दुर्घटनामा दुई जना पाइलट गुमायाे। गएकाे असाेज २७ गते शनिवार साेलुखुम्बुको लाेबुचेमा मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईँकाे हिजाे बुधवार ज्यान गएकाे हाे । मुखको […]

  • २ years अगाडि
गाजामा आक्रमण रोक्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब

गाजामा आक्रमण रोक्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब

गाजामा आक्रमण रोक्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । त्यहाँ फसेका र समस्यामा परेका मानिसलाई राहत सामग्री पुर्याउन इजरायल र हमासबीचको लडाइँ रोक्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको हो । गएको अक्टोबर ७ तारिखमा इजरायलमा हमास लडाकु समूहले गरेको आक्रमणपछि इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ । गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको […]

  • २ years अगाडि
आजकाे राशिफल, वि.सं. २०८० साल कार्तिक ९ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

आजकाे राशिफल, वि.सं. २०८० साल कार्तिक ९ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । […]

  • २ years अगाडि
विश्व कप क्रिकेटमा अस्ट्रेलियाको कीर्तिमानी जित : नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित

विश्व कप क्रिकेटमा अस्ट्रेलियाको कीर्तिमानी जित : नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित

काठमाण्डाै – अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ । हिजो भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित भयो । यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले हराएको थियो । जितका लागि ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट भयो । उसले जम्मा […]

  • २ years अगाडि
प्रहरी जवानले गोली हानेर गरे आत्महत्या

प्रहरी जवानले गोली हानेर गरे आत्महत्या

सुनसरी । सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । आत्म्हत्या गर्नेमा सप्तरी रुपनी नगरपालिका– २ घर भइ कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर […]

  • २ years अगाडि
रोटेपिङ खेल्दा लडेर एक जनाको ज्यान गयो

रोटेपिङ खेल्दा लडेर एक जनाको ज्यान गयो

पोखरा- गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको मृत्यु भएको छ। मंगलबार पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको हो। पिङ खेल्ने क्रममा घाइते भएकी उनको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको थियो।

  • २ years अगाडि

लोकप्रिय