July 16, 2025 | बुधबार, साउन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फिचर

ट्राफिक नियम मिच्दै नेपाल प्रहरी

ट्राफिक नियम मिच्दै नेपाल प्रहरी

सुनसरी : सुनसरीको इनरुवामा नेपाल प्रहरीले नै ट्राफिक नियम तोडेको भेटिएको छ । महेन्द्र राजमार्ग अन्तर्गत भोक्राहा – इनरुवा सडकखण्डमा एउटा मोटरसाइकलमा ३ जना सवार भेटिएको हो ।   को १ ब २११८ नम्बरको सरकारी मोटरसाइकलमा २ जना बर्दी प्रहरी सहित अर्का एक पुरुष गरि जम्मा ३ जना सवार रहेको भेटिएको हो । चाडपर्वको बेला […]

  • २ years अगाडि
होण्डा मोटर्सको “दशैमा दश लाख” अफरको बिजेता भए भक्तपुरका गोकुल ( भिडियो सहित )

होण्डा मोटर्सको “दशैमा दश लाख” अफरको बिजेता भए भक्तपुरका गोकुल ( भिडियो सहित )

काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङले ल्याएको “दशैंमा दश लाख” उपहार योजना भक्तपुर सानोठिमिका गोकुल लामिछानेले जितेका छन् । भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघरस्थित होण्डा शो रुम मेट्रो अटो सेन्टरमा स्कुटी खरिद गरेका एक ग्राहकले शुक्रवार १० लाख रुपैंया नगद पुरस्कार जितेका छन । होण्डाको ग्राविया स्कुटर खरिद गरेका गठ्ठाघर बस्ने गोकुल लामिछानेले […]

  • २ years अगाडि
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित तत्कालीन २ मन्त्री र २ सचिव विरुद्ध मुद्दा दायर गर्ने तयारी : टेरामक्समा झन्डै ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित तत्कालीन २ मन्त्री र २ सचिव विरुद्ध मुद्दा दायर गर्ने तयारी : टेरामक्समा झन्डै ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष

प्रविधि ल्याउन उपयुक्त छ कि छैन भन्ने  कुनै अध्ययन नगरी कमिसनकै लागि डेढ अर्ब रुपैयाँमा खरिद गरिएको  सबैभन्दा कम रकम प्रस्ताव गर्नेलाई छनोट नगरी बढी रकम प्रस्ताव गर्नेलाई छनोट दोस्रो चरणमा प्रविधि खरिदका लागि एलसी खोल्ने, नपुग रकम माग र स्वीकृत गर्ने र खरिदको नीतिगत निर्णय तत्कालीन सञ्चारमन्त्री ज्ञानेद्रबहादुर कार्कीको पालामा भएको   काठमाडौँ । […]

  • २ years अगाडि
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा–अर्चना

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा–अर्चना

धनुषा, असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा सोमबार बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उहाँलाई वैदिक परम्पराअनुसार पूजा अर्चना गराउनुभएको हो । राष्ट्रपति पौडेलले जानकी माताको पूजा गरेपश्चात् मन्दिरको परिक्रमा गर्नुभएको थियो । सो क्रममा उहाँले मन्दिर परिसरमा रहेका […]

  • २ years अगाडि
संविधान संशोधन अपरिहार्य : जसपा

संविधान संशोधन अपरिहार्य : जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधन अपरिहार्य भएको बताएको छ । संविधान दिवसको अवसरमा पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको धारणा सार्वजनिक गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न २०७२ असोज ३ मा जारी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । जसपाले सार्वभौमसत्ता नेपालको अन्तरिम संविधान २०६३ को धारा […]

  • २ years अगाडि
राधाकृष्णमय बन्यो बेबी भिल्ला मन्टेश्वरी स्कुल !

राधाकृष्णमय बन्यो बेबी भिल्ला मन्टेश्वरी स्कुल !

बेबी भिल्ला मन्टेश्वरी स्कुलमा श्रीकृष्ण जन्माष्टमी  कृष्णको जन्मदिन धुमधामले मनाइयो   भक्तपुर ।। आज हिन्दु धर्म अनुसार भगवान कृष्णको जन्मदिन अर्थात  श्रीकृष्ण जन्माष्टमी आज विश्वभर धुमधामले मनाइने गरिन्छ। जस्मा सबै भन्दा बढी बाल कृष्णको भेषभुसामा आ आफ्ना बच्चाहरुलाइ कृष्ण र राधाको भेषभुसामा मातापिताहरुले श्रीङ्गारेर रमाइलो गर्ने या भगवान कृष्ण लाई सम्झिने चलन बढ्दो छ। यस्तै स्कुल […]

  • २ years अगाडि
मेची भन्सारबाटै करोड बढी राजश्व छल्ने योजना प्रहरीले बनायो विफल ,भन्सार एजेन्ट भित्र खैलाबैला

मेची भन्सारबाटै करोड बढी राजश्व छल्ने योजना प्रहरीले बनायो विफल ,भन्सार एजेन्ट भित्र खैलाबैला

झापा ।  मेची भन्सार कार्यालय काँकडभिट्टा भित्रैबाट लाखौँ राजश्व छल्ने एउटा योजना झापा प्रहरीले विफल बनाइदिएको छ।  राजश्व संकलनमा गिरावट आएको भन्दै सरकारले साउन १ गतेदेखि भारतबाट आयातित १०० रुपैयाँभन्दा बढीको जुनसुकै सामान अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरेको छ। सरकारको यो नियम पूर्वी नाका काँकडभिट्टामा पनि कडाइका साथ लागू भएपछि आम सर्वसाधारण जनता समस्यामा परिरहेको […]

  • २ years अगाडि
कटानकाे जाेखिममा विद्यालय

कटानकाे जाेखिममा विद्यालय

सुनसरी ।। इनरुवा।। सुनसरीको इनरुवा-४ स्थित रेडक्रस आधारभूत विद्यालयनजिक सुनसरी खाेलाले गरेकाे कटान । खाेलामा पानीको सतह बढ्न थालेपछि दुई दिनदेखि कटान पनि बढ्दै गएकाे शिक्षक मनाेज मेहता बताउँछन् । तस्बिर : नवीन गड्ताैला, रासस

  • २ years अगाडि
विद्यालय परिसर भित्रै विद्यार्थीको धान रोपाइँ ।

विद्यालय परिसर भित्रै विद्यार्थीको धान रोपाइँ ।

भक्तपुर ।। असार १५ धान रोपाइँ दिवसको अवसर पारेर  भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर २ स्थित बेबी भिल्ला मन्टेस्वरीका बालबालिकाहरु विद्यालय परिसर भित्रै धान रोप्दै । (फोटो फिचर) (फोटो फिचर)

  • २ years अगाडि
जसले सजाउँछन् गाउँको ‘सिंहदरबार’

जसले सजाउँछन् गाउँको ‘सिंहदरबार’

नवराज सुवेदी मेचीनगर । सफा छ नगर, सुन्दर छ नगर अनि व्यस्त पनि छ नगर । बगैँचामा हरियाली छ, मेयर उपमेयर बस्ने कोठा चिटिक्क छ, हाकिम बस्ने कोठामा पनि कतै फोहोर देखिँदैन । साँच्चै भन्नुपर्दा हाम्रो नगर सफा छ अनि सुन्दर पनि । तर, यो नगर यति सफा र सुन्दर कसले बनाउँदैछ ? कसको यत्नमा […]

  • २ years अगाडि
बबिनाको ‘माया आफै हुन्छ’ सार्वजनिक

बबिनाको ‘माया आफै हुन्छ’ सार्वजनिक

गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ्ग तथा मास्टरिङ रहेको छ । प्रेमभाव समेटिएको गीतको भिडियो भने स्टुडियो भर्सनमा सार्वजनिक गरिएको छ । भिडियोलाई सरोज रञ्जितकारले छायाँकन तथा सम्पादन गरेका हुन् । सुमधुर आवाजकी […]

  • २ years अगाडि
मगन्तेकाे माेबाइल घर

मगन्तेकाे माेबाइल घर

सुनसरीकाे रामधुनी नगरपालिकास्थित नहरको डिलमा घुमुवा मगन्तेले बनाएका टहरा । उनीहरू माग्दै हिँड्ने क्रममा जता पुग्याे उतै अस्थायी टहरा बनाएर बस्ने गर्दछन् । तस्बिर : नवीन गड्ताैला, रासस

  • २ years अगाडि

लोकप्रिय