sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

होण्डा मोटर्सको “दशैमा दश लाख” अफरको बिजेता भए भक्तपुरका गोकुल ( भिडियो सहित )

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १८:२६
होण्डा मोटर्सको “दशैमा दश लाख” अफरको बिजेता भए भक्तपुरका गोकुल ( भिडियो सहित )

काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङले ल्याएको “दशैंमा दश लाख” उपहार योजना भक्तपुर सानोठिमिका गोकुल लामिछानेले जितेका छन् ।

भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघरस्थित होण्डा शो रुम मेट्रो अटो सेन्टरमा स्कुटी खरिद गरेका एक ग्राहकले शुक्रवार १० लाख रुपैंया नगद पुरस्कार जितेका छन । होण्डाको ग्राविया स्कुटर खरिद गरेका गठ्ठाघर बस्ने गोकुल लामिछानेले दशैं तिहार अफर अन्तरगर्त १० लाख रुपैंया नगद पुरस्कार जितेका हुन  ।

१० लाख नगत जिटेका लामिछानेले सुरुमा आफुलाई बिश्वास नलागेको बताए । सामाजिक संजालमा देखे पनि त्यो बास्तबिकता नहुने सोचेका लामिछानेले १० लाख जित्दा सुरुमा पत्याउने गारो भएको बताए ।

होण्डाको नेपालका लागि अधिकृत बिक्रेता स्याकर ट्रेडिङ कम्पनी प्रा.लि.ले दशैं तिहार अफर अन्तर्गत हात खाली नहुने स्क्र्याच कुपन अफरमा राखिएको थियो ।

लामिछानेले स्कुटी खरिद गरेर ७७११००२१७ नं. को कुपन प्राप्त गरेका थिए । सो कुपन कुपन स्क्राच  गर्दा १० लाख रुपैंया जितेका होण्डा शो रुम मेट्रो अटो सेन्टरका सञ्चालक मिलन सिग्देलले बताए ।

स्क्राच कुपन मार्फत १० लाख सम्मको नगद पुरस्कार जित्न सकिने यो योजनामा हालसम्म सुनिल सापकोटा, मनोज कुमार शाह, तारा शिरिष थापा मगर, नीरज चौधरी, हरि प्रसाद पौडेल, शुशीला कुमारी कार्कीले स्क्रयाच कुपनमा २५ हजार जितेका छन् ।

साथै ‘चुज योर स्किम’ अन्र्तगत १० हजार सम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् भने १२ हजार ५०० बराबरको ५ वर्षे एएमसी प्याकेज समेत पाउनेछन् । यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध गराइएको छ ।

साथै यो उपहार योजनाका साथमा दस हजार र पाँच बर्षका लागि मर्मतसम्भार मध्ये कुनै एक रोज्न सकिने अर्को स्त्र्mयाच कुपन उपहार योजना पनि समावेस छ । उमेश रायमाझीले भने स्क्रयाच कुपन मार्फत् २५ हजार र थप स्क्राच कुपन उपहार योजना बाट थप ७ हजार गरि जम्मा ३२ हजार जितेका छन् ।

डिकेश महर्जनले स्क्र्याच कुपन मार्फत् ३० हजार बिमल बहादुर प्रजापतिले ५० हजार सरोज पोख्रेल र प्रेम बहादुर खत्रीले १ लाख र २ लाख जित्न सफल भएको कम्पनीले बताएको छ ।

सो उपहार योजना अन्तर्गत यसभन्दा अगाडी स्क्राच कुपन मार्फत धादिङ्गका राम कुमार श्रेष्ठले ५ लाख जितेका थिए ।

भिडियो :

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १८:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid