May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

राधाकृष्णमय बन्यो बेबी भिल्ला मन्टेश्वरी स्कुल !

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १३:५७
राधाकृष्णमय बन्यो बेबी भिल्ला मन्टेश्वरी स्कुल !
  • बेबी भिल्ला मन्टेश्वरी स्कुलमा श्रीकृष्ण जन्माष्टमी 
  • कृष्णको जन्मदिन धुमधामले मनाइयो  

भक्तपुर ।।

आज हिन्दु धर्म अनुसार भगवान कृष्णको जन्मदिन अर्थात  श्रीकृष्ण जन्माष्टमी आज विश्वभर धुमधामले मनाइने गरिन्छ।

जस्मा सबै भन्दा बढी बाल कृष्णको भेषभुसामा आ आफ्ना बच्चाहरुलाइ कृष्ण र राधाको भेषभुसामा मातापिताहरुले श्रीङ्गारेर रमाइलो गर्ने या भगवान कृष्ण लाई सम्झिने चलन बढ्दो छ।

यस्तै स्कुल बिद्यालय हरुले पनि यो दिन पर्व को रुपमा स-साना नानिबाबु हरुलाइ कृष्ण र राधाको भेषभुसामा सजिसजाउ गराई रमाइलो गर्ने गरेको चलन पनि बढ्दो छ आज हामी भक्तपुर सानो थिमी न. पा. मा अबस्थित बेबि भिल्ला मोन्टेस्वरी स्कुलमा नि यहि राधाकृष्णमय वातावरणको केहि तस्वीरहरु फोटो फिचर समाचार पस्किदै छौ।

 

 

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।