July 7, 2025 | सोमवार, असार २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

सुन तस्करी प्रकरणमा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सुन तस्करी प्रकरणमा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाण्डाै – विद्युतीय चुराेट (भेप) मार्फत सुन तस्करी प्रकरणमा राहुल महरालाई काठमाण्डाै जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ । आज शुक्रवार न्यायाधीश दण्डपाणि शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुललाई थुनामा राख्न आदेश दिएको हो । राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने पाँच लाख रुपैयाँ धरौटी माग गरिएको जिल्ला […]

  • २ years अगाडि
गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक

गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक

गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक गीतको भिडियो सार्वजनिक भएको छ । सुवास कार्कीको शब्द तथा सङ्गीत, जिवन बढुको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । श्रृजन बरालको निर्देशन र अर्जुन भुसालको कोरियोग्राफी रहेको गीतको भिडियोमा अस्मी ढकाल ,रोयल प्रिन्स , दिपक सापकोटा र स्वाभिमान सुवेदी को अभिनय रहेको […]

  • २ years अगाडि
प्रहरी महानिरीक्षक कुँवरद्वारा बेलायती उच्च अधिकारीसँग भेटवार्ता

प्रहरी महानिरीक्षक कुँवरद्वारा बेलायती उच्च अधिकारीसँग भेटवार्ता

लण्डन, असोज २६ गते । संयुक्त अधिराज्य (बेलायत) भ्रमणमा रहनुभएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बेलायतको परराष्ट्र मन्त्रालयसहित बेलायत प्रहरीका उच्च अधिकारीसँग द्विपक्षीय भेट गर्नुभएको छ । मन्त्रालयको उच्च अधिकारी स्टेफन ओटरसँगको भेटमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल सहभागी हुनुहुन्थ्यो । बेलायत सरकारको निमन्त्रणामा सुरक्षा र […]

  • २ years अगाडि
राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

राष्ट्रिय सभाले ‘राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन’ गर्नका लागि मस्यौदा समिति गठन गरेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो। समिति सदस्यहरूमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुल प्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा पार्वती रहेका छन्। त्यसैगरी भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी […]

  • २ years अगाडि
कोशी सरकार निर्माणमा तटस्थ बस्ने राप्रपाको निर्णय

कोशी सरकार निर्माणमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौं– कोशी सरकार गठनमा सत्तारुढ कांग्रेसभित्र दुई चिरा परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तटस्थ बस्ने निर्णय गरेको छ। कोशीमा सरकार गठन प्रक्रियालाई लिएर पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले कतै नढल्किने निर्णय गरेको हो। गत बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बारीमा बसेको पार्टी पदाधिकारी बैठकले कोशीमा राप्रपालाई सरकारमा लैजान वार्ता चलाउने निर्णय भएको थियो। […]

  • २ years अगाडि
सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघ्यो

सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघ्यो

काठमाण्डाै – सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघेको छ । अघिल्लो हप्ता लगातार घट्न थालेको सुनको भाउ यो हप्तादेखि फेरि बढ्न थालेको हो । सुनको भाउ आज तोलामा १ लाख १० हजार १ सय रुपैयाँ पुगेको छ । यो भाउ अहिलेसम्मकै उच्च भने होइन । गएको साउन ४ गते सुनको भाउ […]

  • २ years अगाडि
कोसी सरकारबारे निर्णय गर्न राप्रपाको पदाधिकारी बैठक जारी

कोसी सरकारबारे निर्णय गर्न राप्रपाको पदाधिकारी बैठक जारी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक जारी छ। कोशी प्रदेशमा नयाँ विकसित राजनीतिक परिस्थितिबारे समीक्षासहित आवश्यक निर्णय लिन राप्रपाको पदाधिकारीको बैठक बसेको हो। पार्टीको मुख्यालय धुम्वाराहीमा बसिरहेको बैठकमा कोसीको मुख्यमन्त्रीमा कसलाई साथ दिने/नदिनेबारे निर्णय हुने जनाइएको छ। साथै बैठकमा मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल हुने प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी […]

  • २ years अगाडि
कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार ६ सय ७१ बालबालिकाले लगाए खोप

कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार ६ सय ७१ बालबालिकाले लगाए खोप

सुर्खेत – कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गर्नुभएको हो। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गर्नुभयो । यस अवसरमा […]

  • २ years अगाडि
खेलकुद मन्त्री लिम्बूलाई मातृशोक

खेलकुद मन्त्री लिम्बूलाई मातृशोक

उर्लाबारी, असोज २६ गते । सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ । उहाँकी आमा हंशनुमा लिम्बूको शुक्रवार बिहान ५ बजे मोरङको लेटाङ–६ गुवाबारीमा ९९ वर्षको उमेरमा मृत्यु भएको हो । लिम्बूका ७ छोरा र ५ छोरी छन् । कान्छा छोरा मन्त्री लिम्बूसँगै बस्दै आउनुभएकी हंशनुमाको शुक्रवार दिउँसो आफ्नै जातीय परम्परा […]

  • २ years अगाडि
आइपुगे इजरायलमा अलपत्र २५४ नेपाली

आइपुगे इजरायलमा अलपत्र २५४ नेपाली

काठमाण्डौं । इजरायलमा रहेका २५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ। विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउद नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान इजरायल गएका थिए। आरए २२९–२३५३ विमान शुक्रबार बिहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना […]

  • २ years अगाडि
जितपुर सिमराका पूर्वमेयर पौडेल घरमै मृत फेला

जितपुर सिमराका पूर्वमेयर पौडेल घरमै मृत फेला

जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन्। बिहीबार साँझ सिमरास्थित आफ्नै निवासमा पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पौडेल घरमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। बारामा सहकारी […]

  • २ years अगाडि
आन्दोलनरत पालिका कर्मचारी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदै

आन्दोलनरत पालिका कर्मचारी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदै

काठमाण्डाै – आन्दोलनरत पालिकाका कर्मचारी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ । यसअघि हिजो भएको वार्तामा आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामा छलफल गर्न समय अपुग भएपछि आजका लागि सारिएको हो । पालिका कर्मचारी केन्द्रीय सङ्घर्ष समितिका महासचिव विजय देवकोटाका अनुसार सरकार पक्षबाट सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा परिमार्जन गरी आन्दोलनरत कर्मचारीको मागअनुसार एकीकृत निजामती […]

  • २ years अगाडि

लोकप्रिय